देशभर पछिल्लो २४ घण्टामा थप २३६ मा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ । यस अवधिमा नौ हजार १७८ को पिसीआर परीक्षण गरिएको थियो । यससँगै नेपालमा पिसीआर परीक्षण गरिएका सङ्क्रमितको सङ्ख्या आठ लाख २३ हजार ९०८ पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । एन्टिजेन विधिबाट परीक्षण गर्दा सङ्क्रमितक�. . .
विराटनगर । विराटनगर – ७ स्थित मेरिल्याण्ड कलेजमा वकतृत्वकला प्रतियोगिता आयोजना गरिएको छ । कलेज परिसरमा शनिबार वकतृत्वकला प्रतियोगिता आयोजना गरेको हो । वकतृत्वकला प्रतियोगिता अंग्रेजी र नेपाली गरि दुवै विधामा भएको थियो । अंग्रेजीतर्फको प्रथम स्नेतहा ढकाल, द्धितीय कौशल साह, तृतीय क्रिस्टीना शर्म�. . .
रोल्पा । रोल्पामा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । रोल्पा नगरपालिका–३ गोठमारे बस्ने वर्ष ३४ का दुर्गाबहादुर गिरीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जानकारी दिएको छ । रोल्पा सुनिल स्मृति गाउँपालिका–६ गजुलबाट घर फर्कने क्रममा लु६३प ९७२० नंको मोटरसाइकल चालक गिरीको मृत्यु भएको ज. . .
प्रधानमन्त्री शेरबहादुर देउवाले आगामी निर्वाचनमा नेपाली कांग्रेसलाई बहुमत दिलाउन आफूले सभापतिको उम्मेदवारी दिएको बताउनुभएको छ । नेपाली कांग्रेसको १४औँ महाधिवेशनमा सभापतिका लागि उम्मेदवारी दिएपछि सञ्चारकर्मीलाई प्रतिक्रिया दिँदै उहाँले मुलुकमा आफ्नो नेतृत्वमा आगामी निर्वाचनमा जादा पक्कै पार. . .
नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आगामी निर्वाचनमा माओवादीलाई पहिलो नम्बरको पार्टी बनाउने गरी परिचालित हुन सबै नेता तथा कार्यकर्तालाई निर्देशन दिनुभएको छ । माओवादीलाई कोही कसैले पनि पराजित गर्न नसक्ने दाबी गर्दै अध्यक्ष दाहालले भन्नुभयो, “माओवादीला�. . .
विराटनगर । झापाको बाह्रदशी गाउँपालिका ३ त्रिबेणी चौकमा उत्तरबाट दक्षिण तर्फ आउदै गरेको प्र. १–०१–००१–ख ३५२४ नम्बरको बस र बिपरित दिशाबाट जादै गरेको मे १ च २२२६ नम्बरको भेन एक आपसमा ठक्कर खाई दुर्घटना हुँदा भेन चालकको मृत्यु भएको छ भने भेनमा सवार ५ जना घाइते भएका छन् । शनिबार बिहान ७ बजे भएको सो दुर्घटना. . .
विराटनगर । झापाको मेचिनगर नगरपालिका ६ मेचिडाँडा छेउ मेची खोला स्थितबाट लागूऔषध ब्राउन सुगर सहित एक जनालाई पक्राउ गरिएको छ । पक्राउ पर्नेमा जिल्ला सिन्धुली कमलामाई नगरपालिका १२ बस्ने दुर्गा प्रसाद फुयाल रहेका छन् । शनिबार बिहान पौन १० बजे इलाका प्रहरी कार्यालय काकँरभिट्टाबाट खटिएको प्रहरी टोलीले भा. . .
विराटनगर । ‘प्रथम जिल्ला स्तरिय अन्तर विद्यालय मिल्स कप नकाउट फूटलब टुर्नामेन्ट २०७८ शनिबारदेखि सुरू भएको छ । फार्क क्लब रानी विराटनगर – १५ को आयोजनामा विराटनगर जुट मिलको खेलमैदानमा प्रतियोगिता सुरु भएको हो । प्रतियोगिताको उद्घाटन खेलमा विराटनगरको गोदावारी बोर्डिङ स्कूल र ग्रामथान गाउँपालिको जनक. . .
विराटनगर । विगत ११ बर्षदेखी नागरिक पत्रकारीता ( citizen journalism ) गर्दै आएको प्रदेश नम्बर १ को पहिलो अनलाईन आवर विराटनगरलाई नेपाल उद्योग परिसंघ प्रदेश एकले सम्मान गरेको छ । नेपाल उद्योग परिसंघ प्रदेश नं. १ को प्रथम साधारण सभा उद्घाटन समारोहमा संचार क्षेत्रसंगै अन्य पेशामा आवद्ध भई समाजको लागी विशेष योगदान पुर. . .
विराटनगर । विराटनगरमा बसोबास गर्दै आएका बौद्ध धर्मलम्बीहरूले पाँच दिवसीय सुत्र पाठ (बुमपाठ) विराटनगरमा सुरु गरेका छन् । टाशी छ्योइलिङ बौद्ध गुम्बा परिवारको आयोजनामा विराटनगर – १६ रानी मिल्स एरिया बर्माटोलमा बुद्ध वचन प्रज्ञा पारिमिता सूत्र पाठ (बुमपाठ) समारोह शुक्रबारबाट सुरु भएको हो । शुत्रबार �. . .
बिराटनगर १३ मा अवस्थित पब्लिक स्टार बहुउदेश्य सहकारी सस्थाको १९ औ साधारण सभा बाट आगामी कार्यकालका लागि नया कार्यसमितीको चयन गरेको छ ।स्टार कलेज तथा स्कुलको सभाहलमा सम्पन्न साधरणसभाबाट अध्यक्षमा डाकटर उद्धब पोखरेल , उपाध्यक्षमा सावित्री दाहाल , सदस्यहरुमा, सुर्य बाहादुर लामा , खगेन्द्र रिजाल , भवानी�. . .
विराटनगरको गुरुकुलमा धिरज राईको कथामा आधारित नाटक ‘सिफारिस’ को मञ्चन सुरु भएको छ । निर्मल शर्मा र राई स्वयंमले परिकल्पना तथा निर्देशन गरेको नाटक शुक्रबारदेखि मञ्चन सुरु भएको हो । नाटक मंसिर २४ देखि २९ गतेसम्म चल्ने जनाईएको छ । आज शनिबार दिउँसो १ बजे र ४ बजे दुईवटा शो हुने जानकारी दिईएको छ । याक्दुहाङ . . .