समाचार

मुलुकको वैदेशिक व्यापार घाटा कम गर्न पर्यटन क्षेत्रको विकास अपरिहार्य:मुख्यमन्त्री राई

विराटनगर । प्रदेश नं १ का मुख्यमन्त्री राजेन्द्रकुमार राईले मुलुकको वैदेशिक व्यापार कम गर्न पर्यटन क्षेत्रको विकास अपरिहार्य रहेको बताउनु भएको छ । मुख्यमन्त्री राईले पर्यटन तथा संस्कृति मन्त्रालयद्वारा ‘अतिथिको सत्कार, नेपालीको संस्कार’ नारासहित आज विराटनगरमा आयोजित विश्व पर्यटन दिवस–२०७९ को �. . .


ह्विलचियरको सहारामा घरखर्च

दकोट । बेह्विलचियर खुद्रा सामानले भरिभराउ छ । अगाडिपट्टी पानीका बोतल, नजिकै चाउचाउ, बिस्कुटका कार्टुन राखिएका छन् । ह्विल चियर पछाडि फलाम छोडेर सामान झुण्ड्याउने बनाइएको छ । भीमदत्त नगरपालिका–४ स्थित बसपार्कमा देखिने ह्विल चियरमा सानो कालो झोला भिरेर बसेका भेटिनुहुन्छ– ५० वर्षीय तेजबहादुर रावल । . . .


दशैँ आयाे !!

-रिकेश निराैला आयाे है ! आयाे गाउँघरमा दशै आयाे,हर्षाे उल्लास छायाे छाेप्याे है छाेप्याे गाँउघरमा दशैले छपक्कै छाेप्याे त्यही गाउँकाे मुटुमा मेराे एउटा पुर्ख्याैली घरै छ त्याे मेराे गाउँकाे घर मलाई प्राणशरी नै प्याराे लाग्छ त्यही घर मेराे जन्मभूमि,त्यही गाउँ नै मेराे कर्म भूमी जसले मलाई आज यहाँसम�. . .


सुनिएन महिला स्वास्थ्य स्वयंसेविकाको आवाज

पोखरिया । अन्य स्वास्थ्यकर्मीसरह महिनाभरि काम गरे पनि काम गरेअनुसारको सेवा सुविधा नपाएको महिला स्वास्थ्य स्वयंसेविकाको गुनासो छ । स्वास्थ्य क्षेत्रको मेरुदण्ड भनिए पनि उनीहरुलाई यातायात खर्च, सञ्चार खर्च, उचित तलबको व्यवस्था नहुँदा आर्थिक समस्यामा परेका छन् । सेवा नै धर्म हो भनेर गाउँघरमा स्वास�. . .


बाढीपछि पाकिस्तानमा डेङ्गुको सङ्क्रमण बढ्दै

यसवर्षको मनसुनी वर्षामा आएको बाढीबाट ठूलो पुगेको क्षति पुगेको पाकिस्तानमा पछिल्ला केही हप्तायता आएर डेङ्गुको प्रकोप थप बढेको छ ।पाकिस्तानका स्वास्थ्य अधिकारीहरुले जनाएअनुसार यहाँका बाढी प्रभावित क्षेत्रहरुमा डेङ्गुको प्रकोप बढेको र यसबाट मृत्यु हुनेहरुको संख्या पनि प्रतिदिन बढ्दै गएको छ । यसअ. . .


सेवा निवृत्त शिक्षक तथा कर्मचारी सम्मानित

सुन्दरहरैँचा । मोरङको सुन्दरहरैँचा नगरपालिका स्थित सामुदायिक विद्यालयका सेवा निवृत्त शिक्षक तथा कर्मचारीहरू सम्मानित भएका छन्। कार्यक्रममा नगर क्षेत्रका विभिन्न ३६ विद्यालयका सेवा निवृत्त ४१ जाना शिक्षक र कर्मचारीहरू सम्मानित भएका हुन्। सुन्दरहरैंचा नगरपालिका र दुलारी परीक्षा व्यवस्थापन दु�. . .


दल र उम्मेदवारको खर्चको सीमा तोकिँदै

काठमाडौं । निर्वाचन आयोगले निर्वाचनसम्बन्धी कानुन तथा आचारसंहिताबमोजिम आगामी मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनमा उम्मेदवार र दलहरुले खर्च गर्न पाउने अधिकतम सीमा तोक्ने गृहकार्य गरेको छ । उक्त खर्चको हद तोक्ने सम्बन्धमा आज आयोगले राजनीतिक दलसँग परामर्श लिएको छ । प्रमुख �. . .


‘नेपाल आउने अधिकांश पर्यटक ठमेलमा’

काठमाडौं । विश्व पर्यटन दिवसका अवसरमा काठमाडौँको प्रमुख पर्यटकीय गन्तव्य ठमेलमा पदयात्रा गरिएको छ । ठमेल पर्यटन विकास परिषद्ले विभिन्न सङ्घ संस्थाको सहकार्यमा आज सञ्चयकोष–ज्याठा–जेपी मोड–चाक्सिबारी–सातघुम्ती–पिपलबोट– अस्कल क्याम्पस हुँदै सञ्चयकोष भवनसम्म पदयात्रा गरेको हो । कार्यक्रममा प. . .


‘हिजो आजका कुरा’ अब ठूलो पर्दामा

काठमाडौं । नेपाल टेलिभिजनबाट प्रसारण भएको टेलिशृङ्खला ‘हिजो आजका कुरा’ मार्फत अभिनेता तथा निर्देशक सन्तोष पन्तले आफ्नो परिचय स्थापित गर्नुभयो । छ सय ९९ भाग प्रसारण भएर कीर्तिमान बनाउन सफल टेलिशृङ्खलालाई तत्कालीन समयमा टेलिभिजनमा पर्खिने दर्शकको कमी थिएन । विसं २०५३ मा सुरु हुँदा टेलिशृङ्खलाको न�. . .


बङ्गलादेशमा डुङ्गा पल्टिँदा मृत्यु हुनेको संख्या ५१ पुग्यो

बङ्गलादेशको गत आइतबार एक डुङ्गा पल्टिदा मृत्यु हुने यात्रीको सङ्ख्या कम्तीमा पनि ५१ जना पुगेको समाचारमा जनाइएको छ ।बङ्गलादेशको राजधानी ढाकाबाट चार यस ६८ किलोमिटर उत्तरतर्फ पर्ने पञ्चगढ जिल्लाको करातोया नदीमा आइतबार दिउँसो डुङ्गा पल्टिएको थियो । त्यसमा परी मृत्यु हुनेको सङ्ख्या प्रतिदिन बढ्दै गए. . .


बेलवारी प्रहरीको नव निर्मित भवन उद्घाटन

विराटनगर । ईलाका प्रहरी कार्यालय बेलवारीको नव निर्मित कार्यालय भवनको समुद्घाटन भएको छ । कार्यालयको हाता भित्र आज बिहान भएको एक बिशेष कार्यक्रमका बिच १ नम्बर प्रदेशका आन्तरिक मामिला तथा कानून मन्त्री माननीय केदार कार्कीले बिधिवत रुपमा समुद्घाटन गर्नु भएको हो । भवन उदघाटनको क्रममा कार्यक्रमलाई सम्. . .


विराटनगर बिद्युत बारम्बार अवरोध, आपूर्ति प्रणालीमा छैन समस्या

विराटनगर । विराटनगर–३ पोखरीया स्कूल पछाडी मंगलबार दिउँसो बिद्युत सर्ट भयो । नेपाल बिद्युत प्राधिकरण विराटनगर वितरण केन्द्रको टोलि तत्काल परिचालित गरिएको प्राधिकरणले जानकारी दियो । बिहान ९ बजे ११ केभीए प्रसारण लाइन अन्तर्गत नहर फिडरमा ट्रिपिङको समस्या देखियो । यहाँ दुई दिन अगाडी ट्रान्सफर्मर जलेर �. . .