समाचार

प्रदेशस्तरीय हस्तलेखन र चित्रकला प्रतियोगितामा ग्रीन पिस स्कुलको सफलता

विराटनगर । विराटनगर–६, मोरङस्थित ग्रीनपिस एकेडेमीका विद्यार्थीले प्रदेशस्तरीय हस्तलेखन तथा चित्रकला प्रतियोगितामा उत्कृष्ट सफलता हासिल गरेका छन्। राष्ट्रिय निजी तथा आवासीय विद्यालय एसोसिएसन नेपाल (नेशनल प्याब्सन) कोशी प्रदेशद्वारा आयोजित प्रतियोगितामा विद्यालयका दुई विद्यार्थीले फरक–फरक विध�. . .


मोरङमा २९ दाताबाट एककरोड ५८ लाख राहतमा योगदान

विराटनगर । रसुवाको भोटेकोशी बाढीबाट पीडितहरूको राहत तथा पुनःस्थापनाका लागि मोरङ जिल्लाका विभिन्न उद्योगी, व्यवसायी, सामाजिक सङ्घसंस्था र व्यक्तिगत दाताहरूबाट १ करोड ५८ लाख ९४५ रुपैयाँ राहत सङ्कलन भएको छ । यसैगरी एघारलाख ४१ हजार रुपैँयाको सामाग्री समेत संकलन भएको छ । सार्वजनिक गरिएको विवरण अनुसार स�. . .


बेनी हाइड्रोपावरले भदौ २२ देखि आईपीओ निष्कासन गर्ने

काठमाडौं । बेनी हाइड्रोपावर प्रोजेक्ट लिमिटेडले भदौ २२ गतेदेखि थप सर्वसाधारणका लागि आईपीओ निष्कासन गर्ने भएको छ । कम्पनीले ८ लाख ६३ हजार २०० कित्ता आईपीओ सर्वसाधारणमा बिक्री गर्न लागेको हो । कम्पनीले यसअघि आयोजना प्रभावित स्थानीयका लागि छुट्याइएको १० लाख ४० हजार कित्तामध्ये बाँकी रहेको शेयर तथा. . .


पुँजी बजारलाई बैंक बेस्डबाट मार्केट बेस्ड फाइनान्सिङतर्फ लैजानुपर्छ :अध्यक्ष अग्रवाल

काठमाडौं । नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष कमलेशकुमार अग्रवालले नेपालको पुँजी बजारलाई केवल सेयर तथा धितोपत्र कारोबारको माध्यमका रूपमा नभई उत्पादन, पूर्वाधार, रोजगारी र आर्थिक वृद्धिका लागि दीर्घकालीन पुँजी परिचालन गर्ने प्रमुख माध्यमका रूपमा विकास गर्नुपर्ने बताएका छन् । बैंकिङ समाचार डटकमको . . .


३ हजार ९६७ जनाको हवाई उद्धार, प्रभावित क्षेत्रमा खोजी र राहत जारी

काठमाडौं । भोटेकोशी बाढी प्रभावित क्षेत्रमा नेपाली सेनाले खोज तथा उद्धार, राहत तथा स्वास्थ्य सेवा सञ्चालनलाई तीव्रता दिएको छ । नेपाली सेनाले आज दिउँसो १ बजेसम्म विभिन्न प्रभावित क्षेत्रबाट हवाई साधनमार्फत पाँच जनाको उद्धार गरेको छ । हालसम्म हवाई उद्धारबाट स्वदेशी ३ हजार ६९२ र विदेशी २७५ गरी कुल ३ हज�. . .


पुँजी बजारलाई आर्थिक विकासको प्रमुख वित्तीय इन्जिन बनाउनुपर्छ : अध्यक्ष पाण्डे

काठमाडौं । नेपाल उद्योग परिसंघ (सीएनआई) का अध्यक्ष वीरेन्द्रराज पाण्डेले नेपालको पुँजी बजारलाई आर्थिक विकासको प्रमुख वित्तीय इन्जिनका रूपमा विकास गर्नुपर्ने बताएका छन् । बैंकिङ समाचार डटकमको आयोजना तथा नासा सेक्युरिटिजको मुख्य प्रायोजनमा आयोजित ‘नेपाल क्यापिटल मार्केट डिस्कोर्स–२०२६’ लाई सम. . .


परराष्ट्रमन्त्री खनाल र गणतन्त्र कोरियाका परराष्ट्रमन्त्री छोबीच भेटवार्ता

काठमाडौं । परराष्ट्रमन्त्री शिशिर खनाल र गणतन्त्र कोरियाका परराष्ट्रमन्त्री छो ह्युनबीच नेपालमा हालै आएको विनाशकारी भोटेकोशी बाढीपछि जारी खोज, उद्धार तथा राहत कार्यका साथै द्विपक्षीय सम्बन्धका विविध विषयमा महत्वपूर्ण छलफल भएको छ । सिंहदरबारस्थित परराष्ट्र मन्त्रालयमा आइतबार सम्पन्न द्विपक. . .


भोटेकोशी विपद्पीडितका लागि रक्तदान, ६० पाउण्डभन्दा बढी रगत सङ्कलन

इनरुवा । भोटेकोशी क्षेत्रमा भएको विपद्का कारण घाइते तथा उपचाररत बिरामीका लागि मधेस युवा क्लबको आयोजनामा रक्तदान कार्यक्रम सम्पन्न भएको छ। रक्तदान कार्यक्रममा ६० पाउण्डभन्दा बढी रगत सङ्कलन भएको आयोजक संस्थाका उत्तम कार्कीले जानकारी दिए। विपद्का समयमा घाइते तथा बिरामीलाई आवश्यक पर्ने रगतको अभाव. . .


बाढीपीडितको सहयोगार्थ आज विराटनगरमा ‘सिफारिस’ नाटक मञ्चन हुदै

विराटनगर । रसुवाको भोटेकोशी नदी तथा तल्लो तटीय क्षेत्रमा आएको विनाशकारी बाढीबाट प्रभावित परिवारको सहयोगार्थ विराटनगरको आरोहण नाटक घरमा आजबाट ‘सिफारिस’ नाटक मञ्चन गरिने भएको छ । भदौ १० गते आएको भीषण बाढीबाट ठूलो मानवीय तथा भौतिक क्षति भएकोप्रति आयोजकले दुःख व्यक्त गर्दै मृतकप्रति श्रद्धाञ्जली तथ�. . .


रथयात्रामा २ लाख ८२ हजार ४१८ रुपैयाँ भेटी उठ्यो, संकलित सम्पूर्ण रकम बाढी पिडितलाई प्रदान गरिने

विराटनगर । विराटनगरमा हिजो सम्पन्न ऐतिहासिक ९५औँ श्रीराधाकृष्ण रथयात्राका क्रममा संकलन भएको भेटी रकमको गणना सम्पन्न भएको छ। रथयात्राका क्रममा श्रद्धालु भक्तजनबाट २ लाख ८२ हजार ४१८ रुपैयाँ भेटी संकलन भएको श्रीराधाकृष्ण रथयात्रा मूल समारोह समितिका संयोजक कैलाश रेग्मीले जानकारी दिए । रेग्मीका अनु�. . .


विराटनगरको रथयात्रामा संकलित भेटी भोटेकोशी बाढीपीडितका सहयोग गरिने

विराटनगर । विराटनगरमा हिजो सम्पन्न ऐतिहासिक ९५औँ श्रीराधाकृष्ण रथयात्राका क्रममा संकलन भएको भेटी रकम गणना गर्न थालिएको छ । रथयात्राका क्रममा संकलित भेटी श्रीराधाकृष्ण रथयात्रा मूल समारोह समितिका पदाधिकारी तथा स्वयंसेवकहरूले अहिले मन्दिरमा गनिरहेका छन् । रथयात्रा मूल समारोह समितिका संयोजक कैला�. . .


मेसीको सम्मानमा अर्जेन्टिनाका सबै फुटबल खेल १०औँ मिनेटमा एक मिनेट रोकिने

काठमाडौं । अर्जेन्टिनाका महान् फुटबलर लियोनल मेसीले राष्ट्रिय टोलीबाट संन्यासको घोषणा गरेपछि उनको सम्मानमा अर्जेन्टिनामा यस सप्ताहन्त हुने सबै फुटबल खेल १०औँ मिनेटमा एक मिनेटका लागि रोकिने भएका छन् । अर्जेन्टिना फुटबल संघ (एएफए) ले पुरुष र महिला दुवै डिभिजन तथा विभिन्न विधाका खेलमा पहिलो हाफको १०औ�. . .