समाचार

इन्ट्रान्स तयारी कक्षा र ब्रिज कोर्सहरू बन्द हुनु स्वागतयोग्य ः प्रिन्सपल खड्का

विराटनगर । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले इन्ट्रान्स तयारी कक्षा तथा ब्रिज कोर्सहरू सञ्चालनमा रोक लगाउने निर्णय गरेसँगै यसको प्रभाव देशभर देखिन थालेको छ। यसै सन्दर्भमा विराटनगरस्थित शिक्षादिप कलेजका प्रिन्सिपल ज्ञानबहादुर खड्काले उक्त निर्णयलाई स्वागतयोग्य कदमको रूपमा लिएका छन् । स�. . .


सर्भाइकल क्यान्सरबारे सचेतना अभिवृद्धि गर्न समयमै परीक्षण आवश्यक : सुनिता डंगोल

काठमाडौं । काठमाडौं महानगरपालिकाकी कार्यवाहक प्रमुख सुनिता डंगोलले सर्भाइकल क्यान्सरबारे सचेतना अभिवृद्धि गर्न समयमै परीक्षण आवश्यक रहेको बताएकी छन् । सोमबार आयोजित स्तन, पाठेघर तथा सर्भाइकल क्यान्सर स्क्रिनिङ शुभारम्भ कार्यक्रममा बोल्दै डंगोलले विश्वभर धेरै महिलामा सर्भाइकल क्यान्सर देखिन�. . .


नागढुंगा–सिस्नेखोला सुरुङमार्ग सञ्चालनको जिम्मा ‘युसिन–एआरटी’ जेभीलाई, एक अर्ब १० करोडमा ठेक्का

काठमाडौं । लामो समयदेखि प्रतीक्षामा रहेको नागढुंगा–सिस्नेखोला सुरुङमार्ग सञ्चालन, व्यवस्थापन र मर्मतसम्भारका लागि ठेकेदार कम्पनी छनोट भएको छ । नागढुंगा सुरुङमार्ग निर्माण आयोजनाले चिनियाँ र नेपाली कम्पनीको संयुक्त उपक्रम र युसिन–एआरटीलाई यसको जिम्मेवारी दिने निर्णय गरेको हो । आयोजनाले सोमब�. . .


एसइई परीक्षा व्यवस्थित गर्ने मधेश प्रदेश सरकारको प्रयास, यस्ता छन् योजनाहरू

जनकपुर। चैत १९ देखि सुरु हुने माध्यमिक शिक्षा परीक्षा (एसइई) लाई थप व्यवस्थित र मर्यादित बनाउन मधेश प्रदेश सरकार लागि परेको छ । मधेश प्रदेश सरकारले ८ वटै जिल्लामा हुने परीक्षालाई मर्यादित बनाउन केही कडा नियमहरू अवलम्बन गर्न लागेको छ । मधेश प्रदेश सरकार अन्तर्गतको शिक्षा तथा संस्कृति मन्त्रालयले प्र�. . .


बालिकालाई काममा लगाएको आरोपमा पोखराबाट आठ स्पा सञ्चालक पक्राउ

गण्डकी । जिल्ला प्रहरी कार्यालय, कास्कीले पोखराको लेकसाइडमा सञ्चालित स्पा सेन्टरमा बालिकालाई काममा लगाएको आरोपमा आठ जना स्पा सञ्चालकलाई आइतबार पक्राउ गरेको छ । पक्राउ पर्नेमा पोखरा महानगरपालिका–६ लेकसाइड बस्ने ४७ वर्षीय होमबहादुर बुढाथोकी, सोही स्थानका २४ वर्षीया जेनिशा श्रेष्ठ सुनार, २३ वर्षीय. . .


सट्टेबाजी एप र वेबसाइटमा पूर्ण प्रतिबन्ध, चलाए जेल सजाय हुने

काठमाडौँ । सरकारले सबैखाले सट्टेबाजी एप र वेबसाइटहरू बन्द गराएको छ । मन्त्रिपरिषद्को शासकीय सुधार सम्बन्धी १०० कार्यसूची को मर्मअनुसार सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले २४ घण्टाभित्र यस्ता प्लेटफर्म बन्द गर्ने निर्णय कार्यान्वयनमा ल्याएको हो । सञ्चार मन्त्रालयको मन्त्रीस्तरीय निर्णयपछि न�. . .


जीवन विकास र युनिक नेपाल लघुवित्तबीच मर्जर सम्झौता

विराटनगर । जीवन विकास लघुवित्त वित्तीय संस्था र युनिक नेपाल लघुवित्त वित्तीय संस्थाबीच मर्जर सम्झौता भएको छ । मोरङको कटहरीमा केन्द्रीय कार्यालय रहेको जीवन विकास र बाँकेको कोहलपुरमा केन्द्रीय कार्यालय रहेको युनिक नेपाल लघुवित्त वित्तीय संस्था लिमिटेडबीच शनिबार एक आपसमा गाभिने (मर्जर) सम्झाैता भए�. . .


इनिशा हत्या प्रकरण : चारैजना अभियुक्तविरुद्ध अभियोग दायर

सुर्खेत । सुर्खेतकी इनिशा बिक हत्या अभियोगमा जिल्ला सरकारी वकिलको कार्यालय सुर्खेतले अदालतमा अभियोगपत्र दायर गरेको छ । सरकारी वकिलको कार्यालयले आइतबार अभियुक्त चारै जनालाई सामूहिक बलात्कार अभियोगमा १० देखि १२ बर्ष कैदसहित ५ लाख रुपैयाँ जरिवाना र कर्तव्य ज्यान मुद्धामा आजीवन जन्मकैद माग दाबी गर्द�. . .


विराटनगरमा बढ्दो ‘क्याफे’ संस्कृति

स्वस्तिका भट्टराई विराटनगर । पछिल्लो समय विराटनगरमा क्याफे संस्कृति बढ्दो छ । औद्योगिक सहरको रुपमा चिनिने विराटनगर बिस्तारै परिस्कृत हुँदै कर्पोरेट र क्रिएटिभ सेवा क्षेत्रतर्फ लम्किदै छ । सधैं चोकको सानो चिया पसलहरुमा हुने राजनीतिक चिया गफहरु अहिले एस्थेटिक क्याफे भित्र कफीको चुस्की लिदै बिजनेस �. . .


इन्ट्रान्स तयारी कक्षा र ब्रिज कोर्स बन्द गर्न निर्देशन

काठमाडौं । शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयले इन्ट्रान्स तयारी कक्षा र ब्रिज कोर्सहरू बन्द गर्न निर्देशन दिएको छ । विद्यालय तहका विभिन्न कक्षा र उच्च शिक्षाका विभिन्न तहमा भर्ना प्रक्रिया प्रारम्भ हुनुअगाडि ब्रिज कोर्षका नाममा भइरहेका कार्यक्रम रोक्न निर्देशन दिइएको हो । यस्ता कार्यक्रमल�. . .


केपी शर्मा ओली र लेखकलाई ५ दिन हिरासतमा राखी अनुसन्धान गर्न अनुमति

काठमाडौं । नेकपा एमालेका अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र कांग्रेस नेता तथा पूर्वगृहमन्त्री रमेश लेखकलाई थुनामा राखेर अनुसन्धान अघि बढाउन अदालतले आदेश दिएको छ । आज आइतबार जिल्ला अदालत काठमाडौंका न्यायाधीश आनन्दप्रसाद श्रेष्ठको इजलासले ५ म्याद थपको अनुमति दिएको दिपक कुमार श्रेष्�. . .


विराटनगरको जुवा खालमा छापा, पेसेवर छोडेर भुरे खालमा प्रहरी

विराटनगर । प्रहरीले विराटनगर–२ स्थित बंशी राठीको घरबाट शनिबार राती नौ जना तास खेलिरहेकालाई नियन्त्रणमा लियो । उनीहरुको साथबाट पाँच बुक तास र ९२ हजार ६४५ नगद बरामद गरेको जानकारी गराएको छ । विराटनगर–२ मा प्रहरी जहाँ छापा हान्यो, त्यहाँ पेसेवर जुवा चल्ने गरेको सूचना प्रहरीमा थियो । पृष्ठभूमिका हिसाबले �. . .