रोल्पा । स्थानीय तहको निर्वाचन सुरक्षाका लागि स्वच्छ, निष्पक्ष र भयरहित वातावरणमा सम्पन्न गर्न आवश्यक सुरक्षा व्यवस्थापन तयारी गरेको जनाएको छ । नेपाली सेना, सशस्त्र प्रहरी बल र नेपाल प्रहरीको संयुक्त सुरक्षा फौज परिचालन गरिएका कारण सुरक्षामा कुनै समस्या नहुने सुरक्षा प्रमुख जिल्ला अधिकारी नवराज सा. . .
तुलसीपुर । दाङको तुलसीपुर उपमहानगरपालिका वडा नं १७ का नेकपा (एमाले)को तर्फबाट वडाध्यक्षका उम्मेदवार लबरु चौधरीको मृत्यु भएपछि अर्को उम्मेदवार मनोनयका लागि आजको समय तोकिएको छ । एमालेका लागि मात्रै बुधबार बिहान १० देखि १ बजेसम्म मनोनयन दर्ताको समय निर्धारण गरिएको तुलसीपुर उपमहानगरपालिकाका निर्वाच�. . .
टीकापुर । कैलालीको टीकापुर नगरपालिकामा बहुक्षेत्रीय पोषणका आंशिक कार्यक्रम सञ्चालनमा छन् । टीकापुरमा अहिले पनि छ प्रतिशत बालबालिका कुपोषणको जोखिममा रहेको तथ्याङ्क छ । बालबालिकामा देखिने कुपोषण न्यूनीकरणका लागि यसै वर्षदेखि दुई वर्षमुनिका बालबालिकालाई बालभिटा खुवाउन थालिएको छ । बालबालिकाको �. . .
म्याग्दी । म्याग्दीको अन्नपूर्ण गाउँपालिका–४ नारच्याङमा गए राति भएको ट्रक दुर्घटनामा दुई जनाको मृत्यु भएको छ । निलगिरिखोला जलविद्युत् आयोजनामा सिमेन्ट पु¥याएर फर्कँदै गरेको ग२ख ६५८ नंको ट्रक दुर्घटना हुँदा सवारीधनी र चालकको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय म्याग्दीले जनाएको छ । म्याग्दीको अ�. . .
विराटनगर । जिल्ला प्रशासन कार्यालय मोरङले मंगलबार मध्यरातदेखि वैशाख ३० गते राति १२ बजेसम्मका लागि नेपाल–भारत सीमा बन्द गरेको छ । स्थानीय तहको निर्वाचनलाई लक्षित गर्दै सीमा नाका बन्द गरिएको हो । निर्वाचनलाई स्वच्छ, निष्पक्ष र भयरहित वतावरणमा सम्पन्न गर्न जिल्लाको दक्षिणवर्ती क्षेत्रका स्थानीय तह�. . .
विराटनगर । विराटनगरका उद्योगी–व्यवसायीले निजी क्षेत्रले संघीयताको अनुभूति गर्ने गरि मध्यमस्तरीय सरकारी संरचनाहरु प्रदेश राजधानीमा स्थापना गर्नुपर्ने माग राखेका छन् । उद्योगी–व्यवसायीले काठमाण्डौं धाएर गर्दै आएका कामहरुलाई संघीयताको मर्मअनुरुप प्रादेशिकस्तरमा संरचना तयार पार्नुपर्ने सुझाव �. . .
विराटनगर । निर्वाचन आयोगले बुधबार (आज) र बिहीबार (भोलि) मतदाता परिचयपत्र वितरण गर्ने भएको छ । मतदान केन्द्रमा आएका मतदातालाई भोट हाल्ने तरिका सिकाउने समेत भएको छ । आयोगले नमूना मतपत्रलगायत पोस्टर, ब्रोसर आदि छपाइ सामग्रीको माध्यमबाट मतदान गर्ने सही तरिकाबारे जानकारी गराउन सबै निर्वाचन अधिकृतको कार्य�. . .
बेलबारी । नेकपा एमाले बेलबारीका अध्यक्ष ईरान राईको घरमा तोडफोड गरिएको छ । मंगलबार राति राईको घरमा ढुङ्गा हानेर झ्यालको सिसा फुटाइएको बताईएको छ । राईले सामजिक सञ्जाल फेसबुक मार्फत स्टाटस लेख्दै यस्तो बताएका हुन् । राईले सामजिक सञ्जालमा लेखेका छन्,‘राति ११ः३३ बजे हाम्रो घरमा ढुंगा हानेर झ्याल. . .
विराटनगर । सुनवर्षी नगरपालिका-८ हरिश्चन्द्रगडीबाट सुनवर्षी नगरपालिका-६ बस्ने २५ वर्षीय उमेश ऋषिदेवलाई विभिन्न लागूऔषध सहित आइतबार साँझ प्रहरीले पक्राउ गरेको छ । साइकलमा आउँदै गरेका उनलाई प्रहरी चौकी सिक्टीबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा साथमा रहेको अवैध लागूऔषध १ ग्राम ८ सय १० मिलिग्राम ब�. . .
काठमाडौं । सरकारले आगामी आर्थिक वर्षको बजेट निर्माणका लागि अन्तिम तयारी गरिरहेको छ । राष्ट्रपति विद्यादेवी भण्डारीले आगामी जेठ ३ गते संसद्को अधिवेशन आह्वान गर्नुभएको छ भने सरकारले जेठ ७ गते आगामी आर्थिक वर्ष २०७९/०८० का लागि नीति तथा कार्यक्रम र १५ गते वार्षिक बजेट ल्याउने गरी गृहकार्य सुरु गरिसके�. . .
दाङ । दाङमा सवारी दुर्घटनामा परी सोमबार गम्भीर घाइते भएका दुई जनाको मंगलबार उपचारका क्रममा मृत्यु भएको छ । मृत्यु हुनेमा गढवा गाउँपालिका–६ निवासी २० वर्षीय अरुण चौधरी र सोही स्थानका २३ वर्षीय सुरज चौधरी रहेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता मुकुन्दप्रसाद रिजालले जानकारी दिए । घाइते दुवैलाई लम�. . .
काठमाडौं । धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक मङ्गलबार उच्च अङ्कले वृद्धि भएको छ । मङ्गलबार बजार खुलेदेखि नै उकालो लागेको नेप्से परिसूचक कारोबार बन्द हुँदासम्म कायम रह्यो । नेपाल स्टक एक्सचेन्जका अनुसार नेप्से परिसूचक ४४.१६ अङ्कले उकालो लागेर दुई हजार ३१३ अङ्कमा पुगेको छ । ठूला कम्पन�. . .