समाचार

गृहमन्त्रालयमा गरिमा चौधरीका आमा-बुबासँग छलफल सुरु

काठमाडौं । बाराको सिमरामा बलात्कारपछि हत्या गरिएकी तीन वर्षीय बालिका गरिमा चौधरीका आमा–बुबासँग गृहमन्त्रालयमा छलफल सुरु भएको छ । अहिले भर्खरै गृहमन्त्री सुधन गुरुङसहितको गृहमन्त्रालयको टोलीले र गरिमाका आमा मानमती चौधरी र बुबा मनोज चौधरीसँग छलफल सुरु गरेको छ । छलफलका लागि आजै दिउँसो सिमरा विमा�. . .


प्रदीप गिरिको सबैभन्दा महत्वपूर्ण कुरा पढेर दृष्टिकोण निर्माण गर्नु थियो : गगन थापा

काठमाडौं । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले दिवंगत नेता प्रदीप गिरिको स्मृतिमा चारवटा फेलोसिपसहित न्याय सहायता कार्यक्रम सञ्चालन गरिने बताएका छन् । प्रदीप गिरीको चौथो स्मृति दिवसका अवसरमा आयोजित ‘भावना र संघर्षमा प्रदीप गिरिको सम्झना’ कार्यक्रममा थापाले गिरिको अध्ययन, लेखन र दृष्टिकोण न�. . .


विराटनगरमा पनि गरिमा चौधरीको न्याय माग्दै दीप प्रज्वलन ( फोटो फिचर )

विराटनगर । बाराको सिमराकी तीन वर्षीया बालिका गरिमा चौधरीको बलात्कारपछि हत्या भएको घटनामा संलग्न दोषीलाई कडा कारबाहीको माग गर्दै विराटनगरमा दीप प्रज्वलन गरिएको छ । शनिबार साँझ विराटनगरको महेन्द्रचोकमा भेला भएका स्थानीय तथा विभिन्न क्षेत्रका व्यक्तिहरूले गरिमाको न्यायको माग गर्दै दीप प्रज्वलन �. . .


चाडपर्व नजिकीयो, मोरङमा सीमाबाट तस्करी चम्कियो

विराटनगर । रानी नाकाबाट औपचारिक रुपमै प्रवेश पाउने अवैध आयातलाई स्थानीय प्रशासनले कडाई गरेपछि त्यसको प्रतिक्रियास्वरुप सहायक नाकाबाट तस्करी मौलाएको छ । स्थानीय प्रशासनले रानी नाका आसपासका घरका ढोका टालिदिएको छ । मुख्य नाकामा प्रशासनिक निगरानी कडाई छ । यति कडाई हँुदा समेत मालवस्तु भन्सार नपुगि बजा�. . .


बालेन सरकार पाँच वर्ष टिक्दैन, ‘बाकस साटेर’ बहुमत देखाइएको ओलीको दाबी

काठमाडौं । नेकपा (एमाले) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले बालेन्द्र शाह नेतृत्वको वर्तमान सरकार पाँच वर्ष कुनै हालतमा टिक्न नसक्ने दाबी गर्नुभएको छ। शनिबार भक्तपुरको नगरकोटमा सुरु भएको एमाले बागमती प्रदेश ‘जनसंगठन समन्वय संयन्त्र कार्यशाला’लाई सम्बोधन गर्दै अध्यक्ष ओलीले अराज�. . .


जनकपुरमा गुठीको जग्गामा बनाइएका अतिक्रमित संरचनामा चल्यो डोजर

जनकपुर । जनकपुरधामका राजगुठी अन्तर्गत रहेका पोखरी छेउछाउको जग्गामा अतिक्रमण गरेर बनाइएका संरचनामा डोजर चलाइएको छ । केन्द्र सरकारको टोलीले साउन १ गते अतिक्रमित जग्गा खाली गर्न सूचना जारी गरेको थियो । शनिबारदेखि पहिलो चरणमा सातवटा पोखरीहरुको डिलमा बनाइएका अनाधिकृत संरचनाहरु तोड्न सुरु गरिएको हो । �. . .


कोशीमा विद्युत् खपत बढाउन विशेष कार्यक्रम बनाउन ऊर्जामन्त्रीको निर्देशन

विराटनगर । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराज भक्त श्रेष्ठले औद्योगिक र व्यावसायिक गतिविधिका हिसाबले महत्वपूर्ण कोशी प्रदेशमा विद्युत् खपत बढाउन विशेष कार्यक्रम बनाउन नेपाल विद्युत् प्राधिकरणलाई निर्देशन दिएका छन् । कोशी प्रदेशको विद्युत् वितरण प्रणालीको अवस्था, उपलब्धि र आगामी कार्यदिशाब. . .


रानीदेखि कञ्चनबारीसम्म अनावश्यक क्रस–इन्टरसेक्सन बन्द गरिँदै

विराटनगर । कोशी राजमार्गअन्तर्गत विराटनगरको रानी बोर्डरदेखि कञ्चनबारीसम्म रहेका अनावश्यक ‘क्रस–इन्टरसेक्सन’ बन्द गरिने भएको छ। जथाभावी सडक काट्ने प्रवृत्तिका कारण सवारी दुर्घटनाको जोखिम बढ्दै गएपछि आवश्यक स्थानबाहेकका क्रस–इन्टरसेक्सन हटाउन लागिएको हो। जिल्ला प्रशासन कार्यालय मोरङमा सडक ड�. . .


फिबा एसिया प्रिक्वालिफायर्सका लागि नेपाली बास्केटबल टोली युएई प्रस्थान गर्दै

विराटनगर । युएईमा आयोजना हुने फिबा एसिया प्रिक्वालिफायर्स प्रतियोगितामा सहभागी हुन जाने नेपाली राष्ट्रिय पुरुष बास्केटबल टोलीलाई राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले सफलताको शुभकामनासहित बिदाइ गरेको छ। राखेप सदस्य–सचिव रामचरित्र मेहताले एक विशेष कार्यक्रमबीच नेपाली टोलीलाई बिदाइ गर्दै प्रतियोगि�. . .


धरौटीबाहेक डेढ लाख बुझाएपछि मात्रै छुटे सशस्त्रले पक्राउ गरी भन्सार बुझाएका यादव

विराटनगर । सशस्त्र प्रहरी बलले विराटनगर १४ स्थित घरमा छापा हानेर अवैध रजनीगन्धासहित नियन्त्रणमा लिएको सुरेश यादवलाइ विराटनगर भन्सारले तीन दिन थुनामा राख्यो । बरामद सामान बराबरको धरौटी वापतको रकम साढे तीन लाख आसपास कायम भएको थियो । धरौटी बुझाएपछि थुनामा रहेका व्यक्ति छुट्छन् । तर, भन्सारले यादवलाइ . . .


भारतीय केराको आयातमा कडाइ, नेपाली किसानमा उत्साह

भैरहवा । भारतीय केराको अवैध आयातमा सीमा क्षेत्रमा कडाइ भएपछि रुपन्देहीको सीमावर्ती मर्चवारी गाउँपालिकाका व्यावसायिक केरा किसानले उत्पादनको उचित मूल्य पाउन थालेका छन् । विगतका वर्षमा भारतीय केराको निर्बाध आयातका कारण बजारमा प्रतिस्पर्धा गर्न नसकेर घाटा व्यहोर्दै आएका किसान यस वर्ष नेपाली केरा�. . .


सञ्चारमन्त्रीको अध्यक्षतामा बसेको कार्यक्रमबाट रिसाउँदै बाहिरिइन् आशिका

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद आशिका तामाङले सूचना तथा सञ्चारमन्त्री डा. विक्रम तिमिल्सिनाको अध्यक्षतामा शुक्रबार बसेको काठमाडौं उपत्यकाको फोहोरमैला व्यवस्थापनसम्बन्धी छलफल कार्यक्रम बहिष्कार गरेकी छन् । बञ्चरेडाँडामा फोहोर व्यवस्थापनका क्रममा देखिएका समस्या, स्थानीयवासीक�. . .