समाचार

थप आठ सय १५ मा कोरोना भाइरस सङ्क्रमण पुष्टि, पाँचको मृत्यु

काठमाडौं । देशभर पछिल्लो २४ घण्टामा आठ सय १५ जनामा कोभिड सङ्क्रमण पुष्टि भएको छ भने सङ्क्रमणका कारण पाँच जनाको मृत्यु भएको छ । सो अवधिमा चार हजार पाँच सय ३४ जनाको नमूना परीक्षण गरिएको थियो । दुई हजार चार सय ११ जनाको पिसीआर र दुई हजार एक सय २३ जनाको एन्टिजेन विधिबाट परीक्षण गरिएको स्वास्थ्य तथा जनसङ्ख्य. . .


झापाको मेचिनगरमा बसको ठक्करबाट पैदल यात्रीको मृत्यु

विराटनगर । झापाको मेचिनगर नगरपालिका-६ पूर्व पश्चिम राजमार्ग स्थित ट्राफिक पोष्ट छेउमा बसको ठक्करबाट पैदल यात्रीको मृत्यु भएको छ । बिहिबार बिहान करिब १० बजे पूर्वबाट पश्चिम तर्फ जादै गरेको बाग्मति प्रदेश३-००१ ख १६०२ नम्बरको यात्रु बाहक बसले बाटो क्रस गर्दै गरेको स्थानीय पैदल यात्री ४० बर्षीत चेतना. . .


अलिबाबाले बर्खास्त ग¥यो दश हजार कर्मचारी

विद्युतीय व्यापार (इकमर्श) गर्ने चिनियाँ कम्पनी अलिबाबाले तीन महिनाका अवधिमा १० हजार कर्मचारीलाई बर्खास्त गरेको छ । आफ्नो आम्दानीमा ५० प्रतिशतले गिरावट आएपछि ठूलो सङ्ख्यामा कर्मचारी बर्खास्त गरेको विभिन्न सञ्चार माध्यमले जनाएका छन् । देशको अर्थतन्त्रमा आएको मन्दीसँगै व्यापारमा कमी आएपछि खर्च क�. . .


मोरङमा राष्ट्रिय परिचयपत्रका लागि विवरण सङ्कलन

विराटनगर । मोरङमा राष्ट्रिय परिचयपत्रका लागि अहिलेसम्ममा दुई लाख २२ हजार एक सय ३१ जनाको विवरण सङ्कलन भएको छ । मोरङका सहायक प्रमुख जिल्ला अधिकारी शरदकुमार पोखरेलले राष्ट्रिय परिचयपत्रका लागि दर्ता अभियानसम्बन्धी जानकारी दिँदै मोरङमा अहिलेसम्म १७ वटा पालिकामध्ये आठवटामा सो विवरण सङ्कलनको काम पूरा �. . .


टान निर्वाचनमा उम्मेद्वारी मनोनयन

काठमाडौं । पर्वतीय पर्यटन व्यवसायीको छाता सङ्गठन ट्रेकिङ एजेन्सिज एशोसिएशन अफ नेपाल (टान)को यही साउन ३० गते हुने निर्वाचनका लागि उम्मेदवारको मनोनयन दर्ता भएको छ । मालीगाउँस्थित टान सचिवालयमा आज अध्यक्षसहित पदाधिकारी र सदस्यहरूको मनोनयन गरिएको हो । टान नेतृत्वका लागि दुई प्यानलसहितको व्यवसायी समू�. . .


‘रक्षाबन्धन, जनैपूर्णिमा साउन २७ गते शास्त्रसम्मत’

काठमाडौं । नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले यस वर्षको ऋषितर्पणी, रक्षाबन्धन र गाईजात्रा पर्वका बारेमा विभिन्न टीका–टिप्पणी भएकामा आफ्नो ध्यानाकर्षण भएको जनाएको छ । समितिले विज्ञप्ति प्रकाशित गरी साउन २७ गते शुक्रबार नै ऋषितर्पणी, रक्षाबन्धन र गाईजात्रा पर्व मनाउनुपर्ने जनाएको छ । यो पर्व सा�. . .


भारतमा सोह्र हजारभन्दा बढी कोरोना सङ्क्रमित

भारतमा एक दिनमा १६ हजारभन्दा बढी कोरोना भाइरस सङ्क्रमित भएका छन् । सरकारी अधिकारीले बिहीबार दिएको जानकारीअनुसार पछिल्लो एक दिनमा १६ हजार २९९ नयाँ सङ्क्रमित भएका हुन् । यसैसँगै भारतमा हाल कुल सङ्क्रमतिको सङ्ख्या चार करोड ४२ लाख छ हजार नौ सय ९६ जना पुगेका सङ्घीय स्वास्थ्य मन्त्रालयले बिहीबार सार्व�. . .


विराटनगरमा गीत गजलका मेनेजर माथी भारतिय नागरिकद्धारा छुरा प्रहार

विराटनगर । विराटनगर ११ नयाँ गुद्रीस्थित लोटस गीत गजलका मेनेजर सोनुकुमार साह माथी छरा प्रहार भएको छ । होटलमा खाजा खाएको पैसा तिर्ने विषयमा विवाद हुँदा भारतिय नागरिक विक्की पोद्धारको समुहले साह माथी छुरा हानेका हुन् । गजलबारमा बुधबार राती ११ बजे भारतिय नागरिक विक्की पोद्धारले होटलका मेनेजर माथी छुरा . . .


सुजाता कोइरालाले मोरङ-२ बाट उम्मेदवार दिने

विराटनगर । नेपाली कांग्रेसकी नेतृ सुजाता कोइरालाले मोरङ-२ बाट उम्मेदवार हुने बताएकी छन् । भारत भ्रमणमा रहेकी कोइरालाले आफ्ना पिता गिरिजाप्रसाद कोइरालाले जीवनको उर्वर समय उक्त क्षेत्रमा लगाएको बताउँदै भनिन्, 'म गत पटक चुप लागें, किनभने विरामी भएकाले डा. मीनेन्द्र रिजाललाई उठ्नुस भनेर मैले नै भनेको ह�. . .


क्यानडामा मङ्कीपक्सका विरामीको सङ्ख्या हजारभन्दा बढी

क्यानडामा मङ्कीपक्सका विरामीहरुको सङ्ख्या एक हजारभन्दा बढी पुगेको छ । क्यानडाको सार्वजनिक स्वास्थ्य सम्वन्धी निकायले अहिलेसम्म एक हजार आठ जना मङ्कीपक्सका विरामी भएका हुन् । ती मध्ये सबैभन्दा धेरै ओन्तारियोमा देखिएको छ । ओन्तारियोमा अहिलेसम्म ४९७ जनामा मङ्कीपक्स पुष्टि भएको छ । त्यसैगरी क्वेबेस. . .


विराटनगरको ‘स्काइ लाउञ्ज’को स्वीमिङ्ग पुलमा शनिबार पुल पार्टी हुँदै

विराटनगर । विराटनगर ७ हाटखोला स्थित आर के सिटी सेन्टरकमा साउन २८ शनिबार पुल पार्टी हुदैछ । आरके सिटी सेन्टरको सातौँ तल्लाको स्काई लाउन्ज एण्ड ग्रिलको स्वीमिङ्ग पुलमा डिजे पुल पार्टी हुने भएको हो । पुलपार्टीमा चर्चित डिजे केडीको साथमा ¥यापर परितोष र गायक त्रिलोक एण्ड व्याण्डको साङ्गीतिक प्रस्तुति र. . .


एकै दिन दुई लाख ५० हजार सङ्क्रमित, दुई सय ५१ को मृत्यु

जापानमा पछिल्लो समयमा कोरोना भाइरसको सङक्रमण थप बढ्दै गएको देखिएको छ । यहाँका अधिकारीहरुले दिएको जानकारीअनुसार यहाँ एकै दिनमा दुई लाख ५० हजार चार सय तीन जनामा यो सङ्क्रमण देखिएको छ । जापानको स्वास्थ्य मन्त्रालयले दिएको जानकारीअनुसार यहाँ बुधबार मात्र यतिधेरै सङ्क्रमित पाइएका हुन् । यही अगष्ट ३ पछ�. . .