समाचार

सदनमा श्रम संस्कृति पार्टीले आज पनि गर्यो विरोध

काठमाडौं । बुधबार बसेको प्रतिनिधिसभाको बैठकमा श्रम संस्कृति पार्टीले विरोध प्रदर्शन गरेको छ । पर्चा लिएर उनीहरुले आज पनि विरोध गरेका हुन् । प्रतिनिधिसभाको बैठक सुरु हुनासाथ अध्यक्ष हर्क साम्पाङसहित सबै सांसदहरु उठेर विरोध जनाएका हुन् ।. . .


विराटनगरमा एभरेष्ट कलेजद्वारा आइटी सम्बन्धी सेमिनार हुँदै

विराटनगर जेष्ठ ६ , विराटनगरस्थित न्यू एभरेष्ट कलेजले सूचना प्रविधि बिआइटि विषयमा विशेष सेमिनार आयोजना गर्ने भएको छ। कलेजका अनुसार जेठ ८ गते शुक्रबार दिउँसो १ बजेदेखि विराटनगरको बिग होटलमा कार्यक्रम सञ्चालन हुनेछ। सेमिनारमा काठमाडौँ विश्वविद्यालयका विज्ञहरूबाट विशेष सत्र सञ्चालन हुने बताइएको छ। . . .


रानी सैन गइरहेको टोलीमाथि हुम्लाका नागरिकले गरे आक्रमण, पाँच जना घाइते

बाजुरा । मंगलबार बाजुराको हिमाली गाउँपालिका–३ लाम्पाटामा झडप भएको छ । धनगढी उपमहानगरपालिकाका मेयर गोपाल हमाल सहितको टोली अपि सैपाल हिमालको ब्यस क्याम्प रानी सैन भ्रमणमा गएको बेला झडप भएको हो । झडपका क्रममास् हुम्लीले आक्रमण गर्दा पाँच जना सामान्य घाइते भएका छन्।घाइते हुनेमा हिमाली गाउँपालिकाका प�. . .


‘बिगुल’ चलचित्रले समाजलाई सुसंस्कृत, स्वच्छ र जिम्मेवार बनाउन प्रेरणा दिन्छ : माधव नेपाल

काठमाडौं । नेपाली चलचित्र ‘बिगुल’को प्रिमीयर सार्वजनिक भएको छ । कथाकार तथा निर्माता दिनेश कोइरालाको बहुचर्चित फिल्म ‘बिगुल’को प्रिमीयर हिजो मंगलबार जमलस्थित विश्वज्योती हजमा सार्वजनिक भएको हो । कार्यक्रममा नेपाली कांग्रेसका सभापति गगन थापा, पूर्व प्रधानमन्त्री माधव कुमार नेपाल लगायत राजनीतिक, �. . .


प्रतिनिधिसभा बैठक बस्दै, यस्तो छ कार्यसूची

काठमाडौं । प्रतिनिधिसभाको बैठक आज (बुधबार) बस्ने भएको छ । बैठक आज बिहान ११ बजे सिंहदरबारमा बस्ने भएको हो । बैठकमा प्रधानमन्त्री तथा गृहमन्त्री वालेन्द्र शाहको तर्फबाट कानून, न्याय तथा संसदीय मामिला मन्त्री सोबिता गौतमले ‘प्रतिनिधि सभा सदस्य निर्वाचन (पहिलो संशोधन) विधेयक, २०८३’ प्रस्तुत गर्न अनुमति �. . .


नवनियुक्त प्रधानन्यायाधीश डा.शर्माद्वारा पदभार ग्रहण, स्वतन्त्र न्यायपालिका र सुशासन पहिलो प्राथमिकता

काठमाडौं । नवनियुक्त प्रधानन्यायाधीश डा. मनोजकुमार शर्माले सर्वोच्च अदालत पुगेर आफ्नो पदभार ग्रहण गरेका छन्। मंगलबार संसदीय सुनुवाइ समितिबाट सर्वसम्मतिले नाम अनुमोदन भएलगत्तै राष्ट्रपति भवन शीतल निवासमा राष्ट्रपतिसमक्ष पद तथा गोपनीयताको शपथ लिएर उनले सर्वोच्च अदालतमा कार्यभार सम्हालेका हुन्। . . .


ओवी अपडेट : विराटनगरको मलाय रोडमा भएको दुर्घटनमा बुबा–छोरीको मृत्यु

विराटनगर । विराटनगर १४ स्थित आइसिपी जाने सडकखण्डमा सोमबार भारतिय नम्बरको ट्रकले साईकल यात्रीलाई ठरक्कर दिदा बाबुछोरीको ज्यान गएको छ । ग्यास बुलेटले विराटनगरबाट आईसिपी जाने क्रममा साइकलमा यात्रा गरिरहेका बाबुछोरीलाई ठक्कर दिएको थियो । उनीहरुलाई तत्काल कोशी अस्पताल उपचारको लागि लगिएको थियो । उपचा. . .


विराटनगर महानगरको छात्रवृत्ति आवेदन खुला, जुनसुुकै ठाउँका विद्यार्थीले अवसर लिन पाउने

सोनु साह विराटनगर । विराटनगर महानगरपालिकाले कक्षा ११ र १२ मा छात्रवृत्तिमा अध्ययन गर्न चाहने विद्यार्थीका लागि छनोट परीक्षाको अनलाइन आवेदन खुलाएको छ । महानगरभित्र सञ्चालित संस्थागत विद्यालयहरूमा शैक्षिक सत्र २०८३ का लागि छात्रवृत्तिमा अध्ययन गर्न इच्छुक विद्यार्थीले जेठ १ गतेदेखि १० गते राति ११�. . .


एमाले–काँग्रेसबीच खेलकुद विकास बोर्डमा मिल्यो भागबन्डा, नियुक्त हुने व्यक्तिका विषयमा भने लफडा

विराटनगर । कोशी प्रदेशमा सरकार गठबन्धन नेकपा एमाले र नेपाली काँग्रेसबीच भागबन्डा मिलेपछि प्रदेश खेलकुद विकास बोर्डमा सदस्य सचिव र उपाध्यक्ष नियुक्त गर्ने तयारी गरिएको छ । दुई पार्टीबीच पहिल्यै भागबन्डा गरेर सदस्य सचिव र उपाध्यक्ष नियुक्त गर्ने विषय भने दुवै दलबीच विवादमा रुमलिएको छ । नौ महिनादेखि. . .


ट्याक्टर लिएर भाग्दैगर्दा दुईजना नाबालक पक्राउ

विराटनगर । मोरङको मिक्लाजुङ गाउँपालिका ९ का ३० वर्षीय राजु शाहको को १ त ८८८५ नम्बरको ट्याक्टर लिएर भाग्दै गरेको आरोपमा दुईजनालाई प्रहरीले पक्राउ गरेको छ । ट्याक्टर हराएको सूचना मंगलबार बिहान प्राप्त हुनासाथ इलाका प्रहरी कार्यालय मधुमल्ला र इलाका प्रहरी कार्यालय उर्लाबारीबाट प्रहरी टोलि परिचालन गर�. . .


सुकुमबासीलाई पुनर्स्थापना खर्च एकमुष्ट २५ हजार रुपैयाँ प्रदान गर्ने सरकारको निर्णय

काठमाडौं । सरकारले जोखिमयुक्त बस्ती हटाउँदा विस्थापित भएका सुकुमबासीलाई पुनर्स्थापना खर्च दिने निर्णय गरेको छ। मंगरबार बसेको मन्त्रिपरिषद्को बैठकले प्रति परिवार पुनस्र्थापना खर्च बापत २५ हजार रुपैयाँ एकमुष्ट रूपमा प्रदान गर्नुका साथै वैकल्पिक बसोबासको व्यवस्था आफैँ गर्न प्रोत्साहित गर्न पाँच �. . .


प्रि–बजेट छलफलमा अर्थमन्त्री अनुपस्थित भएकोमा सांसद सिंहको असन्तुष्टिः ‘नयाँको नाममा सबै परम्परा नभत्काऔँ’

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद अमरेशकुमार सिंहले प्रि–बजेटमाथिको छलफल जारी रहँदा अर्थमन्त्री डा. स्वर्णिम वाग्ले उपस्थित नभएको भन्दै असन्तुष्टि जनाएका छन्। मंगलबार बसेको प्रतिनिधिसभा बैठकमा सरकारको तर्फबाट परराष्ट्रमन्त्री शिशिर खनाल उपस्थित थिए। आफ्नो २० वर्षको संस�. . .