समाचार

काठमाडौंको फोहर व्यवस्थापनका लागि प्रधानमन्त्रीले विशेष पहल लिनुपर्छ : सांसद थापा

काठमाडौं । नेपाली कांग्रेसका सांसद गगनकुमार थापाले काठमाडौं महानगरपालिकाको फोहरमुक्त काठमाडौं बनाउने अभियानलाई सक्रिय रुपमा साथ दिन सम्पूर्ण नगरवासीलाई आग्रह गर्नुभएको छ । प्रतिनिधिसभाको बुधबारको बैठकको शून्य समयमा बोल्दै उहाँले फोहर व्यवस्थापनमा कानुनी अड्चन फुकाउन प्रधानमन्त्रीले नै विशे�. . .


धरानका विद्यालयमा ट्राफिक नियम बारे पढाई हुने

विराटनगर । धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङ्ग राईले उपमहानगरका विद्यार्थीलाई ट्राफिक सचेतनाका लागि पाठ्यक्रममै राखेर पढाई सुरु गरिने भएकाे छ । उपमहानगरले विद्यालयको पाठ्यक्रममा ट्राफिक नियम अध्यापन सुरू गर्ने भएको हो । मेयर साम्पाङ्ग राईले मंगलबार सामाजिक सञ्जाल फेसबुक मार्फत सो विषयको. . .


विराटनगरको बरगाछीस्थित कृष्णप्रसाद कोईरालाको सालिक भत्काउने व्यक्तिको खोजी कार्य जारी

विराटनगर । सामाजिक तथा राजनैतिक व्यक्तित्व कृष्णप्रसाद कोईरालाको अर्धकदको सालिक तोडफोडको प्रयास गर्ने व्यक्तिको खोजी कार्य मोरङ प्रहरीले थालेको छ । सालिक अनावरण नहुँदै तोडफोडको प्रयास गर्ने व्यक्तिको खोजी कार्य मोरङ प्रहरीले थालेको हो । गयराती करिब १० बजे विराटनगर–५ बरगाछी चौकस्थित कोईरालाको स�. . .


काठमाडौंको फोहर तत्काल व्यवस्थापन गर्न सरकारसँग माग

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एमाले) का सांसद कृष्णगोपाल श्रेष्ठले राजधानी काठमाडौंको फोहर तत्काल व्यवस्थापन गर्न सरकारसँग माग गर्नुभएको छ । प्रतिनिधिसभाको बुधबारको बैठकमा विशेष समय लिएर बोल्दै उहाँले लामो समयदेखि काठमाडौंमा दुर्गन्ध र फोहरले राजधानीवासी आजित भइसकेको भन्दै तत्काल समाधान �. . .


बाघको बासस्थानसँगै बढ्न थाले हिंस्रक घटना

चितवन । चितवन राष्ट्रिय निकुञ्ज र आसपासका क्षेत्रमा बाघको सङ्ख्या बढेसँगै बाघले मध्यवर्ती क्षेत्रमै बासस्थान बनाउन थालेको छ । बाघको बासस्थान वरपर मानवीय गतिविधि पूर्ववत् अवस्थामा रहँदा हिंस्रक घटना बढ्न थालेका हुन् । निकुञ्ज र मध्यवर्ती क्षेत्रमा गएको ११ महिनामा १४ जनाको बाघको आक्रमणबाट मृत्यु . . .


जिसस सङ्खुवासभाको प्रमुखमा समाजवादीका शाक्य निर्वाचित

सङ्खुवासभा । जिल्ला समन्वय समिति सङ्खुवासभाको प्रमुखमा सुमन शाक्य निर्विरोध निर्वाचित भएका छन् । नेकपा (एकीकृत समाजवादी) का शाक्य पुनः दोस्रो पटक प्रमुखमा निर्वाचित भएका हुन् । जिसस सङ्खुवासभाको प्रमुखमा सत्ता गठबन्धन दलले समाजवादीका शाक्यलाई उम्मेदवार बनाएको थियो । स्वतन्त्र उम्मेदवार राजेन्द�. . .


अवैध लागूऔषध सहित तीन जना पक्राउ

रौतहट । चन्द्रपुर नगरपालिका-६ थोकरटोल बस्ने ५२ वर्षीय पनिलाल दासलाई अवैध लागूऔषध ७ किलोग्राम गाँजा सहित मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । विशेष सूचनाको आधारमा ईलाका प्रहरी कार्यालय चन्द्रपुरबाट खटीएको प्रहरीले उनको घर तलासी गर्ने क्रममा कोठाभित्र प्लाष्टिकको झोलामा लुकाई राखेको उक्त गाँज�. . .


प्राथमिकतामा ढोरपाटन : पर्यटन केन्द्र बनाउन गुरुयोजना

बलेवा । गण्डकी प्रदेश सरकारले ढोरपाटन शिकार आरक्ष क्षेत्रलाई पर्यटकीय केन्द्रका रूपमा विकास गर्नका लागि आवश्यक गुरुयोजना बनाउने भएको छ । गण्डकी प्रदेश सरकारको अन्तिम कार्यकालमा ढोरपाटनलाई पर्यटकीय केन्द्र बनाउने योजना अघि सारिएको हो । सरकारले आगामी आर्थिक वर्षका लागि नीति तथा कार्यक्रम प्रस्तु�. . .


चितवनमा भेटियो नयाँ प्रजातिको चरा

चितवन । चितवनमा नयाँ प्रजातिको चरा भेटिएको छ । नेपाल पक्षीविद् सङ्घ बागमती प्रदेशका अध्यक्ष वासु बिडारीका अनुसार खैरहनी नगरपालिका–११ पिडहनी क्षेत्रमा धानबारीमा नयाँ प्रजातिको चरा भेटिएको हो । छ दिनअघि वर्ड एजुकेशन सोसाइटी सौराहाका सदस्य राजु तामाङले सो चराको तस्वीर लिएका थिए । नयाँ चरा भेटिएपछि �. . .


स्याङ्जामा चट्याङ लागेर दुई भैँसी ठहरै

स्याङ्जा । गएराति स्याङ्जाको वालिङमा चट्याङ लागेर गोठमा बाँधिराखेका दुई भैँसी मरेका छन् । वालिङ नगरपालिका–६ बगैँचाका हेमबहादुर थापाको गोठमा रहेका दुई भैँसी मरेका स्थानीयवासी रमेश लामिछानेले जानकारी दिए । ब्याउने भैँसी गए राति २ बजे गोठमा चट्याङ पर्दा मरेका हुन् । गोठमा दुई भैँसीमात्रै थिए । चट्�. . .


जुवातास खेलिरहेको अवस्थामा चार जना पक्राउ

काठमाडौं । चन्द्रागिरी नगरपालिका-१ दहचोकस्थित टहरामा जुवातास खेलिरहेको अवस्थामा सोही ठाउँ बस्ने २६ वर्षीय नारायण सुवेदी लगायत ४ जनालाई मंगलबार साँझ प्रहरीले पक्राउ गरेको छ । उक्त टहरामा जुवातास खेलिरहेको भन्ने खबर प्राप्त हुनासाथ प्रहरी प्रभाग बलम्भुबाट खटिएको प्रहरीले उनीहरूलाई नगद रू.१ लाख ६७ . . .


शालिग्राम–मञ्जु दाहाल शिक्षा पत्रकारिता पुरस्कार शर्मा र भट्टराईलाई

विराटनगर । प्रेस चौतारी नेपाल मोरङ शाखाले शालिग्राम मञ्जु दाहाल शिक्षा पत्रकारिता पुरस्कार अग्रज पत्रकार यज्ञ शर्मा र लिलाराज भट्टराईलाई प्रदान गर्ने निर्णय गरेको छ । मंगलबार बसेको प्रेस चौतारी मोरङ जिल्ला कार्यसमितिको बैठकले २०७७ सालको पुरस्कार अग्रज पत्रकार मोरङका शर्मालाई र २०७८ को पुरस्कार �. . .