समाचार

कारण देखाउ आदेश जारी

विराटनगर । प्रदेश नं १ मा स्थापित पर्यटन विकास बोर्ड वर्तमान सरकारले खारेज गरेको निर्णयमाथि उच्च अदालत विराटनगरमा परेको रिट निवेदनमा कारण देखाउ आदेश जारी भएपछि बोर्डमा आवद्ध सदस्य उत्साहित भएका छन् । बोर्डका उपाध्यक्ष फणिन्द्र अधिकारीले आज पत्रकार सम्मेलन गर्दै पर्यटनको माध्यमबाट दिगो विकास, रोज. . .


चुहावट नियन्त्रणमा गुणात्मक फड्को मार्दै प्राधिकरण

एक प्रतिशतमात्रै चुहावट घटाउँदा नेपाल विद्युत् प्राधिकरणलाई झण्डै रु ७० करोड बराबरको मुनाफा हुन जान्छ । पछिल्ला दिनमा बिजुलीको चुहावटको मात्रामा वृद्धि भएको थियो । कोरोना कहरका कारण प्राधिकरणले अभियानका रुपमा चुहावट नियन्त्रणको कामलाई अगाडि बढाउन सकेको थिएन । कोरोनाका कारणले स्थानीय प्रशासनको �. . .


इष्टर्न स्टार कृषी सहकारीको ९ औं साधारण सभा विराटनगरमा सम्पन्न

विराटनगर । इष्टर्न स्टार कृषि सहकारी संस्था लिमिटेडको ९ औं वार्षिक साधारण सभा सम्पन्न भएको छ । संस्थाले शनिबार विराटनगर रोडशेषमा रहेको बिग होटलमा आफ्नो ९ औं वार्षिक साधारण सभा सम्पन्न गरेको हो । साधारण सभामा संस्थाकी अध्यक्ष यशोदा राईले आर्थिक वर्ष ०७७–०७८ को वार्षिक प्रतिवेदन प्रस्तुत गरेकी थिईन �. . .


रातारात राष्ट्रिय सम्मेलनबाट महाविधेशन गर्न किन तयार भयो माओवादी ?

शनिबारसम्म राष्ट्रिय सम्मेलन भनिरहेको नेकपा (माओवादी केन्द्र)ले एकाएक महाधिवेशनमा परिणत गर्ने निर्णय ग¥यो । किन राताराता यस्तो निर्णय भयो भन्नेबारेमा आम कार्यकर्ता पङ्क्ति र अन्य प्रतिस्पर्धी दलमा समेत जिज्ञासा रहेको छ । एक दिनमै त्यस्तो के परिवर्तन आयो भन्ने बारेमा आम कार्यकर्ता पङ्क्तिमा जिज्�. . .


सवारी दुर्घटनामा मोटरसाईकल चालकको मृत्यु

उदयपुर । उदयपुरको चौदण्डीगढी नगरपालिका वडा ५ सुन्दरपुर स्थितमा टिपर संग ठक्कर लाग्दा मोटरसाईकल चालकको मृत्यु भएको छ । मृत्यु हुनेमा त्रियुगा नगरपालिका वडा १ बस्ने २५ बर्षिय गंगाराम चौधरी रहेका छन । बिहान ९ बजे चौदण्डीगढी वडा ५ भित्रि सडक खण्डमा प्रदेश १-०२-००१ क ३८९६ नम्वरको टिपरलाई स.१० प ८७९८ नम्वर. . .


बढ्दै छ लैङ्गिक हिंसाका घटना

गलकोट । पछिल्लो समय बागलुङमा लैङ्गिक हिंसाका घटना बढ्दै गएका छन् । जिल्लामा यो वर्ष २३ महिला तथा बालबालिक लैङ्गिक हिंसामा परेका छन् । त्यस्तै ६० वटा मानव अधिकार उल्लङ्घनका घटनामध्ये २३ बलात्कार तथा बलात्कार प्रयासका मात्रै छन् । गत वर्षको तथ्याङ्कलाई हेर्ने हो भने बलात्कार तथा यौन हिंसाका मात्रै १�. . .


योजना नै नपरेको सडकमा कालोपत्र

गोकर्णेश्वर । गोकर्णेश्वर नगरपालिकाले योजना नै नपरेको सडकमा कालोपत्र बनाउन थालेको छ । सो कालोपत्र गर्ने क्रममा एक व्यक्तिको घरमा नोक्सानी भएको छ । गोकर्णेश्वर–१ रुप्सेटारस्थित लालकृष्ण मिश्रको नाममा रहेको कित्ता नं ६३६ मा बनेको घरअघिको सडकमा ग्राभेल हाली पानी राखेर रोलर लगाउने क्रममा यही पुस ६ गत. . .


छैटौँ बार्षिक उत्सवको अवसरमा स्पार्क थेरापी हस्पिटलमा रक्तदान

विराटनगर । विराटनगर ९ पान्चाली मोडमा रहेको स्पार्क नेचुरोप्याथी एण्ड फिजियोथेरापी हस्पिटलको छैटौ वार्षिकोत्सवको अवसरमा निःशुल्क स्वास्थ्य शिविर तथा रक्तदान कार्यक्रम गरिएको छ । शिविरमा स्थानीय एवं अस्पातालका कर्मचारीहरुले रक्तदान गरेका थिए । छैटौ बार्षिक उत्सवको अवसरमा शुक्रबार र शनिबार आयोज�. . .


किन जाने गाजा दह ?

बागलुङ । तपाईं घुमघामका लागि बागलुङ रोज्दै हुनुहुन्छ ? त्यसो हो भने गाजा दहलाई पनि गन्तव्यमा समेट्नुहोला । प्रकृतिको भव्यतामा रमाउने जो कोहीका लागि यो एक अनुपम थलो हो । पर्यटकीय गन्तव्यस्थलमा सूचीकृत गाजा दह जैमिनी नगरपालिका–३ दमेकमा पर्छ । यो सदरमुकामदेखि नजिकै छ । गाजाको सौन्दर्य दहमा मात्र सीमित. . .


बेलायतमा एकै दिन १ लाख २२ हजारभन्दा बढी सङ्क्रमित

बेलायतमा एकै दिन अहिलेसम्मकै सबैभन्दा धेरै कोरोना भाइरसका सङ्क्रमित पाइएको यहाँका स्वास्थ्य अधिकारीहरुले जनाएका छन् । यहाँका अधिकारीहरूले दिएको जानकारीअनुसार शनिबार मात्र एक लाख २२ हजारभन्दा बढी सङ्क्रमित भेटिएका बताइएको छ । यसअघि यहाँ शुक्रबार मात्र एकै दिनमा १ लाख २० हजार सङक्रमित भेटिएका थि�. . .


सर्लाहीमा सवारी दुर्घटनामा दुईको मृत्यु

सर्लाही । सर्लाहीमा गएराति छुट्टाछुटै सवारी दुर्घटनामा परी दुई जनाको मृत्यु भएको छ । साइकलको ठक्करबाट एक महिलाको मृत्यु भएको छ भने मोटरसाइकल दुर्घटनामा परी एक पुरुषको ज्यान गएको सर्लाही प्रहरीले जनाएको छ । मलङ्गवा–नवलपुर सडक खण्डअन्तर्गत हरिपुर नगरपालिका–६ लक्ष्मीपुरमा साइकलको ठक्करबाट ५५ वर्ष. . .


इटहरीमा ‘नगरपालिका गोल्डकप २०७८’ हुने

इटहरी । सुनसरीको इटहरीमा यही माघ पहिलो सातादेखि ‘नगरपालिका गोल्डकप २०७८’ हुने भएको छ । कोभिड महामारीका कारण थलिएको खेल क्षेत्रलाई पुनः चलायमान बनाउन तथा खेलाडी र खेलक्षेत्रको विकासमा थप सहयोग पुर्याउने उद्देश्यले गोल्डकपको आयोजना हुने भएको हो । शुक्रबार इटहरी उप–महानगरपालिकाकी उप–प्रमुख लक्ष्म�. . .