समाचार

दुर्घटना न्यूनिकरण गर्न ठाँउ ठाँउमा ३ पाङग्रे सवारी साधनलाई ट्राफिक सचेतना

विराटनगर । दुर्घटना न्यूनिकरण गर्न जिल्ला ट्राफिक प्रहरी कार्यालय मोरङले जिल्लाभरी सचेतना अभियान सुरू गरेको छ । मोरङको प्रत्येक ट्राफिक पोष्टहरूमा ट्राफिक प्रहरीले सवारी दुर्घटना न्यूनिकरण गर्ने उद्देश्यले चालक र सहचालकहरूलाई सचेतना अभियानमा सहभागी गराउने गरेको हो । विराटनगरको ट्राफिक चौकमा र. . .


संघीय सरकारको बजेट : प्रदेश नं. १ मा पूर्वाधार र आर्थिक विकासका योजनाहरु प्राथमिकतामा

विराटनगर । आगामी आर्थिक वर्ष २०७९/८० का लागि १७ खर्बको बजेट ल्याएको सरकारले प्रदेश नं. १ को हकमा पूर्वाधार तथा आर्थिक विकासका योजनाहरुलाई बिशेष प्राथमिकता प्रदान गरेको छ । आर्थिक वर्ष २०७९/८० सालका लागि १७ खर्ब ९३ अर्ब ८३ करोडको बजेट ल्याएको सरकारले प्रदेश नं. १ मा सर्वाधिक सडक सञ्जाल विस्तार, पूर्वाधा�. . .


इलाममा सरकारी वनमा पार्क निर्माण गरिएको भन्दै विरोध

इलाम । इलामको माई नगरपालिकामा सामुदायिक वन मासेर निजी स्तरबाट पार्क निर्माण गरिएकामा नेपाली काँग्रेस इलाम जिल्ला कार्यसमितिले आपत्ति जनाएको छ । उक्त कार्यसमितिले विज्ञप्ति जारी गर्दै सो आरोप लगाएको हो। माई नगरपालिका–२ र ८ मा अवस्थित ह्याप्पी ड्रिम्स द्वारा सञ्चालित चेप्टी फनपार्कले सरकारी जमिन �. . .


हवाई उडानलाई सुरक्षित र भरपर्दो बनाउन सांसदको माग

काठमाडौं । सांसदहरुले मुलुकको हवाई उडानलाई सुरक्षित र भरपर्दो बनाउन माग गरेका छन् । राष्ट्रियसभाको मंगलबारको बैठकमा आर्थिक वर्ष २०७९/८० को राजस्व र व्ययको वार्षिक अनुमान (बजेट) माथि सुरु भएको सैद्धान्तिक छलफलमा सहभागी हुँदै सांसदहरुले हवाई सेवालाई गुणस्तरीय बनाउन सरोकारवाला निकायले विशेष ध्यान दि�. . .


राष्ट्रपति विद्यादेवी भण्डारी सुर्खेतमा

कर्णाली । राष्ट्रपति विद्यादेवी भण्डारी अनौपचारिक भ्रमणको सिलसिलामा सुर्खेत आइपुग्नुभएको छ । सुदूरपश्चिमको प्रमुख पर्यटकीयस्थल बडीमालिका जाने कार्यक्रमअनुसार उहाँ मङ्गलबार सुर्खेत आउनुभएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ । सुर्खेतका सहायक प्रमुख जिल्ला अधिकारी ईश्वरीप्रसाद पाण्डेले राष. . .


अवैध लागूऔषध सहित पक्राउ

तनहुँ । आँबुखैरेनी गाउँपालिका-४ बेनिटारबाट करिब ७ केजी ५ सय ग्राम अवैध लागूऔषध गाँजा सहित २ जनालाई मंगलबार बिहान प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा स्याङजा वालिङ नगरपालिका-१ बस्ने २४ वर्षीय बिशाल सुनार र सोही नगरपालिका-९ बस्ने २४ वर्षीय आकाश तामाङ रहेका छन् । ग.१ ख ६०१९ नम्बरको बसलाई अस्थायी प�. . .


पेट्रोल छर्की आगो लगाई हत्या गरेको अभियोगमा पक्राउ

सप्तरी । आफ्नै भाउजु २७ वर्षीया राज कुमारी साहलाई पेट्रोल छर्की आगो लगाई हत्या गरेको अभियोगमा बोदेबरसाईन नगरपालिका-१ धनगडी बस्ने प्रमेश्‍वर साहलाई आइतबार प्रहरीले पक्राउ गरेको छ । २०७८ माघ २१ गते बिहान भाउजुलाई पेट्रोल छर्की आगो लगाई हत्या गरी फरार रहेका उनलाई ईलाका प्रहरी कार्यालय बोदेबरसाईन सप्. . .


भारतमा एक दिनमा दुई हजार ३३८ कोरोना सङ्क्रमित

भारतमा सोमबार कोरोनाको दैनिक सङ्क्रमणमा थोरै गिरावट देखिएको छ । पछिल्लो २४ घण्टामा यस देशमा दुई हजार ३३८ नयाँ सङ्क्रमित दर्ता भएका स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले मङ्गलबार जानकारी दिएको छ । आइतबार एक दिनमा दुई हजार ७०६ जना कोरोना सङ्क्रमित भएका थिए । आइतबार तुलनामा सोमबार कोरोना सङ्क्रमित�. . .


श्रीलङ्काले इन्धन आयातका लागि पचास करोड डलर ऋण दिन भारतसँग आग्रह

देशमा जारी आर्थिक सङ्कटबाट पार पाउने प्रयासस्वरुप श्रीलङ्काले इन्धन आयातका लागि ५० करोड अमेरिकी डलर ऋण उपलब्ध गराउन भारतसँग अनुरोध गरेको छ । उक्त रकम प्राप्तिका लागि श्रीलङ्का सरकारले भारतसँग वार्ता गरिरहेको छ । भारतका लागि श्रीलङ्काका उच्चायुक्त मिलिन्दा मोरागोडाले गत साता भारतका अर्थमन्त्री न. . .


प्रधान सेनापति शर्मा विदेश भ्रमणमा जानुहुँदै

काठमाडौं । प्रधान सेनापति प्रभुराम शर्माले द्वन्द्वग्रस्त क्षेत्रमा शान्ति स्थापनार्थ तैनाथ फौजको हौसला अभिवृद्धि गर्न तथा विभिन्न युएन मिसनहरुको विविध पक्षहरु एवं भावी योजनाका बारेमा जानकारी हासिल गर्ने उद्देश्यले विभिन्न मुलुकको भ्रमण गर्नुहुने भएको छ । उहाँले आगामी असार ४ देखि १० गतेसम्म सं. . .


ओबी समाचार प्रभाव : बिएफएम छेउको भ्वाङ परेको कल्भर्ट पुर्ननिमार्ण गरियो

विराटनगर । विराटनगर महानगरपालिका वडा नं. ६ स्थित बिएफएम छेउको जुनेली मार्गको कल्भर्ट पुर्ननिमार्ण गरिएको छ । आवर विराटनगर डटनेटको समाचार प्रभाव स्वरुप भ्वाङ परेको कल्भर्ट पुनः निमार्ण गरिएको हो । गएकोे बैशाख ७ गते ‘कल्भर्टमा मान्छे छिर्ने भ्वाङ, जनप्रतिनिधी भने चुनावमा व्यस्त’ शीर्षकमा आवर विराटन. . .


नेपालमा सुर्तिजन्य पदार्थको सेवनबाट वार्षिक २७ हजार मानिसको मृत्यु

काठमाडौं । नेपालमा सुर्तिजन्य पदार्थको सेवनबाट वार्षिक करिब २७ हजार मानिसको मृत्यु हुने गरेको पाइएको छ । राष्ट्रिय स्वास्थ्य शिक्षा सूचना तथा सञ्चार केन्द्रका निर्देशक सुनिलराज शर्माले आज विज्ञप्ति जारी गर्दै नेपालमा हरेक वर्ष २७ हजार १३७ मानिसको मृत्यु सुर्तीजन्य पदार्थको सेवनका कारण हुने गरे�. . .