समाचार

राष्ट्रपतिद्वारा बडादसैँको शुभकामना

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले नेपालीहरूको महान् चाड बडादसैँ, २०७९ को पावन अवसरमा विश्वभर छरिएर रहेका सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइहरूमा सुख, शान्ति, समृद्धि एवं उत्तरोत्तर प्रगतिको कामना गर्नुभएको छ । राष्ट्रपति भण्डारीले आज जारी गर्नुभएको शुभकामना सन्देशमा बडादसैँ पर्व. . .


निर्वाचन स्वतन्त्र, निष्पक्ष र भयरहित सम्पन्न गर्न सरकार प्रतिवद्ध छ : प्रम देउवा

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले आगामी मङ्सिर ४ गते हुन गइरहेको प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्यको निर्वाचनलाई स्वतन्त्र, निष्पक्ष र भयरहित वातावरणमा सम्पन्न गर्न सरकार प्रतिवद्ध रहेको दोहोर्याउनुभएको छ । नेपालीहरूको महान् चाड बडादसैँ २०७९ को अवसरमा शुभकामना दिँदै उहाँले सरकारको यो . . .


विजया दशमी : नवदुर्गाको प्रसादका रूपमा शुभ साइतको प्रतीक रातो टीका एवं समृद्धिको प्रतीक जमरा लगाइँदै

काठमाडौँ । दुर्गापक्षको मुख्य दिन आज मान्यजनको हातबाट नवदुर्गाको प्रसादका रूपमा शुभ साइतको प्रतीक रातो टीका एवं समृद्धिको प्रतीक जमरा लगाइँदै छ । दसैँ घर वा पूजा कोठामा नौ दिनसम्म पूजा आराधना गरिएको प्रसाद आज मान्यजनबाट लगाइन्छ । टीका प्रसाद ग्रहण गर्न साइत खोज्नेका लागि नेपाल पञ्चाङ्ग निर्णायक व. . .


भारतमा हिमपहिरोमा परी चार जनाको मृत्यु

भारतीय हिमालय क्षेत्रमा मङ्गलबार हिमपहिरोमा परी कम्तीमा चार आरोहीको मृत्यु भएको अधिकारीहरूले बताएका छन् । भारतको उत्तरी राज्य उत्तराखण्डमा करिब १६,००० फिट (४,८८० मिटर) अग्लो उक्त घटनापछि मृत्यु हुनेको सङ्ख्या १० पुगेको सञ्चारमाध्यमले जनाएका छन् । “फसेका ३३ जनामध्ये चार जनाको मृत्यु भएको पुष्टि भ�. . .


चितवन मेडिकल कलेज तोडफोडमा संलग्न १० जना पक्राउ

चितवन । बिरामीको मृत्यु भएको भन्दै चितवन मेडिकल कलेज (सिएमसी)मा तोडफोड भएको छ । आक्रोशित आफन्तहरूको समूहले अस्पतालको सघन उपचार कक्ष (आइसीयू) भित्रै प्रवेश गरेर तोडफोड गरेका हुन् । तोडफोडबाट लाखौँको क्षति पुगेको अस्पताल प्रशासनले जनाएको छ । तोडफोडबाट मेडिकल आइसियु कक्षको झ्यालको सिसा, ढोका, उपचार उपक�. . .


मूर्ति विसर्जन र जल भर्ने क्रममा बर्सेनि मानिसको मृत्यु, छैन सुरक्षा व्यवस्था

लुम्बिनी । मूर्ति विसर्जन र जलभर्ने क्रममा नदीमा डुबेर बर्सेनि मानिसहरूको मृत्यु हुने गरेको छ । मर्चवारको दुइमोहानघाटमा धार्मिक मान्यताअनुसारको मूर्ति विसर्जन र जलभर्ने क्रममा डुबेर बर्सेनि मानिसहरूको मृत्यु हुँदा सुरक्षा र बचाउका लागि प्रभावकारी पहल भने भएको छैन । विसं २०७८ असोज ३० गते शनिबारक�. . .


प्रतिस्पर्धालाई अस्वस्थ नबनाउन एमाले अध्यक्ष ओलीको आग्रह

झापा । नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले स्वस्थ चुनावी प्रतिस्पर्धामा उत्रिन राजनीतिक दलहरूलाई आग्रह गर्नुभएको छ । बडादसैँ, नेपाल संवत्, तिहार, छठलगायत चाडपर्वका अवसरमा आज गृहजिल्ला झापाको बिर्तामोडमा आयोजित शुभकामना आदानप्रदान कार्यक्रममा उहाँले अस्वस्थ प्रतिस्पर�. . .


वल्ड समिट अवार्ड-२०२२ सर्टलिस्टमा विराटनगरबाट क्यूरा हेल्थ

काठमाडौं । विराटनगरबाट वर्ल्ड समिट अवार्ड २०२२ मा क्युरा हेल्थ सहित नेपालबाट ३ प्रडक्ट सर्टलिस्ट भएका छन् । वर्ल्ड समिट अवार्ड (डब्लुएसए) २०२२ को अवार्डमा नेपालबाट नागरिक एप, क्युरा हेल्थ र वेद डब्लुएसए अवार्डको सर्टलिस्टमा छनोट भएका छन् । एब्लुएसएमा यस वर्ष ७९ बढी देशबाट ३२५ नोमिनेसन आएका थिए, जस�. . .


घाँटीमा मासुको हड्डी अड्किएर लमजुङमा एक जनाको मृत्यु

लमजुङ । मासु खानेक्रममा घाँटीमा हड्डी अड्किएर लमजुङमा एक जनाको मृत्यु भएको छ । राँगाको मासु खानेक्रममा घाँटीमा हड्डी अड्किएर लमजुङको मर्स्याङ्दी गाउँपालिका–९ सिम्पानीका ४९ वर्षीय शम्शेर परियारको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय लमजुङले जनाएको छ। प्रहरीका अनुसार सोमवार राँगो काटेको र घरमा �. . .


सुनसरी–मोरङ सिँचाइ आयोजनाको चतरा नहर आसपास फेरि घर–टहरा बनाउने क्रम बढ्दो

इटहरी । सुनसरी–मोरङ सिँचाइ आयोजनाको चतरा नहरआसपास फेरि घर–टहरा बनाउने क्रम बढ्न थालेको छ । सात वर्षअघि नियमनकारी निकायले घर–टहरा हटाएर केही वर्ष रोकिएकामा फेरि बनाउने क्रम बढेको हो । विसं २०७२ मा सुनसरी बराह क्षेत्रको चतरादेखि नहर पुग्ने अन्तिम स्थान मोरङको बाहुनीसम्मको क्षेत्रमा पाँच हजार पाँच �. . .


हट गायिकाको छवि बनाएकी ज्योति मगरले तताइन विराटनगर, झुमे दर्शक (फोटो फिचर )

प्रेम देवान विराटनगर । विराटनगरका हाटखोला मैदानमा जारी ‘दोस्रो विराट राजवंशी महोत्सव’ मेलामा हट एण्ड सेक्सी उप नामले परिचित लोक पप गायिका ज्योती मगरको धमकधार प्रस्तुतीले दर्शकलाई भरपुर मनोरन्जन प्रदान गरेकी छिन् । सोमबार राती ९ बजेपछि स्टेज चढेकी ज्योति मगरलाई आयोजकले सम्मान गर्दै सुरु भएको उन�. . .


बेपत्ता भएको ३८ दिनपछि वडा सदस्यको शव भेटियो

उदयपुर । गत भदौ ९ गतेदेखि बेपत्ता उदयपुरको त्रियुगा नगरपालिका–२ खैजनपुरकी वडा सदस्य छत्रकुमारी थापा (राउत) को शव आइतबार भेटिएको छ । उहाँको शव ३८ दिनपछि फेला परेको हो । जिल्ला प्रहरी कार्यलयका प्रहरी नायव उपरीक्षक ज्ञानेन्द्र फुयालका अनुसार ३८ वर्षीया राउत गत भदौ ९ गतेदेखि बेपत्ता हुनुहुन्थ्यो । उहा�. . .