समाचार

विराटनगरमा मंगलबारदेखि बालकालिकालाई फाईजर खोपको दोस्रो मात्रा लगाइने

विराटनगर । विराटनगरमा मंगलबारदेखि ५ वर्षदेखि ११ वर्षसम्मका बालबालिकालाई कोरोना भाइरसविरुद्धको फाईजर खोपको दोस्रो मात्रा लगाइने भएको छ । महानगरपालिकाले आइतबार जारी गरेको सूचना अनुसार साउन १७ गतेदेखि २३ गतेसम्म पेडियाट्रिक फाईजर खोप अभियानको क्रममा विद्यालय लक्षित खोप केन्द्रहरुबाट पेडियाट्रिक . . .


श्रीलङ्कामा इन्धन कारोबारमा क्युआर कोड लागू

श्रीलङ्कामा इन्धन कारोबार गर्दा क्युआर कोडमार्फत् गर्ने व्यवस्था लागू गरिएको छ । इन्धनको अभाव हुनु र इन्धन किन्न चाहने उपभोक्ता धेरै भएकाले भिड व्यवस्थापन गर्न गाह्रो भएर क्युआर कोड प्राणाली लागू गरिएको हो । क्युआर कोडमार्फत कारोबार गरेपछि इन्धनको समान तथा पारदर्शी वितरण हुने, लाइनमा भिड लगाउन नप�. . .


श्रीमती र छोराछोरीको हत्यापछि दिनेशले आत्महत्या गरेको आशंका

काठमाडौं । एकै परिवारका चार जना मृत भेटिएको घटनाको अनुसन्धान गरिरहेको प्रहरीले घरमुली दिनेश पाण्डेले परिवारका सदस्यहरुको हत्या गरेर आत्महत्या गरेको आशंका गरेका छन् । काठमाडौंको तारकेश्वर नगरपालिका–२ पदमसालमा सोमबार विहान पाण्डे परिवारका चार जनाको शव विभत्स अवस्थामा भेटिएको थियो । दिनेशकी पत्�. . .


स्रोत नखुलेको १५ लाख नगद सहित एकजना पक्राउ

रूपन्देही । सिद्धार्थ नगरपालिका-१ बाईपासबाट स्रोत नखुलेको नगद १५ लाख ५० हजार रूपैयाँ सहित भारत घर भएका ४६ वर्षीय आशि साहुलाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । लु.६ प ७१२९ नम्बरको मोटरसाइकललाई ईलाका प्रहरी कार्यालय बेलहियाबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा मोटरसाइकल चालक साहुको साथबाट उक्. . .


जुवातास खेलिरहेको अवस्थामा १९ जना पक्राउ

ललितपुर । गोदावरी नगरपालिका-१३ झरुवाराशी बस्ने महाकाल गाउँपालिका-२ मानिखेल घर भएका ६६ वर्षीय बलाराम घिमिरेको घरमा जुवातास खेलिरहेको अवस्थामा घिमिरे समेत १२ जनालाई आइतबार राति प्रहरीले पक्राउ गरेको छ । उनको घरमा जुवातास खेलिरहेको भन्ने खबर प्राप्त हुनासाथ प्रहरी वृत्त चापागाउँबाट खटिएको प्रहरीले �. . .


नक्कली नागरिकता प्रकरण : छानबिन सुरु

वीरगञ्ज । नक्कली कागजपत्र तयार गरेर बाराको पर्सास्थित इलाका प्रशासन कार्यालयबाट एक भारतीय महिलाले नागरिकता प्राप्त गरेको घटना बाहिर आएपछि सोको छानबिन थालिएको छ । वडा कार्यालयको सिफारिसमा इलाका प्रशासन कार्यालय सिमराबाट भारतको दार्जिलिङ्गी निवासी २१ वर्षीय राजनी राईले गत साउन ३१ गते बाराको निज�. . .


कोरोना सङ्क्रमणमा परेका अमेरिकी राष्ट्रपति बाइडेन स्वस्थ रहेको चिकित्सकको भनाई

छोटो समयपछि पुनः कोरोना भाइरसको सङ्क्रमण देखिएका अमेरिकी राष्ट्रपति जो बाइडेनलाई कुनै स्वास्थ्य समस्या नदेखिएको ह्वाइट हाउसका चिकित्सकले जनाएका छन् । अमेरिकी राष्ट्रपति बाइडेनलाई नौ दिनपछि लगत्तै दोस्रो पटक कोभिड सङ्क्रमण देखा परेको चिकित्सकले पुष्टि गरेका थिए । त्यसलगत्तै उहाँ आइसोलेसनमा बस्. . .


म्यानमारमा सङ्कटकाल छ महिना थप

म्यानमारका अधिकारीहरुले यहाँको राष्ट्रिय सङ्कटकालीन अवस्थालाई थप छ महिना लम्ब्याएका छन् । म्यानमारको नेसनल डिफेन्स एण्ड सेक्युरिटी काउन्सिलले आइतबार सो निर्णय गरेको हो । सो काउन्सिलले म्यानमारमा हाल जारी रहेको सङ्कटकालीन अवस्था अरु छ महिना थपिएको जानकारी दिएको हो ।सो काउन्सिलले यहाँ आम निर्वाच�. . .


उद्योगी गोयलद्वारा सहयोग

विराटनगर । विराटनगरका उद्योगी एवं समाजसेवदी दिनबन्धु गोयलले मोरङ समाज काठमाण्डौंलाई एकलाख दश हजार रुपैँया सहयोग गरेका छन् । समाजको व्यवस्थापनमा सहयोग गर्ने हेतुले संरक्षक सदस्यकोतर्फबाट सहयोग उपलब्ध गराएको अध्यक्ष नरेन्द्र खतिवडाले जानकारी दिइएका छन् । उद्योगी गोयलले यस अगाडी समेत विभिन्न संघ�. . .


अरनिको कलेज शिक्षा सेवा सम्मान २०७९ बाट सम्मानित

विराटनगर । विराटनगर स्थित अरनिको कलेज शिक्षा सेवा–२०७९ बाट सम्मानित भएको छ । फोकस नेपालद्वारा आयोजित काठमाडौं एक विशेष कार्यक्रममा अरनिको आवासीय माध्यमिक विद्यालयलाई शिक्षा सेवा सम्मान प्रदान गरिएको हो । गुणस्तरीय शिक्षा प्रदान गरि निरन्तर उत्कृष्ट नतिजा ल्याउन सफल भएकोमा सम्मान गरिएको फोकस ने�. . .


विराटनगरका कलेजमा विद्यार्थीलाई छुटैछुट

विराटनगर । एसईईको नतिजा सार्वजानिक भएसँगै विराटनगरका निजी तथा सामुदायिक विद्यालयहरुमा कक्षा ११ मा भर्ना हुने विद्यार्थीको चाप छ । प्रदेश १ को शैक्षिक हव मानिएको विराटनगरमा गुणस्तर शिक्षाका अवसर धेरै छन् । त्यहि अवसरलाई पछ्याउँदै विराटनगरका निजी तथा सामुदायिक विद्यालयमा भर्ना हुन धेरै जिल्लाका वि�. . .


विप्लव र प्रकाण्डसहितका नेताहरूविरुद्ध ३५ दिने पक्राउ पुर्जी जारी

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द विप्लवसहितका नेता कार्यकर्तालाई पक्राउ पुर्जी जारी गरिएको छ। ललितपुर जिल्ला अदालतले नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का महासचिव नेत्रविक्रम चन्द विप्लव, प्रवक्ता खड्गबहादुर विश्वकर्मा प्रकाण्डसहितका नेताहरुविरुद्ध पक्राउ पुर्जी ज�. . .