काठमाडौं । गोकर्णेश्वर नगरपालिका-८ बेशीगाउँस्थित मकवानपुर घर भएका ४४ वर्षीय देव कुमार मोक्तानको घेन्टुक चिया पसलमा जुवातास खेलिरहेको अवस्थामा मोक्तान समेत ६ जनालाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । उक्त पसलमा जुवातास खेलिरहेको भन्ने सूचनाको आधारमा प्रहरी वृत्त बौद्धबाट खटिएको प्रहरीले उ. . .
विराटनगर । मोरङको सुन्दरहरैँचा नगरपालिका-४ का हरि खड्काको ५ बर्षीय छोरा प्रदिप खड्काको पैनीले बगाएर मृत्यु भएको छ । बुधबार बिहान करिब ९:३० बजेको समयमा घर छेउमा रहेको पैनीले बालकलाई बगाएर लैजाँदै गरेको देखि स्थानीयवासीले तत्काल उद्धार गरी उपचारको लागी बेदान्त अस्पताल ईटहरी लगिएकोमा उपचारको क्रममा �. . .
विराटनगर । मोरङको बेलवारी नगरपालिका-८ पूर्व पश्चिम राजमार्गमा बुधबार बिहान भएको सवारी दुर्घटनामा परी १ जनाको मृत्यु भएको छ । बुधबार बिहान करिब ७ बजे पुर्वबाट पश्चिम तर्फ जाँदै गरेको बा ११ च २४५८ नम्बरको कार सडकमा रोकेर राखेको को १ ख ८००४ नम्बरको ट्रकमा अचानक ठोक्किदा कार चालक बेलवारी -१ का २२ बर्षीय स�. . .
काठमाडौं । नेपाली बजारमा आज सुनको मूल्य घटेको छ । मंगलबार तोलाको ९४ हजार २०० रुपैयाँमा कारोबार भएको सुनको मूल्य आज तोलामा २०० रुपैयाँले घटेको हो । आज छापावाल सुन तोलाको ९४ हजार रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । तेजाबी सुन तोलाको ९३ हजार ५०० मा कारोबार भइरहेको छ । . . .
विराटनगर । पेशागत हिसाबले म एक कलेजमा अध्यापन गराउँछु । एकदिन शुक्रबार, आज चाँहि हाम्रा विद्यार्थीहरुले आफ्नो भविष्यको रेखाचित्र कसरी चित्रण गरेका छन । भविष्यको सपना कसरी बुनेका रहेछन भनेर प्रत्येक जनालाई पालै पालो उठाएर सोधे, एक जनाको उत्तर गम्भीर र नौलो लागेर म अडिए । उत्तर थियो, सर मलाइ नेपाल मै के�. . .
काठमाडौं । सयपत्री हाइड्रोपावरले सर्वसाधारणका लागि शुक्रबारदेखि आईपीओ बिक्री खुला गर्ने भएको छ । कम्पनीले आयोजना प्रभावित स्थानीयले नकिनेको १ लाख २१ हजार ६० कित्तासमेत थप गरी कुल ७ लाख २१ हजार ६० कित्ता निष्कासन गर्न लागेको हो । यसमध्ये ३६ हजार ५३ कित्ता सेयर सामूहिक लगानी कोष र १४ हजार ४२१ कित्ता स�. . .
विराटनगर । लोकप्रिय गायक नितिन गजुरेलको नयाँ गीत ‘जिन्दगीमा’ सार्वजनिक भएको छ । रोमान्टिक शैलीमा तयार पारिएको गीत गायनमा नितिनलाई गायिका अस्मिता अधिकारीले स्वरमा साथ दिएकी छन् । मुनाल शिशिर कोइरालाको शब्द तथा राजेश थापाको संगीत रहेको गीतको भिडियोमा भने बलात्कारविरुद्धको सन्देश समेटिएको छ । भिडि�. . .
सरोज कार्की आज तपाईको परीक्षाको रिजल्ट आयो होला वा कुर्दै हुनु हुन्छ होला । मैले पनि कयौं पटक परीक्षा दिएको छु । रिजल्टको दिन मेरो पनि मुटु ठिक त्यसरी नै ढुकढुक गर्दथ्यो जसरी आज तपाईको गर्दैछ होला। म त्यसलाई महसुस गर्न सक्छु । त्यसैले तपाईलाई केहि यस्ता कुरा सुनाउन खोज्दैछु, जुन कुरा मलाई मैले कक्षा ८ क�. . .
विराटनगर । महेन्द्र राजमार्गत अन्तर्गत मोरङको बेलबारी नगरपालीका अन्तर्गत भाउनेको जङ्गलमा बिग्रिएर रोकेको ट्रकमा कार ठक्कर हुन पुग्दा एक जनाको मृत्यु भएको छ । बुधबार विहान को १ ख ८००४ नंं. ट्रकलाई पूर्वतर्फ जाँदै गरेका बा ११ च २४५८ नं. को कार अयन्त्रित भएर ठक्कर दिएको थियो । रोकिएको ट्रकलाई ठक्कर दिएप. . .
विराटनगर । निर्वाचनको समयमा मेयरका उमेदवार बनेका नागेश कोइरालाको नाममा एउटा चर्चा सुनिन्थ्यो । त्यो हो, जितेर पनि केहि गर्न नसक्लान् । निर्वाचन अवधीभर मात्र हैन निर्वाचित भएपछि पनि विराटनगरको विकासमा खासै ध्यान नपुग्ला भन्ने चिन्ता मेयरसँग जोडेर गरिन्थ्यो । तर, विराटनगरका मेयर नागेश कोइराला पछिल्ल. . .
विराटनगर । विराटनगर महानगरपालिका-१६ दरैया स्थितबाट अवैध लत्ताकपडा र खाधान्न प्रहरीले बरामद गरेको छ । मंगलबार बेलुका करिब ७:३० बजे बिशेष सुचनाको आधारमा जिल्ला प्रहरी कार्यालय मोरङबाट खटिएको प्रहरी टोलीले चेकजाँचको क्रममा अवैधरुपमा भन्सार छली गरी नेपाल तर्फ आउदै गरेको मे.१च २२८६ नम्वरको मारुती भेनम. . .
विराटनगर । विराटनगर वडा नम्बर १ मा रहेको "जक्सन हाइट क्याफे" ले फरक स्वाद र वातावरणमा आफ्नो सेवा संचालन गर्दै आएको छ । पुष्पलाल मार्गमा रहेको उक्त क्याफेमा बिरयानी , माछाका बिभिन्न परिकार निकै लोकप्रिय रहेका छन् । युवादेखि बृद्ध सबै उमेको समुहको लागि खाना तथा रमाइलो वातावरणमा उक्त क्याफे संचालन गर्दै �. . .