समाचार

चिनी मिल र कृषि औजार कारखाना स्थापना गर्न माग

काठमाडौं । लोकतान्त्रिक समाजवादी पार्टीका सांसद विमलप्रसाद श्रीवास्तवले वीरगञ्जमा चिनी मिल र कृषि औजार कारखाना खुल्छ भने आफ्नो घर बेचेर भएपनि सरकारलाई सहयोग गर्ने जानकारी दिनुभयो छ । प्रतिनिधिसभाको बुधबारको बैठकमा अर्थमन्त्री जनार्दन शर्माले पेश गर्नुभएको आगामी आव २०७९/८० को बजेटअन्तर्गत राजस�. . .


बन्दीपुरको घरबासमा पर्यटकको चहलपहल बढ्दै

दमौली । तनहुँको चर्चित पर्यटकीयस्थल बन्दीपुरमा सञ्चालित घरबास आन्तरिक पर्यटकको रोजाइँमा पर्न थालेको छ । बन्दीपुर गाउँपालिकामा सञ्चालित बन्दीपुर सामुदायिक घरबासमा हाल आन्तरिक पर्यटकको चहलपहल बढ्न थालेको हो । कोभिड–१९ को जोखिम घटेपछि बन्दीपुरमा सञ्चालित सामुदायिक घरबासमा पर्यटकको चहलपहल बढेको �. . .


विराटनगरबाट मोटरसाइकल चोरी, रतुवामाईमा दुर्घटना,उपचारपछि प्रहरी नियन्त्रणमा

विराटनगर । विराटनगर-७ कोशी अस्पताल परिसरबाट मोटरसाइकल चोरी गरेर रतुवामाइ पुगेका एक युवा दुर्घटनामा परेर घाइते भएका छन् । गत जेठ १२ गते कोसीबाट को १८ प ७४७३ नम्बरको होण्डा बाइक चोरी गरेर रतुवामाइ पुगेका युवा दुर्घटनामा परेका हुन् । विराटनगर-८ का विरेन्द्र मुखिया रतुवामाइ नगरपालिका-५ चटपटे चौकमा दुर्�. . .


ओवी अपडेट: विराटनगरमा गएराती मृत अवस्थामा फेला परेका पुरुषको पहिचान खुल्यो

विराटनगर । गएराती विराटनगर–१२ स्थित आईतबारे हटिया पश्चिम नहर छेउमा मृत अवस्थामा भेटिएका एक पुरुष पहिचान खुलेको छ । मृतक पुरुष उदयपुर जिल्ला त्रियुगा नगरपालीका १२ बस्ने २३ बर्षिय राजु भनिने राधे साह भएको मोरङ प्रहरीले जनाएको छ । उनी मोरङको कटहरी गाँउपालीका ३ मा दिदिको घरमा बसेर सिटी सफारी चलाउदै आएक�. . .


मादक पदार्थ सेवनगरी श्रीमतीलाई छुरा प्रहार , श्रीमतीको नोबेलमा उपचार हुँदै….

विराटनगर । उर्लाबारी नगरपालिका–४ मा पति श्रीमानको छुरा प्रहारबाट पत्नी (श्रीमती) गम्भीर घाइते भएकी छन् । मादक पदार्थ सेवन (मापसे) गरेर ४० वर्षीय सुमन महराले पत्नी ३५ वर्षीया कुमारी महरालाई सोमबार राति करिब ९ बजेतिर छुरा प्रहार गरेको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार मापसे गरेर घर आएका सुमनले पारिव�. . .


सङ्खुवासभाको चैनपुरमा पहिराले पुरिएर दुई जनाको मृत्यु

विराटनगर । सङ्खुवासभाको चैनपुर नगरपालिका–१ नुनढाकीमा पहिराले पुरिएर दुई जनाको मृत्यु भएको छ । चैनपुर–नुनढाकी सडक निर्माणका क्रममा सुक्खा पहिराले पुरिएर दुई मजदुरको मृत्यु भएको हो । मृत्यु हुनेमा सुनसरीको धरान उपमहानगरपालिका बस्ने ३५ वर्षीय रामकुमार राई र उदयपुरको चौदण्डीगढी नगरपालिका–६ बस्ने �. . .


गैरआवासीय नेपालीको बौद्धिक र भौतिक सम्पत्ति भित्र्याउन राज्यले पहल गर्नुपर्छ : मन्त्री कार्की

लण्डन । प्रदेश नम्बर एकका आन्तरिक मामिला तथा कानुन मन्त्री केदार कार्कीले गैरआवासीय नेपालीहरुको बौद्धिक र भौतिक सम्पत्तिको समुचित प्रयोग गर्न सके नेपालको विकासमा टेवा पुग्न सक्ने बताएका छन् । मन्त्री कार्कीले राज्यले यसको उपयुक्त वातावरण बनाउनु पर्नेमा जोड दिए । बेलायतको स्कटल्याण्डस्थित इडनबर�. . .


राष्ट्रपति विद्यादेवी भण्डारीद्वारा बडीमालिकाको पूजा

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले बडीमालिकामा आज बिहान पूजा आराधना गरेकी छन् । जिल्लाको खप्तडमा लाग्ने गङ्गादशहराका बेला देशका प्रतिष्ठित व्यक्तित्वले बडीमालिका र खप्तडमा पूजाआजा गर्ने प्रचलन रहेको छ । जिल्लाको धार्मिक तथा पर्यटकीय क्षेत्रका रुपमा रहेको बडीमालिकामा जेठ महिनामा लाग्न�. . .


भद्रपुरका लागि उडेको जहाजमा समस्या आएपछि काठमाण्डौंमा आकस्मिक अवतरण

विराटनगर । काठमाण्डौँबाट भद्रपुरका लागि उडेको बुद्ध एयरको जहाज टायरमा समस्या देखिएपछि पुन :काठमाण्डौँ फर्किएको छ । बुद्ध एयरको जहाज काठमाण्डौँबाट भद्रपुरको लागि उडे पछि प्लेनको पछाडिको टायर रन वे मै भेटिएकोले प्लेन फर्काएर काठमांडौ मै अवतरण गराइएको छ। यसका लागि आज केही बेर टीआईए बन्द गराइएको थियो. . .


करणी आरोपमा विराटनगर–१ बाट एकजना पक्राउ

विराटनगर । विराटनगर–१ मा बालिकालाई जर्बरजस्ती करणी गरेको आरोपमा एकजना बालक पक्राउ परेका छन् । मोरङ प्रहरीले मंगलबार बालकलाई पक्राउ गरेर आवश्यक अनुसन्धान सुरु गरेको हो । बालिकाको स्वास्थ्य परीक्षण बुधबार गरिएको छ । मोरङ प्रहरीका प्रवक्ता प्रहरी नायव उपरीक्षक दिपक श्रेष्ठले घटना बारे थप अनुसन्धान �. . .


विराटनगरको फोहोर थुपार्न राजमार्ग ‘डम्पिङ्ग’

विराटनगर । विराटनगरमा कुँईनेटो, घुमाउरो र खाली ठाउँमा फोहोरको डंगुर जताततै भेटिन्छन् । सडकको फोहोर दैनिक उठ्छ तर त्यसको सोझौ व्यवस्थापन गर्ने डम्पिङ्ग साइट नहुँदा शहरका विभिन्न ठाउँलाई संकलन केन्द्र जस्तो बनाइन्छ । विराटनगरका लागि यो नौलो समस्या हैन, समस्या मानिएको पनि छैन । तर, पछिल्लो समय विराटनग�. . .


घट्यो सुनको मूल्य

काठमाडौं । सुनचाँदी बजारमा बुधबार छापावाल सुनको मूल्य प्रतितोला ९७ हजार दुई सय तोकिएको छ । अघिल्लो दिन प्रतितोला ९८ हजारमा कारोबार भएको पहेँलो धातु आज प्रतितोला आठ सयले घटेको हो । नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको विवरणानुसार आज तेजाबी सुनको मूल्य प्रतितोला ९६ हजार सात सय छ । यसको म�. . .