समाचार

मुलुकको समृद्धि उद्यमशील युवाबाट मात्र सम्भव : वरिष्ठ उपाध्यक्ष ढकाल

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासङ्घका वरिष्ठ उपाध्यक्ष चन्द्रप्रसाद ढकालले देशको समृद्धि युवाहरुको हातमा रहेको बताउनुभएको छ । उहाँले जुनसुकै देशको भविष्य पनि त्यस देशका युवाको हातमा रहेको भन्दै नेपालजस्तो युवा जनशक्तिको बाहुल्य रहेको देशको आर्थिक समृद्धि र विकास पनि उनीहरुकै हातमा छ भन्नुभ. . .


पछिल्लो २४ घण्टामा देशभर १६ जनामा कोरोना सङ्क्रमण

काठमाडौं । कोरोना भाइरसको सङ्क्रमण १६ जनामा देखिएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले आज सार्वजनिक गरेको बुलेटिनअनुसार दुई हजार १८४ जनामा कोरोना परीक्षण गर्दा १६ जनामा मात्र सङ्क्रमण देखिएको हो । मन्त्रालयका अनुसार सक्रिय सङ्क्रमितको सङ्ख्या ११० रहेको छ । विगत २४ घण्टामा नौ जना कोरोनाबाट न�. . .


भारतबाट फर्किएकामा देखिन थाल्यो कोरोना सङ्क्रमण

बैतडी । सुदूरपश्चिम प्रदेशमा भारतबाट फर्किनेमा कोरोना सङ्क्रमण देखिन थालेको छ । यहाँ थप एक जनामा कोरोना सङ्क्रमण देखापरेको हो । शुक्रबार २१६ जनामा परीक्षण गर्दा एक जनामा सङ्क्रमण पुष्टि भएको जनाइएको छ । स्वास्थ्य निर्देशनालयका अनुसार गौरीफन्टा नाकाबाट स्वदेश आइरहेका कैलालीका एक व्यक्तिमा सीमा न�. . .


ओवी अपडेट समाचार : डाक्टरको गाडीले ठक्कर दिएको सुरक्षागार्डको उपचारको क्रममा मृत्यु

विराटनगर । विराटनगर–१३ रानी विराटनगर आँखा अस्पतालका चिकित्सकको सवारीले ठक्कर दिएको सुरक्षागार्डको उपचारको क्रममा मृत्यु भएको छ । विराटनगर आँखा अस्पतालका चिकित्सक निष्ठा श्रेष्ठ चढेको बाग्मती प्रदेश ०१–२७ च ४०२१ नम्बरको गाडीको ठक्करबाट गेटमा खटिएका सेक्युरिटी गार्ड ४५ बर्षिय गुणप्रसाद लुईटेलल. . .


कोशी अस्पतालमा नवजात शिशुको मृत्युपछि तनावग्रस्त

विराटनगर । कोशी अस्पतालमा नवजात शिशुको मृत्यु भएपछि अस्पताल तनाबग्रस्त बनेको छ । मोरङको बेलबारी – ७ बाहुनी घर भएकी २४ वर्षिय स्वितमा प्रधानको नवजात शिशुको गएराती मृत्यु भएपछि अस्पताल शनिबार विहानदेखि तनावग्रस्त बनेको हो । प्रधानको शुक्रबार राती ८ बजे नर्मल डेलिभरी भएर छोरीलाई जन्म दिएकी थिइन् । ‘ग�. . .


ओकिनावा ब्राण्डको विद्युतीय स्कुटी सोरुम विराटनगरमा

विराटनगर । पेट्रोलियम पदार्थको मुल्य दिनप्रति बढ्दै गएपछि त्यसको विकल्पमा व्याट्री जडित विद्युतीय स्कुटी बजारमा ल्याइएको छ । नेपाल ग्रीन ड्राईभ मोटर्स प्रा.लि. विराटनगरले शुक्रबार देखी यसको शाखा विस्तार गर्दै सोरुम नै संचालनमा ल्याएको छ । जापानमा निर्मित ओकिनावा ब्राण्डको विद्युतीय स्कुटीको �. . .


विराटनगर महानगरको कार्यपालिकामा एमाले बहुमतमा, आफ्नै अन्तर्घातमा फस्यो कांग्रेस

विराटनगर । विराटनगर महानगरपालिकाको कार्यपालिका निर्वाचनमा आफ्नै अन्तर्घातमा नेपाली कांग्रेस र जनता समाजवादी पार्टीको गठबन्धन पराजित भएको छ । कार्यपालिका निर्वाचनका लागि ९७ सदस्यमध्ये ५० मत रहेको कांग्रेस–जसपा गठबन्धनलाई हराउँदै ४६ मत रहेको नेकपा एमाले र स्वतन्त्रका उम्मेद्वारहरु निर्वाचित भ�. . .


पाकिस्तानमा एलपी ग्याँसको मूल्य ४५ प्रतिशतले वृद्धि

पाकिस्तानमा एलपी ग्याँसको मूल्यमा भारी वृद्धि भएको छ । अन्तर्राष्ट्रिय बजारमा इन्धनको मूल्य वृद्धि भएकाले ग्याँसको पनि मूल्य वृद्धि गर्नु परेको पाकिस्तानका सरकारी अधिकारीहरुले जनाएका छन् । पाकिस्तानको तेल तथा ग्याँस नियमन प्राधिकरणले ग्याँसको मूल्य वृद्धि गर्न उत्पादकहरूलाई अनुमति दिएको हो ।. . .


तनहुँमा ग्यास सिलिन्डर पड्किँदा एक बालिकाको मृत्यु

तनहुँ । खाना पकाउने ग्यास सिलिन्डर पड्किँदा तनहुँमा आज एक बालिकाको मृत्यु भएको छ । मृत्यु हुनेमा जिल्लाको भीमाद नगरपालिका–९ च्यानडाँडा निवासी शिवनारायण क्षेत्रीको १२ वर्षीय छोरी सुभेक्षा केसी क्षेत्री रहेकी छिन् । सिलिन्डर ग्यासमा अचानक आगलागी भई पड्किँदा बालिकाको घटनास्थलमै मृत्यु भएको जिल्ला . . .


सबै प्रकारका विभेदको अन्त्य गर्दै समृद्ध राष्ट्र निर्माणमा जुट्नुस् : प्रधानमन्त्री देउवा

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले सबै प्रकारका विभेदको अन्त्य गर्दै समृद्ध राष्ट्र निर्माणमा जुट्न सबैलाई आह्वान गर्नुभएको छ । १७औँ जातीय भेद्भाव तथा छुवाछूत उन्मूलन राष्ट्रिय दिवस–२०७९ को अवसरमा अन्तर पार्टी दलित महिला सञ्जाल र दलित महिला केन्द्रलगायतका सङ्घ/संस्थाद्वारा शनिबार यहाँ �. . .


खाडीबाट फर्केर गाउँमा भैँसीपालन, मासिक चार लाख आम्दानी

गलेश्वर । म्याग्दीका एक युवाले संस्कृत साहित्यको ‘उद्यमेन सिद्धयन्ती कार्याणी वा मनोरथै’ अर्थात् उद्यमद्वारा नै आफ्ना सम्पूर्ण कार्य र मनोरथहरु (चाहना) पूरा गर्न सकिन्छ भन्ने उक्तिलाई व्यावहारिकरुपमा नै चरितार्थ गरी दिनुभएको छ । १० वर्ष अरबको खाडीमा पसिना बगाएर गाउँमा फर्किनुभएका म्याग्दीको बे�. . .


कक्षा ४, ७ र ९ को पाठ्यपुस्तक अझै उपलब्ध भएन

टीकापुर । कक्षा ४, ७ र ९ को पाठ्यपुस्तक परिवर्तन भएसँगै विद्यालयमा अझै उपलब्ध हुन सकेको छैन । अन्य कक्षाको पठनपाठन नियमित भए पनि यी कक्षामा पाठ्यपुस्तक नपुगेकाले पठनपाठन नियमित हुन सकेको देखिँदैन । नेपाल सरकारको पाठ्यक्रम प्रारुप २०७६ अनुसार यस शैक्षिक सत्रदेखि कक्षा ४, ७ र ९ मा पाठ्यपुस्तक परिवर्तन भ. . .