चितवन । भरतपुर महानगरपालिकाले अन्तरजातीय विवाह गरेका तीन जोडीलाई सम्मान गरेको छ । महानगरको दलित तथा सीमान्तकृत वर्ग उत्थान समितिले उनीहरूलाई सम्मान गरेको हो । सम्मानित हुनेमा भरतपुर महानगरपालिका–११ का सुरज परियार र अनुमाया कुमाल, भरतपुर–१३ का राजेश विक र सन्ध्या तामाङ तथा भरतपुर–२ का बद्री बोहरा �. . .
विराटनगर । मतपेटिकामा खसेको भन्दा बढी मतपत्र भेटिएपछी माेरङकाे रंगेली नगरपालिकामा जारी मतगणना स्थगित भएको छ । वडा नं. ७ को मतगणनाको क्रममा १०७ मत बढी भेटिएपछि पार्टीका कार्यकर्ताहरुको विरोधले रङ्गेलीको सबै वडाको मतगणना रोकिएको हो । रङ्गेली नगरपालिका वडा नं. ७ मा कुल ३२४२ मत खसेको थियो । तर, गणनाको क्�. . .
काठमाडौँ । गृहमन्त्री बालकृष्ण खाण र कानुन न्याय तथा संसदीय मामिलामन्त्री गोविन्दप्रसाद शर्मा (कोइराला)ले जनता समाजवादी पार्टी (जसपा) का अध्यक्ष उपेन्द्र यादवसँग आज भेटघाट गर्नुभएको छ । अध्यक्ष यादवको निवास ललितपुरको हात्तीवनमा भएको भेटमा समसामयिक राजनीतिक विषयका साथै सरकारको नीति तथा कार्यक्रम. . .
परासी । नवलपरासी (बर्दघाट सुस्ता पश्चिम)मा नेकपा (एमाले) र नेपाली काँग्रेसले तीन/तीन तथा नेकपा (माओवादी केन्द्र) ले एउटा स्थानीय तहको नेतृत्व जित्न सफल भएका छन् । उपप्रमुखमा भने काँग्रेसले तीन, एमालेले दुई, तथा माओवादी केन्द्र र राप्रपाले एक/एक स्थानीय तहमा जितेका छन् । पाल्हीनन्दन गाउँपालिकाको मतगणना . . .
काठमाडौं । सुनचाँदी बजारमा शुक्रबार छापावाल सुनको मूल्य प्रतितोला एक हजारले बढेर ९७ हजार तीन सय रुपियाँ तोकिएको छ । पहेंलो धातु अघिल्लो दिन प्रतितोला ९६ हजार तीन सय रुपियाँमा कारोबार भएको थियो । नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको विवरणानुसार आज तेजाबी सुनको मूल्य प्रतितोला ९६ हजार �. . .
काठमाडौं । बुढानिलकण्ठ नगरपालिका-१३ स्थित जंजिर केसीको बन्दै गरेको कटेजमा कौडा खेलिरहेको अवस्थामा काठमाडौं महानगरपालिका-६ रामहिटी बस्ने तिब्बत घर भएका २७ वर्षीय छेवाङ नोर्वु लगायत ६ जनालाई बिहीबार राति प्रहरीले पक्राउ गरेको छ । उक्त कटेजमा कौडा खेलिरहेको भन्ने सूचनाको आधारमा प्रहरी वृत्त बौद्ध. . .
विराटनगर । बेलबारी नगरपालिका वडा नम्बर ९ मा नेपाली कांग्रेसका सालीग्राम बस्नेतले १ हजार २ सय २३ मतान्तरले विजयी भएका छन् । उनले २ हजार २ सय ४४ मत ल्याएर वडाध्यक्षमा निर्वाचित भएका हुन् । बस्नेतका निकटतम प्रतिद्वन्दी नेकपा एमालेका सत्य नारायण राजवंशीले १ हजार २१ मत ल्याएका छन् ।. . .
सप्तरी । सप्तरीको राजगढ गाउँपालिका–५ का नवनिर्वाचित वडा सदस्य ६९ वर्षीय राजेन्द्र सुतिहारको निधन भएको छ । सुतिहार सुतेकै अवस्थामा शुक्रबार बिहान मृत फेला परेको वडाध्यक्ष देवेन्द्र साहले जानकारी दिए । उनका अनुसार मतपरिणाम सार्वजनिक भएपछि सुतिहार बिहीबार विजय जुलुस मनाएर घर फर्किएका थिए। खाना खा�. . .
काठमाडौं । उदयपुरको त्रियुगा नगरपालिका र बाजुराको बुढीगंगा नगरपालिकामा अझै मत गणना हुन सकेको छैन । दुवै नगरपालिकामा दुई पक्षबीच विवाद हुँदा मत गणना प्रक्रिया सुरु हुन नसकेको निर्वाचन आयोगका सूचना अधिकारी सूर्य अर्यालले बताए । बाजुराको बुढीगंगामा विवाद भएपछि निर्वाचन आयुक्त सगुन शमशेर जबरा स्थलग�. . .
विराटनगर । बेलबारी नगरपालिका वडा नम्बर ८ मा बागी उम्मेदवार धनपती गौतम १ सय ८१ मतान्तरले विजयी भएका छन् । उनले १ हजार ४ सय १७ मत ल्याएर वडाध्यक्षमा निर्वाचित भएका हुन् । गौतमका निकटतम प्रतिद्वन्दी नेकपा एमालेका पतिराम थापा मगरले १ हजार २ सय ३६ मत ल्याएका छन् ।. . .
मोरङको बेलबारीमा एमालेका दिलप्रसाद राई विजयी भएका छन् । राईले १६ हजार ४ सय २२ मत ल्याएर विजयी बन्दा काँग्रेसका महेन्द्र प्रसाद सुवेदीले १५ हजार ६ सय २० मत ल्याए । उपमेयरमा भने काँग्रेसकी नितु थापाले १३ हजार ७ सय ३१ मत ल्याएर विजयी भएकी छिन् । एमाले तिल कुमारी गौतमले १३ हजार ६ सय ५ मत ल्याइन् । बेलबारीमा �. . .
विराटनगर । धरान उपमहानगरपालिकामा स्वतन्त्र उम्मेदवार हर्क साम्पाङको अग्रता कायमै रहेको छ । साम्पाङले १ हजार बढीको मतकाे अग्रता लिएका छन् । जारी मतगणनामा साम्पाङ गठबन्धनका उम्मेदवार किशोर राईभन्दा एक हजार ८८ मतले अगाडि छन्। पछिल्लो मतपरिणाम अनुसार साम्पाङले ११ हजार ४ सय ८० मत पाएका छन्। भने उनक�. . .