समाचार

इट्टा किन्दा फ्रिज र टिभी  उपहार

विराटनगर । आनन्द ईट्टाले ल्याएको हात खाली नजाने उपहार अन्तर्गत  तीन महिनामा १० लाख बढीको पुरस्कार वितरण गरेको  छ। आनन्द, अनन्त र आगन ईट्टा खरिदमा ग्राहकहरूलाई दिने हात खाली नजाने उपहार योजनामा १० लाख बढी पुरस्कार वितरण गरिसकेको निर्देशक नितेश अग्रवालले जानकारी दिए । आनन्द, अनन्त र आगन ईट्टा मध्ये क�. . .


मोरङमा हुलाकी राजमार्ग विस्तार : बनेको भत्काए, नयाँ बनाएनन्

विराटनगर । ठेकेदार कम्पनीको ढिलासुस्तीले मोरङ जिल्लाभित्र निर्माणाधीन चरणमा रहेको हुलाकी राजमार्गले नागरिकलाई सास्ती दिइएको छ । ठेक्का सम्झौता गरेका निर्माण कम्पनीले भत्काएर लथालिङ्ग पारेपछि समयमै काम नगर्दा त्यसको अवसर नागरिकको दैनिक जीवनमा परेको हो । जिल्ला प्रशासन कार्यालय मोरङमा बिहीबार आ. . .


पीउने पानीको शिलप्याक जारमा काठको टुक्रा, उद्योगमा खाद्य प्रविधीको शिलबन्दी

विराटनगर । विराटनगर–१३ मा रहेको रुप्सन प्रशोधित पानी उद्योगबाट उत्पादन भएको ‘आस्वी’ ब्राण्डको पानी जारमा काठको टुक्रा भेटिएको छ । उपभोक्ताले खरिद गरेर घरमा लगेको पानीको जार भित्र काठको टुक्रा भेटिएपछि उद्योगमा शिलबन्दी गरिएको हो । विराटनगर–१३ थापा निवासका ४१ बर्षिय तिलक खड्काले खरिद गरेको पानीक�. . .


पछिल्लो २४ घण्टामा थप ७ सय ६० जनामा कोरोना संक्रमण,१ जनाको मृत्यु

विराटनगर । पछिल्लो २४ घण्टामा देशभर ७ सय ६० जनामा कोरोना संक्रमित थपिएका छन् । ५ हजार ९ सय २६ वटा स्वाब नमुनाको परीक्षण गर्दा सो संख्यामा संक्रमण पुष्टि भएको हो । पछिल्लो २४ घण्टामा देशभर ३ सय २४ जना कोरोना संक्रमणमुक्त भएका छन् । पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट १ जनाको मृत्यु भएको छ । पछिल्लो २४ �. . .


नेप्से परिसूचक ३८.६१ अंकले घट्यो

काठमाडौं । आज बिहिबार शेयर बजार परिसूचक नेप्से ३८.६१ अंकले घटेर दुई हजार एक सय ४८ दशमलब १६ विन्दुमा झरेको छ । बिहिबार सबै समूहको शेयर घटेकोमा व्यापार, विकास बैंक, जलविद्युत्, उत्पादन र लघुवित्त समूहको शेयर उच्च अङ्कले ओरालो लागेको छ । दुई सय १५ वटा कम्पनीकाे ८५ लाख ६९ हजार कित्ता शेयर तीन अर्ब ७६ करोड ८० . . .


मतदाता नामावली संकलन शुक्रबारदेखि स्थगित हुने

काठमाडौं । निर्वाचन आयोगले शुक्रबारदेखि मतदाता नामावली संकलनको काम रोक्ने भएको छ । सरकारले प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचन ४ मंसिरमा गर्ने घोषणा गरेपछि मतदाता नामावली संकलन स्थगित हुने भएको छ । प्रमुख निर्वाचन आयुक्त दिनेश थपलियाले शुक्रबारदेखि मतदाता नामावली संकलन स्थगित हुने जानकारी दिए । न. . .


मंसिर ४ गते निर्वाचन गर्ने सरकारको निर्णय

काठमाडौं । नेपाल सरकारले अगामी मंसिर ४ गते प्रतिनिधि तथा प्रदेशसभाको निर्वाचन गर्ने निर्णय गरेको छ । प्रधानमन्त्री निवास बालुवाटारमा आज बसेको मन्त्रिपरिषद्को बैठकले मंसिर ४ गते देशैभर एकै चरणमा चुनाव गर्ने निर्णय गरेको एक मन्त्रीले जानकारी दिए । सत्ता गठबन्धनको बुधवार बसेको बैठकले आउँदो मंसिर ४ �. . .


सप्तरीमा एक वर्षमा करेन्ट लागेर १२ जनाले ज्यान गुमाए

सप्तरी । लापरबाहीका कारण सप्तरीमा एक वर्षका अवधिमा करेन्ट लागेर १२ जनाले अकालमा ज्यान गुमाएका छन् । आर्थिक वर्ष २०७८/७९ को तथ्याङ्क हेर्दा करेन्ट लागेर ज्यान गुमाउनेको सङ्ख्या १२ र घाइते हुनेको सङ्ख्या २६ जना पुगेको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ । ती मध्ये ४ महिला, ६ पुरुष र दुई बालक छन् । कर. . .


कोसी नदी पसेपछि उदयपुरको बेलकाका हजारौँ बासिन्दा विस्थापित

काठमाडौं । सोमबारदेखि आएको निरन्तर वर्षाका कारण जिल्लाको बेलका नगरपालिकाको सप्तकोसी क्षेत्रमा कोसीले नदीले मङ्गलबार बिहानदेखि कटान गरेर गाउँघरमा कोसी नदी प्रवेश गर्न थालेपछि बुधबार बेलुकी सम्ममा सो क्षेत्रका करिव एक हजार जनतालाई सुरक्षित स्थानमा राखिएको छ भने एक हजार ५०० आफैं सुरक्षित स्थानतर्फ . . .


विराटनगर विमानस्थलका लागि २५ करोड बजेट

विराटनगर । विराटनगर विमानस्थलको टर्मिनल भवन निर्माणका लागि २५ करोड ७६ लाख रूपैयाँ बजेट परेको छ। नागरिक उड्डयन प्राधिकरणले चालु आर्थिक वर्षमा काम थाल्ने गरि विराटनगर विमास्थलका लागि बजेट बिनियोजन गरेको हो । देशभरका १८ वटा विमानस्थलमा टर्मिनल भवन निर्माणका लागि बजेट विनियोजन गरिएको छ । प्राधिकरणले य. . .


चिनियाँ नागरिक अपहरण गर्ने छ नेपाली पक्राउ

काठमाडौं । चिनियाँ नागरिकलाई अपहरण गरेको आरोपमा प्रहरीले छ जनालाई पक्राउ गरेको छ । बुधबार राति लैनचौरबाट चिनियाँ नागरिकलाई अपहरण गरी गोंगबुमा बन्धक बनाएर राखेको आरोपमा उनीहरूलाई प्रकाउ गरिको जिल्ला प्रहरी परिसर काठमाडौंले जनाएको छ। दरबारमार्ग क्षेत्रबाट चिनियाँ नागरिकलाई अपहरण गरेको आरोपमा �. . .


सुरु भयो विराटनगरमा आजबाट ड्राइभिङ लाइसेन्सको ट्रायल परीक्षा (फोटो फिचर)

विराटनगर । विराटनगरमा बिहीबारबाट औपचारीक रुपमा सुरु भयो सवारी चालक अनुमतिपत्र (ड्राइभिङ लाइसेन्स) को प्रयोगात्मक परीक्षा ( ट्रायल ) जिल्ला ट्राफिक प्रहरी कार्यालय मोरङ र यातायात व्यावस्था कार्यलय विराटनगरको समन्वयमा प्रयोगात्मक परीक्षा भईरहेको छ । बिहीबार २१० जनाले परीक्षा दिदै गरेको यातायात व्य�. . .