विराटनगर । ग्रीनल्याण्ड कलेज विराटनगरले कक्षा ११ र १२ का विद्यार्थीहरूलाई लक्षित गर्दै विशेष कार्यक्रमहरू सञ्चालनमा ल्याउने भएको छ। ‘वन स्टुडेन्ट, वन स्किल’ भन्ने मूल उद्देश्यसहित कलेजले सिकाइसँगै व्यवहारिक सीप विकासमा जोड दिँदै आएको छ। नवीनतम योजनाअनुसार कक्षा १२ उत्तीर्ण गरेपछि विद्यार्थीहर. . .
काठमाडौं । सञ्चार तथा सूचना प्रविधि मन्त्री पृथ्वी सुब्बा गुरुङले चलचित्र विधेयकलाई राम्रो बनाउन गम्भिर भएर लागेको बताएका छन् । सोमबार काठमाडौंमा चलचित्र विकास बोर्डको २५ औं वार्षिक उत्सवको अवसरमा आयोजित कार्यक्रममा उनले चलचित्र ऐनलाई अझै सुधार गर्न सक्ने समय भएको भन्दै यो विधेयकलाई राम्रो बनाउन. . .
काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री रघुजी पन्तले शिक्षा विधेयक पारित गर्ने विषयलाई केही दिन होल्ड गर्न आग्रह गरेका छन् । सोमबार शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठकमा उनले मन्त्रीको हैसियतले सबै कुराहरु मिलाउन समय चाहिएको भन्दै बैठकलाई आज स्थगित गर्न आग्रह गरेका छन् । उनले भ. . .
काठमाडौं । नेपाली कांग्रेसका नेता डा.शेखर कोइरालाले एमालेसँग मिल्दा कांग्रेस नेतृत्वको सरकार बन्नुपर्छ भन्ने धारणा राखे पनि एमाले अध्यक्षलाई प्रधानमन्त्री बनाएकोप्रति असन्तुष्टि व्यक्त गरेका छन् । सोमबार देखि सुरु भई जारी पार्टीको केन्द्रीय समिति बैठकमा बोल्दै उनले यदि संविधान संशोधनका लागि यो �. . .
विराटनगर । नेपाल बाल संगठन मोरङको जिल्ला कार्यसमिति सभापतिमा नविन पहाडी मनोनयन भएका छन् । महिला बालबालिका तथा जेष्ठ नागरिक मन्त्रालय अन्तर्गतको नेपाल बाल संगठन केन्द्रीय कार्यसमितिको असार ४ गते बसेको बैठकले पहाडीलाई सभापतिमा नियुक्त गर्ने निर्णय गरेको हो । नेपाल बाल संगठनको जिल्ला सभापति पदमा नि�. . .
इन्दु साह विराटनगर । कैलालीको धनगढीमा भारी वर्षापछि डुबानको चपेटामा परेको छ । आइतबार साँझदेखि परेको भारी वर्षाका कारण धनगढी बजार सोमबार जलमग्न भएको हो । वर्षासँगै बाढी र डुबानको जोखिममा परेको धनगढीको समाचारले विराटनगरमा छटपट्टी हुने गरेको छ । किनकी विराटनगर महानगरपालिकाका १९ वटा वडामध्ये १८ वटा व�. . .
विराटनगर । मोरङमा चालु आर्थिक वर्षको ११ महिनामा मात्रै ३१३ वठा ठगीका उजुरी जिल्ला प्रशासन कार्यालयमा परेका छन् । मोरङका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवका अनुसार चालु आर्थिक वर्षको जेठ मसान्तसम्म जिल्ला प्रशासन कार्यालयमा परेका यी उजुरीमध्ये १३६ वटाको छानविन गरेर टुंगो लगाइएको हो । वैदेशिक रो�. . .
विराटनगर । विराटनगर १ पोखरीयामा रहेको जेम्स इन्टरनेसनल स्कुलकी छात्रा २१ हजार नगद सहित सम्मानित भएकी छन् । माध्यमिक शिक्षा परीक्षा (एसइई) मा ४ जिपिए ल्याएकी स्कुलकी छात्रा श्रीजी पोखरेललाई स्कुलले नगदसहित सम्मान गरेको हो ।एसइईमा ४ जिपिए ल्याएर उत्कृष्ट सफलता हासिल गरेकी पोखरेललाई सोमबार स्कुलले ए. . .
विराटनगर । विराटनगरमा प्रहरीको नाममा रकम उठाउनेदेखि लुटपाट गर्नेसम्मका घटना दोहोरिन थालेका छन् । असारमा मात्रै प्रहरी हुँ भन्दै अपाङ्गता भएका व्यक्तिसँग पैसा उठाएको घटनाको अनुसन्धान नसकिदै व्यक्ति नियन्त्रणमा लिएर लुटपाट गरेको अर्को घटना सोमबार प्रहरीले सार्वजानिक गरेको हो । मोरङ प्रहरीका अनु�. . .
काठमाडौं । नेपाली काङ्ग्रेसका प्रवक्ता प्रकाश शरण महतले नेपाली काङ्ग्रेस केन्द्रीय समितिको बैठक अझै चारपाँच दिनसम्म चल्ने बताएका छन् । सोमबार केन्द्रीय समितिको बैठक पश्चात उनले सोमबारको बैठकमा सभापतिले आफ्नो नीति प्रतिष्ठान प्रतिवेदनको विषय र महामन्त्रीले क्रियाशील सदस्यताको विषयमा कुराहरु रा. . .
काठमाडौँ । पत्रकार दिलभूषण पाठकविरूद्ध काठमाडौँ जिल्ला अदालतमा मुद्दा दायर भएको छ।नेपाल प्रहरीको साइबर ब्यूरोले युट्युबमार्फत घृणा र द्वेष फैलाएको आरोपमा पाठकविरुद्ध मुद्दा दायर गरेको हो। साइबर ब्युरो ५९ नाममा परेको जाहेरीका आधारमा जिल्ला सरकारी वकिलको कार्यालयले विद्युतीय कारोबार ऐन २०६३ को �. . .
काठमाडौं । शिक्षामन्त्री रघुजी पन्त अचानक नेपाली कांग्रेसको बैठकस्थल सानेपा पुगेर फर्किएका छन् । सोमबार कांग्रेसको केन्द्रीय कार्यालय सानेपामा जारी बैठकमा उनी अचानक नेताहरुसँग संवादको लागि पुगेका हुन् । शिक्षकसँगको सहमतिअनुसार शिक्षा विधेयक हिजो असार १५ गते पारित गर्नुपर्ने थियो । तर, शिक्षा �. . .