विराटनगर । मोरङको जहदा गाउँपालिका ४ लोहन्द्रा खोलामा डुबी एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा सोही स्थानका सम्भु यादवको छोरा १८ बर्षीय उपेन्द्र यादव रहेका छन् । आइतबार दिउँसो २ बजे माछा मार्न गएका यादव पानीमा डुबेको स्थानीयले देखि कोशी अस्पताल लगिएकोमा उपचारको क्रममा ३ बजे मृत्यु भएको हो । घटना सम. . .
बिर्तामोड । संकटा क्लब काठमाडौँ पाँचौँ संस्करणको झापा गोल्ड कपको क्वार्टर फाइनलमा प्रवेश गरेको छ । नेपाल पुलिस क्लबलाई १–० गोल अन्तरले पराजित गर्दै संकटाले क्वार्टर फाइनलको यात्रा तय गरेको हो । बिर्तामोडस्थित डोमालाल राजवंशी रंगशालामा आइतबार भएको खेलमा संकटाका उत्तम राईले ६५औँ मिनेटमा गरेको गोल �. . .
काठमाडौं । कानुन, न्याय तथा संसदीय मामिलामन्त्री दिलेन्द्रप्रसाद बडूले प्रमुख प्रतिपक्ष दल नेकपा एमालेले प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराविरुद्धको महाभियोगसम्बन्धी प्रस्ताव सिफारिस समितिमा नाम दिएसँगै सदन सञ्चालन हुने विश्वास व्यक्त गर्नुभएको छ । संसद्को आजको बैठकपछि बाहिरिने क्रममा सङ�. . .
विराटनगर । संसदमा विचाराधिन नागरिकता संशोधन विधेयक पारित हुनुपर्ने माग सहित नागरिकता पिडित संघर्ष समिति विराटनगरले प्रर्दशन गरेको छ । आईतबार जन्मसिद्धका सन्तानलाई नागरिकता दिनुपर्ने माग राख्दै संघर्ष समितिले प्रर्दशन गरेको हो । विराटनगरको विभिन्न भाग परिक्रमा गर्दै संघर्ष समितिले प्रर्दशन गरे. . .
विराटनगर । पूर्वका उद्योगी–व्यवसायीले तीन तहको सरकारी संरचनामा सबै किसिमका कर बुझाउने प्रणालीलाई एकद्वार बनाउन सुझाव दिएका छन् । नेपाल राजश्व परामर्श समितिले आर्थिक वर्ष २०७९÷२०८० को राजश्व नीति तर्जूमा सुझाव संकलनका लागि आइतबार विराटनगरमा आयोजना गरेको छलफल कार्यक्रममा उद्योगीहरुले तहैपिच्छेक�. . .
विराटनगर । प्रथम “इक्युवालिटि कप महिला क्रिकेट प्रतियोगिता २०२२” मा सुनसरी र झापा विजयी भएका छन् । नेपाल क्रिकेट फाउण्डेसनले मोरङ क्रिकेट संघको प्राविधिक सहयोगमा विराटनगर १९ स्थित बैजनाथपुर रंगशालामा आईतबार आयोजना गरेको खेलमा सुनसरी र झापा विजयी भएका हुन् । पहिलो खेलमा सुनसरीले मधेश प्रदेशको सप्�. . .
विराटनगर । सुनसरीको धरान-१८ स्थित न्यु कान्तिपुर होटल एण्ड लजमा गएको फाल्गुण १७ गते मृत फेला परेकी महिलाको हत्यामा संलग्न १ जनालाई प्रहरीले पक्राउ गरेको छ । लजको कोठा नम्बर १०९ मा मृत फेला परेकी महिलाको सनाखत भएसँगै प्रहरीले उनको हत्यामा संलग्न धनकुटाको पाख्रीबास नगरपालिका ६ का २४ बर्षीय जीवन भनिने �. . .
इनरुवा । नेपाल कम्युनिष्ट पार्टी (एकिकृत समाजवादी) सुनसरी जिल्ला कमिटीको दोस्रो पुर्ण बैठकले आउँदो निर्वाचनमा दलहरु बिच गठबन्धन नबने एकल उम्मेदवारी दिने निर्णय गरेको छ । सुनसरी सदरमुकाम इनरुवामा बसेको जिल्ला कमिटीको बैठकले संघीय सरकारमा प्रतिनिधित्व गर्ने दलहरु बिचको सहमतिमा स्थानीय तह निर्वाचन. . .
इनरुवा । नेकपा माओवादी केन्द्रका प्रदेश १ का नेता चन्द्रबहादुर कार्की पार्टी परित्याग गरि नेकपा एकीकृत समाजवादीमा प्रवेश गरेका छन । शनिबार इनरुवामा आयोजित एक कार्यक्रममा नेकपा एकीकृत समाजवादीका नेताहरुले माओवादी केन्द्रका नेता चन्द्रबहादुर कार्कीलाई पार्टी प्रवेश गराउँदै स्वागत गरेका हुन । २०�. . .
विराटनगर । मोरङको बुढीगंगा–२ स्थित निजी क्षेत्रबाट सञ्चालित विराट मेडिकल कलेज एण्ड टिचिङ अस्पतालले ‘रोबोटिक आर्म’ प्रविधि भित्रयाएको छ । २०५१ सालमा स्थापना भई हाल पूर्वकै सुपर स्पेशियालिटी अस्पतालको रुपमा विकास हुन सफल विराट मेडिकलले नेपालमै पहिलोपटक उक्त प्रविधि भित्रयाएको हो । २७ वर्षको गर्भि. . .
विराटनगर । ओखलढुंगाको सिद्दिचरण नगरपालिका वडा ५ सिस्नेखोला स्थित रुम्जाटार ओखलढुंगा भित्री सडक खण्डको माम्खामा दुर्घटना हुँदा १ जनाको मृत्यु भएको छ भने ७ जना घाईते भएका छन । मृत्यु हुनेमा ओखलढुङ्गा चिसंखुगढी गाउँपालिका वडा ३ दियालेकी ३८ बर्षीया कुमारी श्रेष्ठ रहेकि छिन । आईतबार बिहान करिब ८ बजे ओ�. . .
विराटनगर । कोरोना भाईरस विरुद्धको तेस्रो डोज बुस्टर विराटनगरवासी लगाउन सुरु गरिएको छ । कोरोना भाइरसविरुद्धको दोस्रो मात्रा लगाएका नगरवासीहरुलार्ई महानगरपालीकाले आईतबार देखी खोप लगाउन सुरु गरेको हो । विराटनगर महानगरपालीकाले १९ वटै वडाका स्वास्थ्य केन्द्रहरुमा आज आईतबार र भोली फागुन २३ गते सोम. . .