समाचार

नयाँ वर्षको अवसरमा वर्ल्डलिङ्कले सार्वजनिक गर्‍यो हालसम्मै उच्च गतिको इन्टरनेट प्याकेज

विराटनगर । नेपालको सबैभन्दा ठुलो इन्टरनेट सेवा प्रदायक कम्पनी वर्ल्डलिङ्कले आफ्नो नयाँ वर्ष लक्षित उच्च गतिको इन्टरनेट प्याकेज सार्वजनिक गरेको छ । वर्ल्डलिङ्कले नयाँ वर्ष २०७९ को अवसरमा नेपालमा हालसम्म उपलब्ध सबैभन्दा उच्च गतिको १ जीबीपीएस गतिको इन्टरनेट प्याकेज सार्वजनिक गरेको हो । यो सँगै वर्�. . .


उदयपुरमा आगलागि हुँदा ८ घर जली नष्ट १ महिलाको मृत्यु

विराटनगर । उदयपुरको उदयपुरगढी गाउँपालिका-१ स्थितमा आगोलागिबाट ८ घर जली नष्ट भएको छ भने १ जना महिला आगोमा परी जली मृत्यु भएकि छन् । आईतबार बेलुका करिब ४ बजे गौर बहादुर मगरको ढुङ्गा माटोले बनेको फुसको छानो भएको २ तले घरमा बिधुत सर्ट भई आगो लागि हुँदा हिडडुल गर्न नसक्ने गौर बहादुर मगरको ६६ बर्षीया श्रीमत�. . .


राष्ट्रपति भण्डारी पोखरामा

गण्डकी । राष्ट्रपति विद्यादेवी भण्डारी पोखरा आउनुभएको छ । न्यायिक समितिको प्रथम राष्ट्रिय सम्मेलनको उद्घाटनका लागि उहाँ पोखरा आउनुभएको हो । उहाँ नेपाली सेनाको हेलिकोप्टरमार्फत आउनुभएको हो । राष्ट्रपति भण्डारीलाई पोखरा विमानस्थलको अति विशिष्ट कक्षमा गण्डकी प्रदेश प्रमुख पृथ्वीमान गुरुङ, मुख्यम. . .


इजरायलका प्रधानमन्त्री कोरोनाभाइरसबाट सङ्क्रमित

इजरायलका प्रधानमन्त्री नाफ्ताली बन्नेटलाई कोरोनाभाइरसको सङ्क्रमण भएको छ । प्रधानमन्त्रीको कार्यालयले सोमबार दिएको जानकारी अनुसार अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिङकनसँगको भेटवार्ता भएलगत्तै उहाँलाई सङ्क्रमण पुष्टि भएको हो । “हिस्टोरिक समिट” का क्रममा उहाँहरूका बीचमा आइतबार साइडलाइन भेटवा. . .


सवारी दुर्घटनाबाट १ जनाको मृत्यु १३ घाईते

विराटनगर । उदयपुरको कटारी नगरपालिका-११ हर्देनी स्थित सिद्धिचरण राजमार्गमा सवारी दुर्घटना हुँदा १ जनाको मृत्यु भएको छ भने चालक सहित १३ घाईते भएका छन् । आईतबार दिउँसो करिब २ बजे ओखलढुंगाबाट उदयपुरको कटारी तर्फ आउँदै गरेको प्रदेश १-०७-००१ज ००११ नम्वरको फोर्स गाडी अनियन्त्रित भई सडकबाट ५ मिटर तल झरी दुर. . .


तनहुँमा आगामी वैशाख ६ गतेदेखि १९ गतेसम्म कृषि गणना गरिने

तनहुँ । तनहुँमा आगामी वैशाख ६ गतेदेखि १९ गतेसम्म कृषि गणना गरिने भएको छ । कृषकले चलन गरेको जग्गा, लगाएको बाली, पशुपन्छीपालन तथा कृषिमा वातावरणीय प्रभावसम्बन्धी विवरण सङ्कलन गर्ने उद्देश्यसहित कृषिगणना गर्न लागिएको हो । कृषि विकासका लागि स्थानीय, जिल्ला, प्रदेश तथा राष्ट्रियस्तरका योजना तर्जुमा एवं. . .


गाउँको पुछारबाट पहिरो जान थालेपछि सिंगो गाउँ नै जोखिममा

बेनी । गाउँको पुछारबाट पहिरो जान थालेपछि बेनी नगरपालिका–१० पात्लेखेत गाउँका स्थानीयवासी उठीबासको त्रासमा छन् । वर्षौंदेखि जान थालेको बान्द्रेखाल्टी पहिरो र दुई वर्षअघिदेखि जान थालेको पाखेपहिरोले सिंगो गाउँ नै पहिरोको जोखिमा परेको छ । धाँजा फाटेर पहिरो बस्तीतर्फ आउन थालेपछि पात्लेखेतको अधिकांश �. . .


मौरी पालनमा आकर्षण बढ्यो ,चरन क्षेत्र घट्यो

रत्ननगर । चितवनको रत्ननगर नगरपालिकाका पृथ्वीराज लामिछानेले १५ वर्षअघिसम्म मौरीको एउटै गोलाबाट वार्षिक ८५ किलोसम्म मह निकाल्नुहुन्थ्यो । तर पछिल्ला वर्षहरुमा उहाँलाई प्रतिगोला २५ किलो मह उत्पादन गर्न पनि कठिन भएको छ । “विसं २०५३ देखि दुई गोलाबाट मौरीपालन व्यवसाय गर्दै आएको हुँ । विसं २०६३ सम्म एउट. . .


बालबालिकालाई विद्यालयमै टाइफाइडविरुद्धको खोप

कास्की । कोभिड महामारीविरुद्धको खोप कार्यक्रम जारी रहेकै अवस्थामा गण्डकी प्रदेशमा जनस्वास्थ्यको समस्याका रुपमा रहेको टाइफाइड रोगविरुद्धको खोप अभियान सञ्चालन गरिने भएको छ । राष्ट्रिय खोप कार्यक्रमअन्तर्गतनै प्रदेशका ११ जिल्लाका पाँच लाख ६० हजार २२७ बालबालिकालाई पहिलोपटक टाइफाइडविरुद्धको खोप �. . .


ताप्लेजुङमा ब्रोइलर कुखुराको मासुको मूल्य वृद्धि

फुङ्लिङ । ताप्लेजुङमा ब्रोइलर कुखुराको मासुको मूल्य वृद्धि भएको छ । सदरमुकाम फुङ्लिङ बजारमा केही सातायता मासुको मूल्य प्रतिकिलोग्राम रु.१०० ले वृद्धि भएको हो । फुङ्लिङ बजारमा ब्रोइलरको मासु प्रतिकिलोग्राम अहिले रु.४८० पु¥याइएको छ । सहज रूपमा ब्रोइलर कुखुरा उपलब्ध हुन छाडेकाले मासुको मूल्य वृद्धि �. . .


विराटनगरकाे मेरिल्याण्ड कलेजमा योगा, बैंकिङ्ग प्रशिक्षण तथा हाजिरि जवाफ प्रतियोगिता सम्पन्न

विराटनगर । ७ स्थित मेरिल्याण्ड कलेजमा आइतबार एकै दिन तीन वटा विभिन्न कार्यक्रमहरु भएका थिए । हरिद्वारबाट आउनु भएका साध्वीजीहरुबाट कक्षा-११ मा पढ्ने विद्यार्थीहरुको लागि तीन घण्टे योग प्रशिक्षण प्रदान गर्नु भएको थियो । उहाँहरुले युवाहरु देशका कणर्धार भएकाले योग विद्यार्थीहरुको अध्ययन र दीर्घ जीव�. . .


नेपालमा कम्युनिष्टको आवरणमा तानाशाहको उदय भयो : अध्यक्ष नेपाल

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले मुलुकमा कम्युनिष्टको आवरणमा तानाशाहको उदय भएकाले त्यसविरुद्ध जनमत सिर्जना गर्न एकीकृत समाजवादी गठन भएको बताउनुभएको छ । समाजवादी प्रेस सङ्गठन नेपालको प्रथम विस्तारित बैठकको समापन समारोहमा आज उहाँले पात्रको विकृत म�. . .