समाचार

साइबर अपराध र जोखिम बारे जेनिस सोलुसन र प्रहरी बिच अन्तरक्रिया

काठमाडौं । प्रहरी प्रधान कार्यालय नक्सालले बढ्दो साइबर अपराध र जोखिमलाई मध्यनजर गर्दै मंगलबार बृहत् अन्तरक्रिया कार्यक्रम आयोजना गरेको छ । ‘साइबर अपराधको वर्तमान अवस्था, चुनौति र समाधान’ विषयक कार्यक्रममा वरिष्ठ प्रहरी अधिकृतलगायत सरोकारवाला निकायका प्रतिनिधि र व्यक्तिहरुको उपस्थिति थियो । क. . .


विराटनगरको रानी आँखा अस्पतालको क्यान्टिनमा आगलागी, दुई लाख २१ हजारको क्षति

विराटनगर । मंगलबार राति करिब ८ बजे विराटनगर-१५ स्थित रानी आँखा अस्पताल भित्रको क्यान्टिनमा आगलागी भएको छ। अनोज मण्डलले संचालन गरेको उक्त क्यान्टिनमा ग्यासको रेगुलेटर पाइप अचानक पड्किएर आगो सुरु भएको थियो। आगलागीको खबर प्राप्त हुनासाथ इलाका प्रहरी कार्यालय रानीबाट इन्स्पेक्टर कबिन राईको कमाण्डम. . .


तरलता बढेपछि आज बजारबाट ४० अर्ब झिक्दै राष्ट्र बैंक

काठमाडौं । बैंक तथा वित्तीय संस्थाहरुमा तरलता बढेपछि नेपाल राष्ट्र बैंकले आज बैंकिङ प्रणालीबाट ४० अर्ब रुपैयाँ झिक्न लागेको छ । पछिल्लो समय नियमित रुपमा आइतबार र बुधबार बजारबाट पैसा झिक्दै आएको राष्ट्र बैंकले आज पनि सोहि अनुसार पैसा झिक्न लागेको हो । राष्ट्र बैंकले तरलता व्यवस्थापनको अल्पकालिन उ�. . .


सुनचाँदीको मूल्यमा सामान्य वृद्धि

काठमाडौँ । मङ्गलबारको तुलनामा स्थानीय बजारमा आज सुनचाँदीको मूल्य बढेको छ । सुन तोलामा रु एक हजार ३०० र चाँदीमा रु १५ ले बढोत्तरी भएको हो । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज एक तोल सुनको मोल रु एक लाख ९१ हजार ३०० कायम भएको छ भने एक तोला चाँदी रु दुई हजार १६५ मा कारोबार भइरहेको छ । अन्तरराष्ट. . .


गर्मी बढ्दै गएपछि जनकपुरधामका विद्यालयहरु बन्द

जनकपुर । केही दिन देखि लगातार बढ्दै गएको गर्मीका कारण जनकपुरधाम उपमहानगरपालिकाले उपमहानगर क्षेत्रभित्रका सबै सामुदायिक तथा निजी विद्यालयहरू दुई दिनका लागि बन्द गर्ने निर्णय गरेको छ । शिक्षा तथा खेलकुद विकास शाखाका प्रमुख धीरेन्द्र लाल कर्णले एक सूचना जारी गर्दै जेठ २९ र ३० गते विद्यालयमा पठनपाठन �. . .


आज देशभर आंशिकदेखि साधारणतया बदली रहने पूर्वानुमान

काठमाडौँ । हाल देशको पश्चिम र मध्य भागमा पश्चिमी वायु तथा स्थानीय वायुको प्रभाव रहेको छभने कोशी प्रदेशका अधिकांश भू–भागमा मनसुनी वायुको प्रभाव छ । जल तथा मौसम विज्ञान विभागका अनुसार आज दिउँसो देशभर आंशिकदेखि साधारणतया बदली रहने छभने केही स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भ�. . .


दश महिनामा प्रदेश सरकारले गरे एक खर्ब खर्च

काठमाडौँ । चालु आर्थिक वर्षको १० महिनामा प्रदेश सरकारहरुले रु एक खर्ब १७ करोड बराबर रकम खर्च गरेका छन् । नेपाल राष्ट्र बैंकका अनुसार सो अवधिमा प्रदेश सरकारले स्रोत परिचालन रु एक खर्ब ६१ अर्ब ७७ करोड गरेका छन् । राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगको सिफारिसका आधारमा सङ्घीय सरकारले वित्तीय समानी�. . .


यस्तो छ बुधबारका लागि विदेशी मुद्राको विनिमय दर

काठमाडौँ । नेपाल राष्ट्र बैङ्कले बुधबारका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । राष्ट्र बैङ्कका अनुसार अमेरिकी डलर एकको खरिददर १३६ रुपैयाँ ६७ पैसा र बिक्रीदर १३७ रुपैयाँ २७ पैसा निर्धारण गरिएको छ । युरोपियन युरो एकको खरिददर १५६ रुपैयाँ १५ पैसा र बिक्रीदर १५६ रुपैयाँ ८४ पैसा, युके पाउण्ड �. . .


नेदरल्याण्ड्सविरुद्ध नेपाल १६ रनले विजयी

काठमाडौँ । आइसिसी क्रिकेट विश्वकप लिग-२, त्रिकोणात्मक एकदिवसीय शृङ्खलाअन्तर्गत नेपालले नेदरल्याण्ड्सलाई १६ रनले पराजित गरेको छ । जारी प्रतियोगितामा नेपालले नेदरल्याण्ड्सलाई लगातार दुई खेलमा हराएको हो । स्कटल्यान्डको डुन्डेस्थित फोर्टहिल क्रिकेट मैदानमा भएको खेलमा नेपालले प्रस्तुत गरेको २३७ �. . .


सलकपुर खानेपानीकाे अध्यक्षमा रामकुमार तामाङ विजयी

मणिराम दाहाल सुन्दरहरैँचा । माेरङकाे सुन्दरहरैँचा नगरपालिकास्थित सलकपुर खानेपानी उपभोक्ता तथा सरसफाइ समितिको निर्वाचनमा सलकपुर स्वतन्त्र युवा समूहबाट अध्यक्षमा रामकुमार तामाङ विजयी भएका छन् । अध्यक्षमा विजयी तामाङले ५ सय ९५ मत ल्याए । समितिकाे उपाध्यक्षमा लाेकतान्त्रिक समुहबाट दिपक गुरूङ व�. . .


विराटनगरका विद्यालय तीन दिन बन्द

विराटनगर । अत्यधिक गर्मीका कारण विराटनगरका विद्यालय तीनदिनका लागि बन्द गरिएको छ । विद्यालयमा विद्यार्थी पुगेर पढ्न नसक्ने अवस्था आएको अभिभावकको गुनासोपछि महानगरपालिकाले तीनदिन विद्यालय बन्द गर्ने निर्णय गरेको हो । विराटनगरका प्रमुख प्रशासकिय अधिकृत रामप्रसाद ढुंगेलका अनुसार यदि वर्षा भएर पठनप. . .


श्रीमानको कुटपिटबाट अनुहारका सबै हड्डी भाँचिए, कोशीमा सफल भयो शल्यक्रिया

इन्दु साह विराटनगर । अर्काको घरमा काम गरेर परिवार पाल्दै आएकी सुनसरी भोक्रा नरसिंह गाउँपालिका–७ निवासी ३० वर्षीया महिला आफ्नै श्रीमान्को कुटपिटबाट गम्भीर घाईते भएपछि कोशी अस्पतालमा उपचारत छिन् । उनलाई गत जेठ ४ गते छिमेकीले अस्पताल भर्ना गरेका हुन् । गम्भीर घाईते भएकी उनको अनुहारको हड्डी भाँचिएको. . .