विराटनगर । देशकै पहिलो उद्योग विराटनगर जुट मिल २०६५ सालपछि उत्पादनबिहीन छ । १९९३ सालमा स्थापना गरिएको मिलमा २०७३ सालदेखि ४६ कर्मचारीले तलव पाएका छैनन् । त्यसमध्ये २४ कर्मचारी अझै कार्यरत छन् । कार्यरत रहेका र अवकास पाएका ४६ कर्मचारीले तलव वापत ४ करोड १० लाख रुपैँया पाउनु पर्ने रकम पाएका छैनन् । कारण, उ�. . .
विराटनगर । विराटनगर १४ मलाय रोडमा रहेको सास्थम कलेजमा सेकेण्ड हिट कुकिङ्ग कम्पिटिसनको .. समुह विजेता भएको छ । यस अघि स्वीज सरकार र नेपाल सरकारद्धारा २०७६ मंसिर १ गतेबाट सुरु भएको २४ महिने प्रि डिप्लोमा ईन होटल मेनेजमेन्टका विद्यार्थीहरुलाई औधोगिक परिक्षार्थीको रुपमा विभिन्न तारे होटलहरुमा कामको ला�. . .
विराटनगर । विराटनगर ९ मा रहेको हिमालय दर्शन कलेजका होटल म्यानेजमेन्ट संकायका विद्यार्थीलाई भेजिटेवल,फ्रुट र आईस कारभिङ अभ्यास गराइएको छ । होटलम्यानेजमेन्टको सिलेबसमा समाबेस भएका विषयसंगै त्यसबाहेक अन्य विषयमा विद्यार्थीहरुलाई भेजिटेवल र फ्रुट कारभिङ अभ्यास गराइएको थियो । सोमबारबाट सुरुभएको क. . .
विराटनगर । कराँते र तेक्वान्दोका खेलाडी स्वसुरक्षित हुन्छन् । खेल सिक्दै जाँदा उनीहरुमा आत्माविश्वास बढ्छ र प्रतिरक्षाका लागि तयार हुन्छन् । पछिल्लो समय बलात्कार, जर्बरजस्ती करणी र करणी उद्योगका घटनाले महिलाहरु असुरक्षित भएपछि प्रतिरक्षा तालिमले प्राथमिकतामा पाएको छ । त्यो पनि अभिभावककै ईचछामा म. . .
विराटनगर । बुधबार सार्वजनिक हुने कक्षा १० को एसईई परीक्षाको नतिजा विभिन्न माध्यमबाट प्रकाशित हुने राष्ट्रिय परीक्षा बोर्डले जनाएको छ । २०७८ सालको नियमित तथा ग्रेडवृद्धि परीक्षाको नतिजा वेबसाईट, एसएमएस र आईभिआरको माध्यमबाट प्रकाशित हुने बोर्र्डले जनाएको हो । परीक्षाफल प्रकाशनका निम्त्ति बोर्डले . . .
विराटनगर । पछिल्लो २४ घण्टामा देशभर ६ सय ३८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ भने २ जनाको मृत्यु भएको छ । ५ हजार ५५ वटा स्वाब नमुनाको परीक्षण गर्दा सो संख्यामा संक्रमण पुष्टि भएको हो । पछिल्लो २४ घण्टामा देशभर २१८ जना कोरोना संक्रमणमुक्त भएका छन् । पछिल्लो २४ घण्टामा देशभर २ लाख ५७ हजार ८ सय ७८ जनाले खो�. . .
विराटनगर । विराटनगरमा `उद्यमीका कुरा´ कार्यक्रम संचालन हुने भएको छ । उद्यमशीलतालाई प्रवर्द्धन गर्ने उदेश्यले विकल्प एन अल्टरनेटिभले सहजसँगको सहकार्यमा कार्यक्रम आयोजना गर्न लागेको हो । साउन १२ गते बिहिवार विराटनगरस्थित होटेल श्री कृष्णमा कार्यक्रम हुने भएको छ । उद्यमशीलता विकाससंग सम्बन्धित य. . .
काठमाडौं । मौद्रिक नीतिपछि लगातार दुई दिन बढेको शेयर बजार मंगलबार पुनः ओरालो लागेको छ। गत साताको शुक्रबार मौद्रिक नीति सार्वजनिक भएपछि लगातार दोस्रो दिन उच्च अंकले बढेको नेप्से परिसूचक आज ४४ अंकले घटेको हो । राष्ट्र बैंकले गत शुक्रबार मौद्रिक नीति सार्वजानिक गर्दै शेयर लगानीकर्ताको केहि मागलाई सम�. . .
विराटनगर । विराटनगरका उद्योगीले आईसीपीसम्म कार्गोरेल ल्याउने विषयमा भारत सरकारसँग पहल गरिदिन उद्योग वाणिज्य तथा आपूर्ती मन्त्री दिलेन्द्रप्रसाद बडुसँग आग्रह गरेका छन् । मोरङ व्यापार संघमा मंगलबार आयोजित छलफल तथा भेटघाट कार्यक्रममा उद्योगीहरुले कुटनीतिक पहलमार्फत आईसीपीसम्म कार्गोरेल ल्याउने . . .
पर्सा । वीरगंज महानगरपालिका-८ स्थित माछापुच्छ्रे बैंकको एटिएम मेसिन फुटाउँदै गरेको अवस्थामा २ जनालाई आइतबार राति प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा बारा जितपुरसिमरा उपमहानगरपालिका-५ ठेगाना भएका २५ वर्षीय अजय चौधरी र बारा कलैया उपमहानगरपालिका ठेगाना भएका २७ वर्षीय राजकपुर चौधरी रहेका छ�. . .
विराटनगर । प्रदेश नंं. १ मन्त्रिपरिषद्को आज बसेको बैठकले प्रदेश सरकारअन्तर्गतका अस्पताल तथा आयुर्वेद औषधालयहरूको नाम संशोधन गर्नेलगायत केही कार्यविधि एवं निर्देशिका स्वीकृत गर्ने निणर्य गरेको छ । मुख्यमन्त्री राजेन्द्रकुमार राईको अध्यक्षतामा बसेको बैठकले ६ वटा विषयमा निणर्य गरेको छ । आन्तरिक म�. . .
काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले स्पेन, रुसी महासंघ र डेनमार्कका लागि राजदूत नियुक्त गरेकी छन् । राष्ट्रपति भण्डारीले नेपालको संविधानको धारा २८२ को उपधारा (१) बमोजिम नेपाल सरकार, मन्त्रिपरिषद्को सिफारिसमा स्पेनमा शर्मिला पराजुली ढकाल, रुसी महासंघमा मिलनराज तुलाधर र डेनमार्कमा प्रा. डा. र�. . .