समाचार

घटस्थापनासहित जमरा राखी बडा दसैँ सुरु

काठमाडौं । वैदिक सनातन धर्मावलम्बी नेपालीले घर घरमा घटस्थापनासहित जमरा राखी नवदुर्गाको पूजा आराधना गरेसँगै बडा दसैँ सुरु भएको छ । प्रत्येक वर्ष आश्विन शुक्ल प्रतिपदाका दिन घटस्थापना गरेपछि नेपालीको महान् पर्व बडा दसैँ सुरु हुन्छ । आज बिहान १० : २३ बजेको शुभ साइतमा घटस्थापना गरी दसैँ घर वा पूजा कोठामा . . .


साहित्यकार घिमिरेकोचेतनाको तरङ्ग मुक्तकसंग्रह विमोचन

विराटनगर । साहित्यकार मञ्जु घिमिरे दाहालद्वारा लिखित चेतनाको तरङ नामक मुक्तकसंग्रहको विमोचन गरिएको छ । मुक्तक प्रतिष्ठान प्रदेश-१ ले आज विराटनगरमा आयोजना गरेको विशेष कार्यक्रममा मुक्तकसंग्रहको विमोचन गरिएको हो । कार्यक्रममा प्राज्ञ विवश पोखरेल, वरिष्ठ साहित्यकार दधिराज सुवेदी, चेतना संरक्षण �. . .


फोहोर र दुर्गन्धमय छन् विराटनगरका डेरी उद्योग

विराटनगर । विराटनगर–४ मा रहेको शिवम् डेरी उद्योगको आइतबार महानगरपालिकाले अनुगमन गरेको थियो । त्यस क्रममा डेरी उद्योग परिसरमा धेरै कैफियत फेला परे । कैफियत मात्रै हैन शिवम् डेरीले बिक्री गर्न तयार पारेको ६० केजी दहीमा किरा समेत भेटियो । प्लाष्टिकका भाँडा प्रयोग गर्ने, प्रयोगशालामा उत्पादित पदार्थक. . .


यस्तो पनि कार्यालय : जहाँ न शौचालय छ, न त खानेपानीको प्रबन्ध

लुम्बिनी । न बस्ने व्यवस्था छ, न त शौचालय । खानेपानीको प्रबन्ध पनि छैन । “प्रचण्ड गर्मी र प्यासले सहिसक्नु छैन”, असोज ४ गते सेवा लिन इलाका प्रशासन कार्यालय मर्चवार पुग्नुभएका सेवाग्राही भोलेनाथ लोधले भन्नुभयो, “भीड थेगिसक्नु छैन, पालो कहिले आउने थाहा छैन ।” “बाहिर खेतमा दिसा–पिसाब बस्दा स्थानीयको गा�. . .


जेहेन्दार विद्यार्थीलाई छात्रवृत्ति प्रदान

विराटनगर । विराटनगरका आधा दर्जनभन्दा बढी विद्यालयमा अध्ययनरत जेहेन्दार विद्यार्थीलाई छात्रवृत्ति प्रदान गरिएको छ । विराटनगर महानगरपालिका वडा नम्बर ११ का वडाध्यक्ष तीर्थेन्द्र न्यौपानेको पहलमा विराटनगरका आधा दर्जन विद्यालयमा अध्ययनरत जेहेन्दार विद्यार्थीलाई छात्रवृत्ति प्रदान गरिएको हो । �. . .


विराटनगरमा टिभिएसको ग्राण्ड एक्सेन्ज मेला : पाण्डेले जिते दश लाख नगद

विराटनगर । विराटनगर मुनालपथ स्थित पञ्जावी पेट्रोल पम्प अगाडी भइरहेको टिभिएसको ग्राण्ड एक्सेन्ज मेलामा विराटनगर ६ का मुरारि पाण्डेले दशलाख नगद जितेका छन् । टिभिएसको २ लाख ६० हजारको राइडर बाइक खरिद गर्दा पाण्डेले दशलाख नगद जितेका हुन । एक कार्यक्रमको आयोजना गरि पाण्डेलाइ नगद वितरण गरिने आयोजकले बता�. . .


सङ्गीतज्ञ रामहरि गुरुङको ९६ वर्षको उमेरमा निधन

काठमाडौँ । सङ्गीतज्ञ रामहरि गुरुङको ९६ वर्षको उमेरमा आइतबार बिहान कलङ्कीस्थित निवासमा निधन भएको छ । तबला र हार्मोनियम वादक गुरुङले नेपालमा शास्त्रीय सङ्गीतको विकासमा ठूलो योगदान पु¥याउनुभएको छ । उहाँले रेडियो नेपालमा शास्त्रीय सङ्गीतमा लामो समयसम्म सेवा गर्नुभएको थियो । नेपालमा उस्ताद गणेशलाल . . .


उदयपुरको पहाडी क्षेत्रमा सवारी भाडादरमा मनपरी वृद्धि

उदयपुर । दसैँको मौका पारेर उदयपुर जिल्लाको पहाडी क्षेत्रमा सञ्चालन हुने यातायात व्यवसायी र सञ्चालकहरुले सवारी भाडामा मनपरी वृद्धि गर्न थालेका छन् । जिल्ला सदरमुकाम गाईघाटदेखि जिल्लाको पहाडी क्षेत्र सञ्चालन हुने यातायातका साधनहरुले अहिले दसैँको समयमा सवारी भाडा मनपरी वृद्धि गर्न थालेपछि पहाडी क�. . .


सुन्दरहरैँचामा कुखुरा पालनबाट फेरिएको गिरीकाे जिन्दगी

सुन्दरहरैँचा । मोरङको सुन्दरहरैँचा–९ स्थित प्रगति टोलका किसान एनकुमार गिरीले १० वर्षदेखि व्यावसायिक कुखुरापालन गर्नुभएको छ । उहाँले यसबाटै राम्रो कमाइसमेत गर्नुभएको छ । एनी एन्जल कृषि फार्म प्रालि दर्ता गरेर १५ कठ्ठा जग्गामा व्यावसायिकरूपमा गरेको लेयर्स जातको कुखुरापालनबाट वार्षिकरूपमा रू ४० ल�. . .


मैत्रीपूर्ण खेल खेल्दै नेपाल र बङ्गलादेश

काठमाडौं । नेपाली राष्ट्रिय पुरुष फुटबल टोलीले भोलि बङ्गलादेशसँग अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेल खेल्दैछ । त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा हुने खेल साँझ ५ः३० बजे हुने अखिल नेपाल फुटबल सङ्घ (एन्फा) ले जनाएको छ । विभिन्न प्रतियोगितामा नेपाल र बङ्गलादेश हालसम्म २६ पटक आमने सामने भएका छन् । जसमध्य�. . .


‘नेपाल अन्तर्राष्ट्रिय नाट्य महोत्सव’ को दोस्रो संस्करण हुँदै

काठमाडौं । ‘सामाजिक रूपान्तरणका लागि रङ्गमञ्च : विविधताको उत्सव’ नारासहित ‘नेपाल अन्तर्राष्ट्रिय नाट्य महोत्सव, २०२२’ को दोस्रो संस्करण आयोजना हुनेभएको छ । सन् २०१९ मा पहिलो संस्करण सम्पन्न भएको महोसत्व दुई वर्षको अन्तरालमा आयोजना गर्ने बताइए पनि विविध कारणले दोस्रो संस्करण आउँदो मङ्सिर ९ देखि १७ �. . .


इसेवा मार्फत फोनपे क्यूआर गर्दा १० प्रतिशतसम्म छुट

काठमाडौँ । भुक्तानी सेवा प्रदायक इसेवा मार्फत् फोनपेको क्यूआरबाट भुक्तानी गर्दा छुट पाइने भएको छ । इसेवा मार्फत् फोनपेको क्यूआरबाट भुक्तानी गर्दा १० प्रतिशतसम्म छुट पाइने भएको हो । भुक्तानी प्रणाली सञ्चालक फोनपे र भुक्तानी सेवा प्रदायक इसेवाबीच ग्राहकलाई यस किसिमको सुविधा प्रदान गर्ने सम्झौत�. . .