विराटनगर । होन्डाले दशैं र तिहारलाई लक्षित गरि ल्याएको ‘होन्डा छ साथ ७’ अफरमा रविना चौधरीले एक लाखको पुरस्कार जितेकी छिन् । नेपालका लागि होन्डा मोटसाइकल तथा स्कुटरको आधिकारिक बिक्रेता स्याकार ट्रेडिङ कम्पनी प्रा.लि.ले ल्याएको अफर अन्तर्गतको १ नंं. प्रदेशबाट चौधरीले १ लाखको पुरस्कार जितेकी हुन् । लक�. . .
अपरिचित समूहले कुमारी बैंक लिमिटेडको सिष्टम ह्याक गर्ने चेतावनी दिएको छ । बैंकको सूचना प्रविधि शाखामा साउदी ग्रुप नाम गरेको इमेलबाट ह्याकरले सिष्टम ह्याक गर्ने चेतावनीसहितको चेतावनी आएको बैंकले जनाएको छ । बैंकका कार्यवाहक प्रमुख कार्यकारी अधिकृत अनुजमणि तिमिल्सिनाले ह्याक गर्ने धम्की आएपछि बैं. . .
प्रेम देवान विराटनगर । गुरुङ समुदायले बिहिबार तमु ल्होसारपर्व विविध कार्यक्रम गरी मनाएका छन् । प्रत्येकबर्ष पुष १५ गते यो पर्व मनाउने गरिन्छ । सो अवसरमा तमु ह्यूला छोज धीं महानगर कमिटिले विराटनगरमा विविध कार्यक्रम गरेको छ । कमिटिले विराटनगर महानगरपालिकाका मेयर भिम पराजुलीको प्रमुख आतिथ्यमा कार�. . .
इनरुवा । नेकपा एकिकृत समाजवादी निकट अखिल नेपाल महिला संघ सुनसरीको अध्यक्षमा माया रेग्मी चयन भएकी छिन । इनरुवा बिहिवार भएको बृहत महिला भेलाले माया रेग्मीको नेतृत्वमा ७९ सदस्य जिल्ला कमिटी गठन गरेको हो । कमिटीको उपाध्यक्षमा पवित्रा सिवा, कौशल्या थापा मगर, कल्पना तामाङ सचिवमा मेलिना न्यौपाने सह–सचिव प. . .
विराटनगर । उद्यमशीलता विकासमा टेवा पुर्याउने उद्देश्यका साथ मोरङको विराटनगरमा बिहीबार आयोजित ‘स्टार्टअप उद्यमी हाटबजार’ सम्पन्न भएको छ । नवीनतम व्यावसायिक ज्ञान तथा सीपको प्रर्दशन र प्रर्वद्धनको लक्ष्यसहित बिहीबार विराटनगरस्थित उद्योग संंगठन मोरङ परिसरमा हाटबजारको आयोजना गरिएको थियो । ‘मेर�. . .
नेपाली राष्ट्रिय क्रिकेट टोलीका मुख्य प्रशिक्षक पुबुदु दसानायकेले कप्तान परिवर्तन नहुने बताउनुभएको छ । मुख्य प्रशिक्षका रूपमा आफूले कार्यभार सम्हालेपछि पहिलोपटक आज यहाँ आयोजित पत्रकार सम्मेलनमा उहाँले नेपाली राष्ट्रिय क्रिकेट टोलीको कप्तान परिवर्तन गर्ने अधिकार नेपाल क्रिकेट सङ्घ (क्यान)सँग �. . .
डेल्टा र ओमिक्रोन भेरियन्टको मिश्रणले कोभिड घटनाको एउटा डरलाग्दो सुनामी ल्याउन लागिरहेको विश्व स्वास्थ्य सङ्गठन (डब्ल्यूएचओ)का प्रमुखले बताउनु भएको छ । युरोप र अमेरिकामा बढ्दो मात्रामा कोभिडका नयाँ सङ्क्रमित देखापरिरहँदा डा.टेड्रोस एड्हानोम गेहब्रेयससको त्यस्तो भनाइ आएको छ । डा.टेड्रोसले दुईवट. . .
भारतमा कोरोना भाइरसबाट थप १३ हजार १५४ सङ्क्रमित केन्द्रीय स्वास्थ्य र परिवार कल्याण मन्त्रालयले बुधबार जानकारी दिएको छ । गत २४ घण्टामा थपिएका सङ्क्रमितहरु मध्ये ९६१ जना ओमिक्रोन भेरियन्टका रहेका छन् । यसैसँगै भारतमा कूल कोरोना सङ्क्रमित संख्या तीन करोड ४८ लाख २२ हजार ४० पुगेका पनि सो मन्त्रालयले �. . .
जनकपुर । केही वर्षअघिसम्म अतिक्रमित र जीर्ण रहेको जनकपुरधाम उपमहानगरपालिका क्षेत्रको अधिकांश सडक धमाधम कालोपत्र भइरहेका छन् । यसका कारण पछिल्लो समय जनकपुरधामको बजार क्षेत्रको स्वरुप फेरिएको छ । नगरक्षेत्रका अधिकांश मुख्य तथा सहायक सडक यतिबेला स्तरोन्नतिसँगै कालोपत्र भएपछि स्वरुप फेरिएको हो । “�. . .
सुनचाँदी बजारमा आज छापावाल सुनको मूल्य प्रतितोला रु.४०० ले घटेर रु.९२ हजार १०० तोकिएको छ । अघिल्लो दिन उक्त सुन प्रतितोला रु.९२ हजार ५०० मा कारोबार भएको थियो ।नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको विवरणअनुसार आज तेजाबी सुनको मूल्य प्रतितोला रु.९१ हजार ६०० कायम भएको छ । बुधबार उक्त सुन प्र�. . .
सप्तरी । सप्तरीको तिरहुत गाउँपालिका–३ मा आज भएको आगलागीबाट रु.दश लाखभन्दा बढीको क्षति भएको छ । स्थानीयवासी हेमनारायण साफीको घर र किराना पसल तथा मेडिकल ल्याब रहेको अर्को घरमा विद्युत् सर्ट भएर आगलागी हुँदा सो क्षति भएको हो । आगलागीबाट औषधि, दुई गोरु, पाँच बाख्रा, ल्यापटप, साइकल, अन्न, लत्ताकपडालगायतका �. . .
पछिल्लो २४ घण्टामा कोरोना भाइरसको सङ्क्रमणबाट कसैले पनि ज्यान गुमाउनुपरेको छैन । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले आज सार्वजनिक गरेको बुलेटिनमा आज सङ्क्रमणबाट कसैको पनि निधन नभएको उल्लेख गरिएको छ । हिजो (बुधबार) भने सङ्क्रमणबाट दुई जनाको निधन भएको थियो । अहिलेसम्म नेपालमा कोरोना भाइरसको सङ्क्र. . .