समाचार

भूपू सैनिक सम्मेलन’ दिपायलबाट सुरु हुँदै

काठमाडौँ । प्रधानसेनापति प्रभुराम शर्माले नेपाली सेनाको नेतृत्व सम्हालेपछि पहिलो ‘भूतपूर्व सैनिक सम्मेलन’ यही चैत ९ गते दिपायलबाट सुरु हुँदैछ । प्रत्येक प्रधानसेनापतिले आफ्नो तीनवर्षे कार्यकालमा कम्तीमा एकपटक प्रदेशस्तरमा यस्तो ‘सम्मेलन र स्वास्थ्य शिविर’ एकैसाथ गर्ने अभ्यास रहिआएको छ । सेना�. . .


९३ प्रतिशत नेपालीले लगाए कोभिड विरुद्धको खोप

काठमाडौँ । हालसम्म ९३ प्रतिशत नेपालीले कोभिड–१९ विरुद्धको खोप लगाइसकेका छन् । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार १८ वर्षमाथिको कूल जनसङ्ख्यामध्ये एक करोड ८४ लाख ९८ हजार १ सय ६० जनालाई कोभिडविरुद्धको खोपको कम्तीमा एक मात्रा दिइएको हो । यस्तै पूर्ण मात्रा खोप लगाउनेको सङ्ख्या भने एक करोड ६१ �. . .


‘पीर’बाट लडाकु देह व्यापारमा संलग्न दृश्य हटाइयो

काठमाडौँ । चौतर्फी आलोचना भएपछि गायक प्रकाश सपुतले ‘पीर’ गीतबाट महिला लडाकु देहव्यापारमा संलग्न भएको दृश्य हटाउनुभएको छ । उहाँले शनिबार साँझ उक्त दृश्य हटाइएको गीतको नयाँ भिडियो युट्युबमा अपलोड गर्नुभएको छ । गायक सपुतले सामाजिक सञ्जालमार्फत भिडियो ‘अर्काइभ’का रुपमा रहने र जहिले हेर्दा पनि त्यही �. . .


प्रदेश १ सरकारद्धारा भलिवल खेलाडीको विदाई

विराटनगर । धनगढीमा आगामी चैत ७ गतेदेखि हुने मुख्यमन्त्री कप पुरुष भलिवल प्रतियोगितामा सहभागिता जनाउने खेलाडीलाई प्रदेश १ सरकारले आज विदाई गरेको छ । सुदुरपश्चिम प्रदेश सरकारको आयोजनामा हुन लागेको मुख्यमन्त्री कप पुरुष भलिवल प्रतियोगितामा प्रदेश नं १ बाट सहभागी हुने खेलाडीलाई सामाजिक विकास मन्त्�. . .


गुडिरहेको ट्रयाक्टरबाट खसेर एकको मृत्यु

भक्तपुर । मध्यपुरथिमि–३ कौशलटारस्थित अरनिको राजमार्ग सडक खण्डमा काठमाडौँबाट भक्तपुरतर्फ आउँदै गरेको ट्र्याक्टरबाट खसेर आज उदयपुर गाईघाट घर भई ललितपुर इमाडोल बस्ने १८ वर्षीय प्रदीप कार्कीको मृत्यु भएको छ। गुडिरहेको मिक्सचर बोकेको ना ७ त २७७४ नम्बरको ट्र्याक्टरबाट खसेर घाइते भएका कार्कीको उपचार�. . .


विराटनगर ५ मा सुरु भयो “विराट राजवंशी महोत्सव”भोलीदेखी राष्ट्रिय कलाकार आउने

विराटनगर । विराटनगर-५ त्रिमूतीचौक पश्चिममा रहेको जागृति टोलको खाली मैदानमा ‘विराट राजवंशी महोत्सव’ सुरू भएको छ । शनिबार एक भव्य समारोहको बिच ११ दिनसम्म संचालन हुने महोत्सव सुरू भएको हो । उक्त महोत्सवको उद्घाटन विराटनगर महानगरपालिका प्रमुख भिम पराजुलीले गरे । कार्यक्रममा बोल्दै प्रमुख पराजुलीले भ�. . .


टिपरसँग ठोक्किँदा मोटरसाइकलमा सवार एक किशोरीको मृत्यु

वीरेन्द्रनगर । वीरेन्द्रनगर नगरपालिका–११ सुर्खेत रत्न राजमार्ग खण्डमा टिपरसँग ठोक्किँदा मोटरसाइकलमा सवार एक किशोरीको मृत्यु भएको छ । वीरेन्द्रनगर नगरपालिका–११ सुर्खेत सेडा स्कुल नजिक रत्न राजमार्गमा पिपिराबाट धुलियाबिटतर्फ गइरहेको भे१ख ३३०२ नंको टिपर र सोही दिशाबाट आउँदै गरेको भे ७ प १७९९ नंक�. . .


बैतडीमा पोखरीमा डुबेर एक महिलाको मृत्यु

बैतडी । पोखरीमा डुबेर बैतडीमा एक महिलाको मृत्यु भएको छ । मृत्यु हुनेमा जिल्लाको पञ्चेश्वर गाउँपालिका–४ कैनपानीका २३ वर्षीया भागरथी चन्द रहेकी छन् । भागरथीको घर नजिकै रहेको सिँचाइ पोखरीमा डुबेर मृत्यु भएको बैतडीका प्रहरी प्रवक्ता प्रहरी निरीक्षक दर्शन खड्काले जानकारी दिए । बारीमा घाँस काटेर हातख. . .


मुलुक निर्माणका लागि बौद्धिक जगतले जागरण ल्याउनुपर्छः अध्यक्ष ओली

काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले आसन्न स्थानीय तहको निर्वाचनमा बढीभन्दा बढी स्थानमा जित्ने गरी अगाडि बढ्न पार्टीका नेता तथा कार्यकर्तालाई निर्देशन दिनुभएको छ। एमाले सम्पर्क समन्वय कमिटीले आयोजना गरेको प्रशिक्षण कार्यक्रममा पूर्वप्रधानमन्त्री ओलीले स्थानीय तहको निर्वाचनमा धे. . .


१८ महिने बालिकाको बलात्कारपछि हत्याको विरोधमा विराटनगरमा महिलाहरुको प्रदर्शन

विराटनगर । १८ महिने बालिकाको बलात्कारपछि हत्याको विरोधमा विराटनगरमा महिलाहरुले प्रदर्शन गरेका छन् । शनिबार विराटनगरको महेन्द्र चौकबाट र्‍याली निकाल्दै 'नारी द पावर एक शान्ति' समुहका महिलाहरुले प्रदर्शन गरेका हुन् । प्रदर्शनका क्रममा उनीहरुले विराटनगरको बजार परिक्रमा गर्दै पुन: महेन्द्र चौकमै �. . .


सुदूरपश्चिममा सङ्क्रमणदर ओरालोमा, तीन जिल्ला सङ्क्रमणमुक्त

कुनै बेला कोरोना भाइरस सङ्क्रमणको उच्च जोखिममा रहेको सुदूरपश्चिम प्रदेशमा हाल सङ्क्रमण दर ओरालो लाग्दै गएको छ । भारतसँग सीमा जोडिएको यस प्रदेशमा कोरोना भाइरस सङ्क्रमितको सङ्ख्या न्यून रहेको छ । यो हप्ताको शुक्रबार र आइतबार यस प्रदेशमा सङ्क्रमितको सङ्ख्या शून्य झरेको स्वास्थ्य निर्देशनालयले जना�. . .


सरकारले ठूला जलाशययुक्त आयोजनालाई प्रमुख प्राथमिकताका साथ अगाडि बढाउने : प्रधानमन्त्री देउवा

सरकारले बहुउद्देश्यीय प्रकृतिका ठूला जलाशययुक्त आयोजनालाई प्रमुख प्राथमिकताका साथ अगाडि बढाउने भएको छ । ऊर्जा सुरक्षाका लागिसमेत जलाशययुक्त आयोजना जरुरी रहेको ठहरसहित त्यस्ता परियोजना अगाडि बढाउने सरकारको उद्घोष छ । माथिल्लो तामाकोसी जलविद्युत् आयोजनाअन्तर्गत निर्माण सम्पन्न भएको २२०/१३२ क�. . .