विराटनगर । विराटनगरमा रहेको हिमालय दर्शन कलेजले नयाँ भर्ना भएका विद्यार्थीहरुलाई अभिमुखीकरण कार्यक्रम गरेको छ । हिमालयन दर्शन कलेजले विद्यार्थीहरुलाई चितवनको सौराहामा रहेको रोयल सफारी होटलमा चैत्र ११ र १२ गते अभिमुखीकरण कार्यक्रम आयोजना गरेको थियोे । कलेजले आफ्नै आई टी कम्पनी सुरु गर्न कोड हिम�. . .
विराटनगर । प्रदेश नं. १ को राजधानी विराटनगरमा आयोजना हुन लागेको ‘मोरङ व्यापार संघ ट्रेड एक्स्पो–२०२२’ को तयारी तीव्र पारिएको छ । आउँदो चैत्र १८ गतेदेखि २६ गतेसम्म विराटनगर–२ स्थित शंकरपुर मार्गमा आयोजना हुन लागेको एक्स्पोको तयारी तीव्र पारिएको हो । हालसम्म एक्स्पोको ८० प्रतिशत कार्यहरु सम्पन्न भईस�. . .
विराटनगर । साइनो स्पोर्टस क्लब रानी विराटनगर दोस्रो संस्करणको मिल्स गोल्डकप फुटबल प्रतियोगिताको फाइनलमा पुगेको छ । गोधुली क्लब धरान सुनसरीलाई ‘सडन डेथ’ मा ९-८ गोलले हराउँदै साइनो फाइनलमा पुगेको हो । साइनोले फाइनलमा बुधबार हुने अन्तिम सेमिफाइनलमा गोलबजार प्रतिभा फुटबल क्लब सिराहा र दमक एकेडेमी झाप. . .
विराटनगर । अखिल नेपाल महिला संघ विराटनगर महानगरले कम्तिमा चार वडाध्यक्षको उमेद्वार महिला बनाउन माग गरेको छ । अनेमसंघ विराटनगरले मंगलबार आयोजना गरेको एक दिने प्रशिक्षण कार्यक्रममा संघकी अध्यक्ष शिल्पा निराला कार्कीले महिलाको सहभागिता ३३ प्रतिशत पुर्याउन चारदेखि ६ वटा वडाको अध्यक्षमा महिला उमेद्व�. . .
विराटनगर । नेपाल उद्योग वाणिज्य महासंघ प्रदेश १ ले संकटमा रहेका उद्योगहरुलाई अघोषित लोडसेडिङको मारमा नपार्न सरकार र नेपाल विद्युत प्राधिकरणसँग माग गरेको छ । बैंकिङ तरलता, कर्जाको व्याज दरमा वृद्धि, बैंकबाट ऋण प्रवाह नभई रहेको बेला उद्योग व्यवसाय क्षेत्रमा लोडसेडिङको मार थप्न नहुने माग महासंघले गरे�. . .
काठमाडौं । नेपाल सरकारले जनवादी गणतन्त्र चीन सरकारले प्रस्ताव गरेको आर्थिक तथा प्राविधिक सहायता सम्झौताअन्तर्गत प्राप्त हुने अनुदान सहायता र सीमा वारपार रेलमार्ग सम्भाव्यता अध्ययनसम्बन्धी प्राविधिक सहायता स्वीकार गर्ने निर्णय गरेको छ । मन्त्रिपरिषद्को यही चैत १४ गते बसेको बैठकले गरेका निर्णय�. . .
काठमाडौं । बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बङ्गाल खाडीको प्रयास (विमस्टेक)को १८औँ मन्त्रिस्तरीय बैठकमा भागलिने सिलसिलमा श्रीलङ्काको कोलम्बोमा रहनुभएका परराष्ट्रमन्त्री डा.नारायण खड्काले आफ्ना भारतीय समकक्षी सुव्रमन्यम् जयशङ्करसँग भेटवार्ता गर्नुभएको छ । त्यस अवसरमा उहाँहरूबी�. . .
काठमाडौं । सङ्घीय संसद् संसदीय सुनुवाइ समितिले सर्वोच्च अदालतका लागि प्रस्तावित न्यायाधीश तिलप्रसाद श्रेष्ठको नाम सर्वसम्मतिले अनुमोदन गरेको छ । आजको बैठकमा उहासँग अनुभव, सोच, भावी योजना र अवधारणासम्बन्धी जानकारी लिएपछि समितिले सर्वसम्मतिले नाम अनुमोदन गरेको सभापति लक्ष्मणलाल कर्णले जानकारी द�. . .
काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवासमक्ष नेपाली कांग्रेसका प्रवक्ता डा. प्रकाशशरण महतको नेतृत्वको नुवाकोट जिल्लाको प्रतिनिधिमण्डलले ज्ञापनपत्र प्रस्तुत गरेको छ। प्रधानमन्त्री देउवालाई मंगलबार उहाँको सरकारी निवास बालुवाटारमा भेटेर प्रस्तुत गरेको ज्ञापन पत्रमा नुवाकोट जिल्लाका विविध स�. . .
काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हुने आन्तरिक तथा अन्तर्राष्ट्रिय उडान र अवतरण प्रभावित भएका छन्। सोमबारदेखि कम भिजिबिलिटी भएका कारण विमानस्थलको उडान तथा अवतरण प्रभावित भएको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलस्थित नागरिक उड्डयन प्राधिकरणले जनाएको छ। सोमबार बिहानैदेखि काठमा�. . .
बाँके । बाँकेमा टिप्परको ठक्करबाट आज एक पैदल यात्रीको मृत्यु भएको छ । कोहलपुरबाट नेपालगञ्जतर्फ जाँदै गरेको भे१क ६५६ नंको टिप्परले नेपालगञ्ज उपमहानगरपालिका–२० राँझा चोकमा ठक्कर दिँदा स्थानीयवासी ७० वर्षीय वीरबल भण्डारीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय, बाँकेका प्रहरी नायब उपरीक्षक मधुसूदन न. . .
विराटनगर । शिक्षक सेवा आयोगले निम्न माध्यमिक तह, तृतीय श्रेणी, शिक्षक पद खुला प्रतियोगितात्मक परीक्षा अन्तर्गत विराटनगरमा तोकेको एक परीक्षा केन्द्रसँग परीक्षार्थी झुक्किने गरेका छन् । विराटनगर बरगाछी पूर्व रहेको ग्यालेक्सी सेकेन्डरी इङ्लिस स्कुलको परीक्षा केन्द्र तोकिएको छ । तर, उक्त स्कुलको बा�. . .