समाचार

कालिकोटमा सरुवा रोग अस्पताल सञ्चालनमा

कालीकोट । कालीकोट जिल्लाको खाडाँचक्र नगरपालिका–१ स्थित मान्ममा सरुवा रोग अस्पताल सञ्चालनमा आएको छ । सर्ने खालका रोगको उपचार गर्ने उद्देश्यले आइतबारदेखि अस्पताल सञ्चालनमा ल्याइएको हो । उक्त अस्पतालमा कालाजार, मलेरिया, एचआइभी-एड्स, क्षयरोग, कोभिड–१९ र सर्ने खालको श्वासप्रश्वाससम्बन्धी रोगको उपचा�. . .


‘एक घर एक धारा’को नीति कार्यान्वयन नहुँदा कुमाल बस्तीमा खानेपानीको समस्या

पाल्पा । ‘एक घर एक धारा’को नीति कार्यान्वयन नहुँदा रैनादेवी छहरा गाउँपालिका–३, छचुवाको कुमाल बस्तीमा खानेपानीको समस्या कायमै छ । यहाँ ११० परिवार कुमाल जातिको बसोबास छ । खानेपानीको धारा जडान नहुँदा पानी बोकेर खानुपर्ने समस्या छ । कुमाल बस्तीको तल्लो भागमा मुहानबाट चौबिसैघण्टा पानी बगिरहेको छ । पानी. . .


बैतडीमा ट्रक दुर्घटना हुँदा एकको मृत्यु, पाँच घाइते

बैतडी । ट्रक दुर्घटना हुँदा बैतडीमा एक जनाको मृत्यु भएको छ भने पाँच घाइते भएका छन् । मृत्यु हुनेमा सुर्नया गाउँपालिका–३ की २५ वर्षीया दुर्गा चन्द रहेकी इलाका प्रहरी कार्यालय पाटनका प्रमुख, प्रहरी निरीक्षक राजेश शाहीले जानकारी दिए । गए राति दशरथचन्द राजमार्गअन्तर्गत पाटन नगरपालिका–६ मा से१ख १२४२ �. . .


रेडपाण्डाको छालासहित चार जना पक्राउ

राँझा । प्रहरीले दुर्लभ वन्यजन्तु रेडपाण्डाको छालासहित चार जनालाई पक्राउ गरेको छ । उनीहरुलाई बाँकेको नेपालगञ्ज उपमहानगरपालिका–१२ कोरियनपुरस्थित अञ्जना होटलबाट आइतबार पक्राउ गरिएको हो । पक्राउ पर्नेमा डोल्पाको त्रिपुरासुन्दरी नगरपालिका–३ का हर्कबहादुर विक, विवेक बोहरा र वडा नं ११ का रामकृष्ण श�. . .


आइसफल चिकित्सक टोली सगरमाथा आधार शिविरमा

सोलुखुम्बु । सगरमाथाको शिखरमा जाने बाटो निर्माणका लागि आठ जना आइसफल चिकित्सक टोली आधार शिविर पुगेको छ । लामो समयदेखि बाटो निर्माणमा सक्रिय आइसफल चिकित्सक आङसर्की शेर्पाको नेतृत्वमा गएको टोली आधार शिविर पुगेको हो । गत फागुन २८ गते उक्त टोली नाम्चेबाट आधार शिविरतर्फ लागेको सगरमाथा प्रदूषण नियन्त्रण. . .


लेटाङको घटनामा संलग्न ६ जना प्रहरी नियन्त्रणमा, पहिचान गोप्य राखेर अनुसन्धान हुँदै

विराटनगर । एसपी सहित २८ जना घाईते र १ जना प्रहरी जवानको ज्यान गरि मोरङको लेटाङमा आईतबार भएको घटनामा संलग्नमध्ये ६ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ । घटनामा प्रत्यक्ष संलग्नता रहेको आशङ्काको आधारमा प्रहरीले उनीहरुलाई नियन्त्रणमा लिएको हो । प्रहरीले पक्राउ परेकाहरुको पहिचान गोप्य राखेको छ । घटना. . .


आज विश्व कविता दिवस

काठमाडौँ । साहित्यिक कार्यक्रमको आयोजना गरी आज विश्व कविता दिवस मनाइँदैछ । दिवसका अवसरमा नेपाल प्रज्ञा–प्रतिष्ठान, साहित्य (पद्य/काव्य) विभागद्वारा विशेष कवि गोष्ठीको आयोजना गरिएको प्रतिष्ठानका सञ्चार तथा डायस्पोरा संयोजक शशी लुमुम्बुले जानकारी दिनुभयो । सन् १९९९ मा संयुक्त राष्ट्रसङ्घीय शैक्�. . .


प्रधानमन्त्री शेरबहादुर देउवा आज खोटाङ आउनुहुने

खोटाङ । प्रधानमन्त्री शेरबहादुर देउवा आज खोटाङ आउनुहुने भएको छ । दिप्रुङ चुइचुम्मा गाउँपालिकाको लगानीमा साप्सुखोलामा निर्माण गरिएको मोटरेबल पक्की पुल उद्घाटन गर्न उहाँ खोटाङ आउनुहुने भएको हो । प्रधानमन्त्री देउवाले मध्याह्न साप्सुखोलामा निर्माण गरिएको मोटरेबल पुलको उद्घाटन गर्ने कार्यक्रम. . .


मोरङको लेटाङमा भीडले आक्रमण गर्दा एकजना प्रहरी जवानको मृत्यु, मोरङका एसपी जिसीसहित १८ जना घाईते

विराटनगर । मोरङको लेटाङस्थित शिक्षा विकास माविमा अध्ययनरत छात्रालाई शिक्षक मनोजप्रसद पौडेलले बलात्कार प्रयास गरेको आरोपमा भड्किएको भीडले आक्रमण गर्दा एकजना प्रहरीको मृत्यु तथा १८ जना प्रहरी घाइते भएका छन् । शिक्षकले बलात्कार प्रयास गरेको भन्दै विद्यालय घेराउ गर्न पुगेका स्थानीयवासीले प्रहरीमा�. . .


मोरङको लेटाङमा कर्फ्यु

विराटनगर । मोरङको लेटाङमा आज विहान ७ बजेदेखि कफ्र्यु आदेश जारी गरिएको छ । जिल्ला प्रशासन कार्यालय मोरङले बिहान ७ बजेदेखि कर्फ्यु आदेश जारी गरेको हो । आइतबार स्थानीयको आक्रमणबाट एक जना प्रहरीको मृत्यु भएपछि प्रमुख जिल्ला अधिकारी काशिराज दाहालले सूचना जारी गर्दै आज बिहान ७ बजेदेखि अर्को आदेश नभएसम्म�. . .


शिक्षकले विद्यार्थीलाई यौन दुर्व्यवहार गरेको विषयमा झडपमा हुँदा एक प्रहरीको मृत्यु

विराटनगर । शिक्षकले विद्यार्थीलाई यौन दुर्व्यवहार गरेको विषयमा मोरङको लेटाङमा आइतबार भएको झडपमा एक प्रहरीको मृत्यु भएको छ । आक्रोशित स्थानीयको भीडबाट छुरा प्रहार हुँदा प्रहरी जवान उर्मिला श्रेष्ठको मृत्यु भएको हो । छुरा प्रहार गरिएकी उर्मिलाको अस्पताल लैजाँदै गर्दा मृत्यु भएको मोरङ प्रहरी प्रमु. . .


नेप्से परिसूचक दोहोरो अङ्कले घट्यो

काठमाडौं । धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक दोहोरो अङ्कले घटेको छ । शेयर कारोबार हुने साताको पहिलो दिन नेप्से परिसूचक १४.६७ अङ्कले घटेर दुई हजार ६१६.५८ मा पुगेको हो। नेपाल स्टक एक्सचेञ्ज (नेप्से)का अनुसार आज बजार ०.५६ प्रतिशतले घटेको हो।यस्तै ठूला कम्पनीको शेयर कारोबार मापन गर्ने सेन्. . .