समाचार

दुई वर्षपछि भारतको मुम्बई र बैंग्लोरमा उडानः पर्यटक बढ्ने अपेक्षा

काठमाडौं । राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) ले झन्डै दुई वर्षको अन्तरालपछि भारतको मुम्बई र बैंग्लोरमा पुनः उडान सञ्चालन गर्ने भएको छ । कोभिड–१९ महामारीका कारण स्थगित भएको उक्त गन्तव्यको उडान पुनः सञ्चालन गर्न लागिएको निगमले जनाएको छ । निगमका प्रवक्ता अर्चना खड्काका अनुसार. . .


नेप्से परिसूचक आज धेरै दिनपछि उच्च अङ्कले उकालो

काठमाडौं । धितोपत्र बजारमा शेयर कारोबारमापक नेप्से परिसूचक आज धेरै दिनपछि उच्च अङ्कले उकालो लागेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक ५२.३१ अङ्कले उकालो लागेर दुई हजार ५६६.९० मा पुगेको छ । यस्तै ठूला कम्पनीको शेयर कारोबारमापन गर्ने सेन्सेटिभ परिसूचक ६.३४ अङ्कले उकालो लागेर ४९३.५३ मा पु. . .


ओबी भिडियो अपडेट : सुधार केन्द्रमा राखिएका युवा सिंघिया खोलामा मृत फेला परेपछि

विराटनगर । विराटनगर-२ शनिहाटस्थित स्पर्स नेपाल सुधार केन्द्रमा राखिएका धरान बस्ने वर्ष २५ का दिलेन्द्र पतियारको मृत्यु पश्चात आफन्तजनले सुधार केन्द्रप्रति कडा आक्रोश पोखेका छन् । गएको मगंलबार सुधार केन्द्रबाट भाग्ने क्रममा विराटनगरको सिंघिया खोलामा डुबेर उनको मृत्यु भएको थियो । हेर्नुहोस घ�. . .


विराटनगरको खानेपानी आयोजना सुधारका लागि जापान सरकारले २ अर्ब ३१ करोड अनुदान

विराटनगर। जापान सरकारले विराटनगरको खानेपानी आयोजना सुधारका लागि २ अर्ब ३१ करोड रुपैयाँ बराबरको अनुदान सहायता उपलब्ध गराएको छ । अर्थ मन्त्रालयका अनुसार यस्तो अनुदान आदान–प्रदान पत्रमा बिहीबार हस्ताक्षर भएको छ । पत्रमा अर्थसचिव मधुकुमार मरासिनी र नेपालका लागि जापानका राजदूत किकुता युटाकाले हस्ता�. . .


स्थानीय तह निर्वाचनमा महिला कार्यकारी पदमा नेतृत्व खोज्दै

विराटनगर । प्रदेश १ का राजनीतिक दलका महिलाहरुले स्थानीय तहको निर्वाचनमा महिलालाई प्रमुख पदमा उम्मेदवारी दिने वतावरण बनाउन पार्टीलाई आग्रह गरेका छन् । हरेक पालिकाको एउटा वडालाई नमुना वडाको रुपमा विकास गरि महिला मात्र उम्मेदवार बनाउने काममा पार्टीले भुमिका खेल्नु पर्ने बताएका हुन् । स्थानीय तहको न�. . .


हिमालय दर्शन कलेजका नयाँ विद्यार्थीहरुलाई पर्पल हेजमा स्वागत, उत्कृष्टलाई छात्रवृत्ति

विराटनगर । विराटनगरस्थित हिमालय दर्शन कलेजमा भर्ना भएका नयाँ आगन्तुक विद्यार्थीहरुलचाई कलेज एक भव्य कार्यक्रमको आयोजना गरि स्वागत गरेको छ । कलेजले बुधबार विराटनगरको एअरपोर्ट लाईनस्थित होटल पर्पल हेजमा एक कार्यक्रमको आयोजना गरि विद्यार्थीहरुलाई स्वागत गरेको हो । कलेजले प्लस टु उत्तीर्ण गरि स्नात. . .


मापदण्डविपरीत सडक बनाउँदा बस्ती जोखिममा, स्थानीयवासी चिन्तित

बनेपा । स्थानीय तहले विकासका नाममा जताततै डोजर लगाएर सडक खनेपछि त्यसको गम्भीर असर देखिन थालेको छ । कुनै अध्ययन र योजनाबिना डोजरले खोस्रेका सडक विनाशकारी बन्दैछन् । यस्ता सडकमा सवारी दुर्घटना भएर कयौंले अकालमै ज्यान गुमाएका छन् । यिनै सडकका कारण वर्षामा पहिरो गएर कयौं घर भत्की दर्जनौं परिवार विस्थ�. . .


‘चिसो एष्ट्रे ’ टिम विराटनगर ईन्टरनेशल कलेजमा

विराटनगर । कवि भुपि शेरचनको कविता ‘चिसो एष्ट्रे’ माथि बनेको नेपाली कथानक चलचित्र ‘चिसो एष्ट्रे’ का कलाकार तथा निर्माता सहितको टिम विराटनगर ईन्टरनेशनल कलेजमा आईपुगेर फिल्मबारे चर्चा गरेका छन् । आगामाी चैत ४ बाट प्रदर्शन आउन लागेको ‘चिसो एष्ट्रे’ फिल्मका निर्माता महेशबाबु तिम्सिना सहित सो फिल्मका �. . .


ग्रेटर न्यूयोर्क चेम्बरसँग नेपाल उद्योग वाणिज्य महासंघ प्रदेश १ बीच भगिनी सम्बन्ध

विराटनगर । नेपाल उद्योग वाणिज्य महासंघ प्रदेश नं. १ र ग्रेटर न्यूयोर्क चेम्वर अफ कमर्श बीच भगिनी सम्वन्धका लागि सम्झौता भएको छ । उक्त भगिनी सम्वन्धमा दुवै पक्षले व्यापरिक समझदारी, व्यापारिक समुदायको कानुनी दायरा भित्र रही आपसी सम्वन्ध कायम गर्न सहमति भएको हो । दुवै संस्थाबीच प्रोत्साहन गर्ने, व्याप�. . .


मोटरसाईकल चोरीमा संग्लग्न ६ जना पक्राउ

झापा । मोटरसाईकल चोरीमा संग्लग्न रहेका १ जना भारतिय नागरीक सहित ६ जनालाई जिल्ला प्रहरी झापाले पक्राउ गरी सार्वजानिक गरेको छ । पक्राउ पर्नेहरुमा भद्रपुर नगरपालिका वडा ७ बस्ने २१ बर्षीय प्रकाश सहनी, २४ बर्षीय प्रकाश दर्जी, २१ बर्षीय दिपक उराव, २२ बर्षीय दिपेश राजवंशी, भद्रपुर नगरपालिका-१ बस्ने ३० बर्ष�. . .


सुनसरीका दुई स्थानबाट अबैध औषधी सहित ३ जना पक्राउ

विराटनगर । सुनसरीका दुई फरक फरक स्थानबाट प्रहरीले अबैध औषधी सहित ३ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा सुनसरीको बराहक्षेत्र नगरपालिका-८ सालवन्दी-२ बस्ने २१ बर्षीय अर्जुन कार्की , सालबन्दी-६ मुनाल चोकका युगल श्रेष्ठ र सुनसरी धरान ‍१५ मिलन चोकका-१९ बर्षीय अमन गुरुङ रहेका छन् । कार्की र श्रेष्ठला�. . .


मिस्टर एण्ड मिस लिटल कोशीका प्रतियोगीले देखाए प्रतिभा

विराटनगर । चौथो संस्करणको मिस्टर एण्ड मिस लिटल कोशी प्रतियोगिताको फाईनलमा पुगेका ९० जना प्रतियोगीहरुले प्रतिभा देखाएका छन् । विभिन्न चरणको अडिसनबाट प्रतियोगिताको फाइनलमा ६४ जना बालिका र २६ बालकहरुले ‘ट्यालेन्ट राउण्ड’ मा आ–आफ्नो प्रतिभा प्रस्तुत गरेका हुन् । उनीहरुले गीत, नृत्य, चित्रकला र अभिनय . . .