काठमाडौं । नेपाली कांग्रेसका नेता कृष्णप्रसाद सिटौलाले विगतको इतिहास बिर्सिए सबै जना निजी स्वार्थमा लिप्त हुने बताएका छन् । शनिबार आयोजित नेपाली कांग्रेसको १६ औँ महाधिवेशन र आगामी नीति र नेतृत्व विषयक विचार गोष्ठीमा बोल्दै उनले विगतको इतिहासले प्रेरणा दिने भन्दै विगतलाई बिर्सिन नहुने बताएका हुन् . . .
विराटनगर । मोरङको बुढीगंगा गाउँपालि २ मा नाला सफाइको क्रममा भएको सामान्य विवाद हतियार प्रहारमा परिणत हुँदा एक महिला घाइते भएकी छन् । बुढीगगां गाउँपालिका–२ की ४७ वर्षीया गीता खतिवडा शनिबार विहान आफ्नै घरको नाला सफा गर्दै गर्दा छिमेकी ४५ वर्षीय सुनिल धिमालसँग सामान्य विवाद भएको प्रहरीले जनाएको छ । व. . .
विराटनगर । मोरङको उर्लाबारीस्थित मदन भण्डारी अस्पताल एवं ट्रमा सेन्टरबाट फरार भएका लागुऔषध मुद्दाका थुनुवा १२ घण्टा नबित्दै झापाबाट पक्राउ परेका छन् । झापाको दमक नगरपालिका–३ का २७ वर्षीय नगिन लिम्बू उपचारको क्रममा शनिबार बिहान मदन भण्डारी अस्पताल एवं ट्रमा सेन्टरबाट भागेका थिए । तर, फरार भएको करि�. . .
विराटनगर । मोरङको पथरी शनिश्चरे –२ मा रहेको रेडस्टार माविले कक्षा १२ को परीक्षामा सर्वउत्कृष्ट अंक ल्याउने विद्यार्थीलाई नगद सहित सम्मान गरेको छ । राष्ट्रिय परीक्षा बोर्डद्वारा प्रकाशित कक्षा १२ को परीक्षामा सर्वोत्कृष्ट नतिजा ल्याउने आफ्ना विद्यार्थीहरूलाई विद्यालयले एक समारोह विच पुरस्कृत र स. . .
विराटनगर । जनै पूर्णिमाको अवसरमा ब्रह्माकुमारी राजयोग सेवा समिति विराटनगरले ड्युटीमा खटिएका प्रहरीलाई रक्षा बन्धन बाँधेर विशेष शुभकामना व्यक्त गरेको छ । राजयोग सेवा समिति विराटनगरका सदस्य तथा स्वयमसेवकहरुले शनिबार जिल्ला प्रहरी कार्यालय मोरङमा आयोजित एक कार्यक्रमका विच कार्यलयमा कार्यररत प्रह. . .
विराटनगर । भारतको जोगवनीबाट बालबालिका, महिला, वृद्धा तथा असहाय व्यक्तिहरूलाई म्याजिक भ्यानमा रिजर्भ गरी विराटनगरको विभिन्न बजार क्षेत्रमा दिनभर माग्न लगाउने कार्यमा संलग्न भएको आरोपमा एक चालकलाई नगर प्रहरीले नियन्त्रणमा लिएर नेपाल प्रहरीलाई जिम्मा लगाएको छ । विगत लामो समयदेखी यस्तो कार्य गर्दै . . .
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले जनै पूर्णिमालाई सत्य, शुद्धता र स्वअनुशासनको प्रतीक मानिने र रक्षा बन्धनलाई आत्मीयजनको सम्बन्धलाई अटल बनाउने पर्वका रूपमा मनाईने बताएका छन् । शनिबार सामाजिक सञ्जालमार्फत जनै पूर्णिमाको अवसरमा शुभकामना दिँदै उनले प्राचीन विद्वानहरूका ज्ञानदीपले मानव सभ�. . .
काठमाडौं । प्रत्येक वर्ष श्रावण शुक्ल पूर्णिमाका दिन मनाइने रक्षाबन्धन, जनै पूर्णिमा (ऋषि तर्पणी) आज देशभर नव यज्ञोपवीत एवम् रक्षाबन्धन धारण गरेर मनाइँदै छ । आज दिन बिहानैदेखि वैदिक सनातन धर्मावलम्बीले नदी, ताल, तलाउ, पोखरीमा गई स्नान गरेर गुरु पुरोहितबाट रक्षासूत्र बाँध्ने । मन्त्र गरिएको धागोको एउ�. . .
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीको केन्द्रीय समिति बैठकले पार्टीको संस्थापक ईश्रा मुल्ला मिया हजलाई पुनः केन्द्रीय सदस्यको जिम्मेवारी दिने निर्णय गरेको छ । शुक्रबार बसेको केन्द्रीय समिति बैठकले उक्त निर्णय गरेको हो । हज कमिटीको अध्यक्ष बनेपछि पार्टीबाट राजीनामा दिएका मियालाई पुनः केन्द्री�. . .
इन्दु कुमारी साह विराटनगर । सामाजिक सञ्जालले जति नागरिकलाई सहजीकरण गरिरहेको छ । त्यत्तिकै विभिन्न प्लेटफर्ममार्फत प्रलोभन देखाएर ठगी गर्ने घटनाहरू बढिरहेका छन् । यस्तै प्रलोभनमा परी विराटनगरका एक सिटी सफारी चालक ४२ हजार रुपैयाँ गुमाएका छन्। चालक मोजाहिद आलम एक महिना पहिले टेलिग्राममार्फत विस्न�. . .
विराटनगर । तीजको अवसर भित्रनै लाग्दा मोरङ उद्योग व्यापार संघको महिला उद्यम समितिद्वारा शुभकामना आदान प्रदान कार्यक्रम सम्पन्न गरिएको छ । संघको महिला उद्यम समितिकी संयोजक श्रुती श्रर्माको सभापतित्वमा तीज शुभकामना कार्यक्रम सम्पन्न भएको हो । कार्यक्रममा विराटनगर महानगरपालिकाका उपमेयर शिल्पा निर. . .
विराटनगर । मानव अधिकार सञ्जाल विराटनगर पुनर्गठन भएको छ । आज(शुक्रबार) अधिकारका क्षेत्रमा क्रियाशिल संघसंस्थाका प्रतिनिधिको भेलाले बाँसु अधिकारीलाई संयोजक तोकेको हो । निवर्तमान संजालका अध्यक्ष विनोद पोखरेलको अध्यक्षतामा बैठक बसेर सञ्जाल पुनर्गठन गर्ने निर्णय गरेको थियो । प्रदेश बाल अधिकार परिष. . .