समाचार

इटहरी–४ का २० वर्षीय युवाकाे हत्यामा संलग्न आरोपी पक्राउ

इटहरी । सुनसरीको इटहरी–४ का २० वर्षीय सुमन तामाङको हत्यामा संलग्न आरोपी डम्बरबहादुर भुजेललाई प्रहरीले पक्राउ गरेको छ । गत जेठ ५ गते राती बुढीखोलाको छेउमा तामाङलाई सख्त घाईते हुनेगरि आक्रमण गरिएको थियो । उपचारका क्रममा तामाङको मृत्यु भएपछि घटनामा संलग्न अन्यलाई प्रहरीले पक्राउ गरेको थियो । यस अगाड�. . .


राष्ट्रपति बाइडेनमा पुनः कोरोना सङ्क्रमण

राष्ट्रपति जो बाइडेनलाई पुनः कोरोना सङ्क्रमण भएको छ । पहिलोपटक सङ्क्रमण पुष्टि भएको नौ दिनपछि पुनः परीक्षण गर्दा उनी कोभिड–१९ सङ्क्रमणबाट मुक्त नभएको उनका चिकित्सकले पुष्टि गरेका छन् । तीनदिनअघि एकान्तबासबाट बाहिर निस्किएका उनी फेरि सङ्क्रमित भएका राष्ट्रपति कार्यालयका चिकित्सक डा केभिन ओ कनरल. . .


लुटपाटको नाटक रच्ने आफैँ फन्दामा

महोत्तरी । आफ्नै सहोदर भाइको रकम पचाउन लुटपाटको नाटक रच्ने महोत्तरीका एक व्यापारी आफैँ फन्दामा परेका छन् । जिल्लाको रामगोपालपुर नगरपालिका–७ सहसौलाका बासिन्दा अरुणकुमार चौधरी आफैँले रचेको बनावटी लुटपाट घटनाको फन्दामा परेका हुन् । ढाँटछल गरेर भाइको रु पाँच लाख लिने चौधरीको सपना प्रहरीको सुक्ष्म अ�. . .


दिक्तेल रुपाकोट मझुवागढीमा सवारी मर्मत र इन्धनमा एक करोड बढी खर्च

खोटाङ । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाले गत आर्थिक वर्ष २०७७-७८ मा सवारीसाधन मर्मत र इन्धन खरिदमा रु एक करोड सात लाख ४० हजार एक सय ३९ खर्च गरेको पाइएको छ । महालेखा परीक्षकको वार्षिक प्रतिवेदन २०७९ अनुसार नगरपालिकाले सवारीसाधन मर्मतमा रु ५३ लाख ५८ हजार छ सय ५४ र इन्धन खरिदमा रु ५३ लाख ८१ हजार चार सय ८�. . .


साउन १५ खिर खाएर मनाइँदै

काठमाडौं । साउन १५ गते आज नेपालीले खिर खाएर मनाउँदै छन् । वर्षा ऋतुका बेला असार १५ गते दही च्युरा र साउन १५ मा खिर खाने प्राचीन कालदेखिको नेपाली परम्परा छ । साउने झरी पर्ने बेलामा तातो खिरले स्वास्थ्यलाई फाइदा गर्ने भएकाले खिर खाने गरिएको हो । दूधमा मरमसलालगायत चीजबीज हालेर बनाइने खिरले स्वास्थ्यमा र�. . .


जनार्दन शर्मालाई पुनः अर्थमन्त्री नियुक्त गर्ने तयारी

काठमाडौं । नेकपा माओवादी केन्द्रका नेता जनार्दन शर्मालाई पुनः अर्थमन्त्रीमा नियुक्त गरिने भएको छ। माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आइतबार बिहान प्रधानमन्त्री शेरबहादुर देउवालाई भेटेर शर्मालाई नै अर्थमन्त्री नियुक्त गर्न सिफारिस गरेका छन् । स्रोतका अनुसार शर्मालाई आजै पद तथ�. . .


आईतबार बिहान आएको भुकम्पले भोजपुर र खोटाङका केही घरमा क्षति

विराटनगर । आइतबार बिहान खोटाङ केन्द्रविन्दु भएर ६ म्याग्नेच्युडको भूकम्पले भोजपुर र खोेटाङ जिल्लाका केही घरमा क्षति पुगेको छ । आईतबार बिहान ८ बजेर १३ मिनेट जाँदा खोटाङको मार्तिमबिर्तालाई केन्द्रबिन्दु बनाएर ६ रेक्टरस्केलको भूकम्प गएको थियो । भोजपुर नगरपालिका–१२ टक्सारस्थित प्रमोद हलवाईको पुरा�. . .


यस पटक पनि विराटनगरमा राधाकृष्ण रथयात्रा परम्पराका लागि मात्रै

विराटनगर । मोरङ प्रशासनले लावा लस्कर, बाजागाजा र असंख्य झाँकीसहित डोरी तानेर भीडबीच श्रीराधाकृष्ण रथयात्रा निकाल्न नदिने भएको छ । शुक्रबार जिल्ला प्रशासन कार्यालय मोरङमा गरिएको छलफलमा बाजा गाजा र लाखौंको भीडसहित रथयात्राको अनुमति प्रदान गर्न प्रशासन तयार भएन। विराटनगरसहितका स्थानमा कोरोना संक्�. . .


एसईईको ग्रेडबृद्धि (पुरक) परीक्षा भदौ ११ र १२ गते

विराटनगर । माध्यामिक शिक्षा परीक्षा (एसईई)को ग्रेडवृद्धि (पुरक) परीक्षा भदौ ११ र १२ गते हुने भएको छ । २०७८ सालको परीक्षामा सहभागी भई ग्रेडवृद्धिका लागि परीक्षा दिन चाहने विद्यार्थीका लागि यही भदौ ५ गतेसम्म आवदेन दिनुपर्ने परीक्षा नियन्त्रण कार्यालयले जनाएको हो । विद्यार्थी बढीमा दुई विषयमा मात्रै प�. . .


मंगलबारसम्म वर्षाको सम्भावना

काठमाडौं । आगामी मंगलबारसम्म देशको अधिकांश स्थानमा वर्षा हुने भएको छ । मनसुनी प्रणाली सक्रिय रहेकाले आगामी मङ्गलबारसम्म देशभर सामान्यदेखि पूर्ण बदली रही देशका धेरै स्थानमा मेघगर्जन÷चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागका मौसमविद् हीरा भट्टराईले बताउनुभयो �. . .


झापा जिल्लामा एक वर्षमा ३१ हजार बढीले नागरिकता बनाए

झापा जिल्लामा एक वर्षमा ३१ हजार बढीले नागरिकता बनाएका छन् । जिल्ला प्रशासन कार्यालयबाट आर्थिक वर्ष २०७८/७९ मा नागरिकता लिनेको सङ्ख्या गत आर्थिक वर्षको तुलनामा दोब्बर भएको प्रशासनले जनाएको छ। सहायक प्रमुख जिल्ला अधिकारी चोमेन्द्र न्यौपानेले गत असार मसान्तसम्ममा ३१ हजार ३१ जनाले नागरिकताको प्रमाण�. . .


खोटाङ केन्द्रविन्दु भएर ६ म्याग्नेच्युडको भूकम्प

विराटनगर । विराटनगरमा पनि आइतबार बिहान बजे भूकम्पको धक्का महशुस गरिएको छ । बिहान करिब ८ बजेर १३ मिनेटमा भूकम्प महशुस गरिएको हो । काठमाडौंमा पनि धक्का महसुस गरिएको थियो । खोटाङ केन्द्रविन्दु भएर ६ म्याग्नेच्युडको भूकम्प गएको छ । आइतबार बिहान ८ः१३ बजे भूकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान क�. . .