समाचार

बलम्बुमा १४ वर्षीय बालकको शव फेला

काठमाडौं । चन्द्रागिरि नगरपालिकास्थित बलम्बुमा १४ वर्षीय बालकको शव फेला परेको छ । चन्द्रागिरि–१२ खुसीखोलामा डुबिरहेका अवस्थामा आज बालकको शव फेला परेको हो । महानगरीय प्रहरी परिसर काठमाडौँका प्रवक्ता प्रहरी उपरीक्षक दिनेशराज मैनालीले सुनसरी धरान उपमहानगरपालिका–७ घर भई हाल चन्द्रागिरि–१० सानो म�. . .


‘एमसीसीको पक्षमा मतदान गर्न नसक्ने सरकारमा बस्नुको अर्थ छैन’

चितवन । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले सरकारले ल्याएको प्रस्तावका विपक्षमा मतदान गर्नेसँग सरकारमासँगै बस्न नसकिने बताउनुभएको छ। मंगलबार पत्रकारसँग कुराकानी गर्दै उहाँले सरकारमा सहभागी भइ सरकारकै प्रस्तावका विपक्षमा मतदान गर्नु अनैतिक र अव्यवहारिक हुन्छ भन्नुभयो। ‘सरकारमा बसेर . . .


नेपाल र युएई टि-२० विश्वकप प्रवेशको खेल खेल्दै

विराटनगर । टि-ट्वान्टी विश्वकप छनोट प्रतियोगिता अन्तर्गत सेमीफाइनलमा आज नेपालले युएईसंग प्रतिस्पर्धा गर्दैछ । खेल जिते नेपाली टिम यो वर्ष अक्टोबरमा अस्ट्रेलियामा आयोजना हुने टि-ट्वान्टी विश्वकप खेल्न छनोट हुनेछ । नेपाल समुह ‘बि’ को विजेताको रुपमा सबै तिन खेल जित्दै तथा युएई समुह ‘ए’ को उपविजेताक�. . .


नेपाल अग्रवाल सभा विराटनगरको एक समारोहका बीच पदस्थापना

विराटनगर । नेपाल अग्रवाल सभा विराटनगरका नव निर्वाचित कार्यसमितिको सोमबार एक समारोहका बीच पदस्थापना गरिएको छ । प्रदेश सरकारका भूमिव्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री ओमप्रकाश सरावगीको प्रमुख आतिथ्यता नवनिर्वाचित कार्यसमितिको पदस्थापना गरिएको हो । नेपाल अग्रवाल सभा विराटनगरको हालै सम्पन्. . .


औषधी पसलबाट लागुऔषध बिक्री गर्ने दुईजना र खरिद गर्ने ७ जना पक्राउ

विराटनगर। मोरङको सुन्दरहरैचा नगरपालिका–१९ बिराटचोकमा संचालित नेति फर्मा र डे–ड्रिम मेडिसिन सेन्टरका संचालकलाई ठुलो परिणामको अबैध औषधी सहित प्रहरीले पक्राउ गरेको छ । उनीहरुलाई पक्राउ गरेसंगै उक्त औषधी खरिद गरी लागुऔषधको रुपमा प्रयोग गर्ने अन्य ७ जना समेत पक्राउ परेका छन् । दुईवटा मेडिकलबाट चिकित. . .


जुवातास खेलिरहेको अवस्थामा दुई ठाउँबाट १३ जना पक्राउ

विराटनगर । नवलपरासी (पूर्व), देवचुली नगरपालिका वडा ३ घुमाउने भिर बस्ने ५१ वर्षीय सूर्य बहादुर फाल मगरको घरमा जुवातास खेलिरहेको अवस्थामा ६ जनालाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । विशेष सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय नवलपरासी (पूर्व)बाट खटिएको प्रहरीले उनीहरूलाई नगद रु.५१ हजार ८ सय ५५ रुपै. . .


विराटनगरमा खुल्यो बाथरुम र किचेनका सामाग्री बिक्री केन्द्र

विराटनगर । सुविधासम्पन्न बाथरुम तथा किचेनका सामग्री बिक्री केन्द्र खुलेको छ । हाइलेक्स सेनिटरीले विराटनगरमा शाखा सञ्चालनमा ल्याएको हो । विराटनगर महानगरपालिका–४ पिपलचोकमा सञ्चालनमा आएको शाखाको सोमबार मोरङ व्यापार संघका अध्यक्ष नविन रिजालले उद्घाटन गरेका थिए । हाइलेक्सका निर्देशक विश्वनाथ आचार. . .


प्रदेश १ को नाम‘किरात–लिम्बुवान–मधेस–शेपालुङ प्रदेश’प्रस्ताव : जसपा

दमक । जनता समाजवादी पार्टी (जसपा) ले प्रदेश नं १ को नाम ‘किरात–लिम्बुवान–मधेस–शेपालुङ प्रदेश’ राख्नुपर्ने धारणा सार्वजनिक गरेको छ । पछिल्लो समय प्रदेश नं १ को नामाङ्कनको विषयले चर्चा पाइरहेको बेला जसपाले प्रदेशको नाम मौलिक सभ्यता, ऐतिहासिक र राजनीतिक पृष्ठभूमि तथा पहिचानका आधारमा ‘किरात–लिम्बुवा. . .


एमसीसी सम्झौता जनता समक्ष लगिने : काँग्रेस बागमती प्रदेश

सिन्धुपाल्चोक । नेपाली काँग्रेस बागमती प्रदेशले एमसीसीलाई केन्द्रले उठाएको विषयवस्तु समावेश गरी बुझ्ने सरल र स्पष्ट भाषामा जनतासमक्ष लैजाने निर्णय गरेको छ । सिन्धुपाल्चोकको सुकुटेमा सोमबार सम्पन्न भएको काँग्रेस बागमती प्रदेशको दोस्रो पूर्ण बैठकले एमसीसीबारे विषयवस्तु तयार गरी, भ्रमलाई चिर्दै. . .


प्रदेश नं. १ को नामाकरणका निम्ति सर्वदलीय बैठक सुरु

विराटनगर । प्रदेश नं. १ को नामाकरणका निम्ति प्रदेश सरकारले बोलाएको सर्वदलीय बैठक सुरु भएको छ । आउँदो हिउँदे अधिवेशनबाट प्रदेशको नामाकरण टुङ्ग्याउन मङ्गलबार मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयमा बैठक सुरु भएको हो । बैठकमा प्रदेश सरकारका मन्त्री, प्रदेशसभा सदस्य र विभिन्न राजनितिक दलका नेता�. . .


धरानमा भेटिएको शव दीपक सिग्देलको

धरान । कोशी राजमार्गअन्तर्गत धरान–धनकुटा सडक खण्डमा पर्ने धरान–४ स्थित आपगाछी क्षेत्रको जङ्गलमा भेटिएको शवको छ दिनपछि पहिचान खुलेको छ । दुई वटा झोलाभित्र टाउको, हात, खुट्टा शरीर छुट्टाछट्टै फेला परेको शव झापाको दमक–नगरपालिका–५ का दीपक सिग्देलको भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक सञ्ज�. . .


ब्राजिलमा बाढी पहिरोबाट १७६ जनाको मृत्यु, १०० हराए

ब्राजिलको रियो डि जेनेरियो राज्यको पर्यटकीय सहर पेट्रोपोलिसमा गत साताबाट परेको भारी वर्षाका कारण जारी बाढी र पहिरोका परी मृत्यु हुनेको सङ्ख्या १७६ पुगेको स्थानीय अधिकारीहरुले जनाएका छन् । रियो डि जेनेरियो राज्यबाट ६८ किलो मिटर उत्तरमा अवस्थित पेट्रोपोलिस नगरपालिकामा जारी यस बाढीमा परेर अरु कम्त�. . .