समाचार

युक्रेनमा ३० दिनका लागि संकटकाल घोषणा

युक्रेनमा संकटकालको घोषणा गरिएको छ । यहाँको सरकारले बिहीबार संकटकालको घोषणा गरेको जनाएको हो ।युक्रेनको सरकारले आजै मध्यरातिदेखि लागू हुनेगरी भनी देशभरका लागि संकटकालको घोषणा गरेको हो । यो संकटकाल ३० दिनका लागि घोषणा गरिएको छ । बुधबारको संसद बैठकले सो संकटकाल पास गरेको हो । सो संसदमा कायम रहेका ४५�. . .


ब्राउन सुगर सहित २ जना पक्राउ

विराटनगर । झापाको बिर्तामोडको दुई स्थानबाट लागुऔषध ब्राउन सुगर सहित दुई जनालाई पक्राउ गरिएको छ । पक्राउ पर्नेमा झापा गाउँपालिका वडा ४ बस्ने १९ बर्षीय अब्दुल अन्सारी र बिर्तामोड नगरपालिका वडा ४ बस्ने १९ बर्षीय उत्तम बर्देवा रहेका छन् । बुधबार बेलुका करिब ५ बजे ईलाका प्रहरी कार्यालय अनारमनीबाट खटिए�. . .


मोटरसाईकलको ठक्करबाट पैदल यात्रीको मृत्यु

विराटनगर । झापाको अर्जुनधारा नगरपालिका वडा ९ कार्की डाडा स्थित भित्री सडक खण्डमा मोटरसाईकलको ठक्करबाट पैदल यात्रीको मृत्यु भएको छ । मृत्यु हुनेमा सोही स्थान बस्ने ७८ बर्षीया शिवमाया दाहाल रहेकी छन् । बुधबार बेलुका करिब ८ बजे दक्षिणबाट उत्तर तर्फ जादै गरेको प्र. १ -०१-०१२ प ५९९८ नम्बरको मोटरसाईकलले ब. . .


पानीमा डुबी जहदा गाउँपालिकामा एक बालकको मृत्यु

विराटनगर । मोरङको जहदा गाउँपालिका ७ सिरसिया बस्ने महेश हस्दाको छोरा ३० महिनाको रबिन हस्दा पानीको खाल्डोमा डुबी मृत्यु भएको छ । बुधबार दिउँसो करिब २ बजे आफ्नै घर अगाडी धाराको पानी जमेको खाल्डोमा डुबि बेहोस अबस्थामा उनकै बुबाले फेला पारी उपचारको लागी कोशी अस्पताल विराटनगर लगेका थिए । घाईते बालकको उप�. . .


बर्ड–फ्लु भित्रिन नदिन काभ्रेमा उच्च सतर्कता

काभ्रेपलाञ्चोक । राजधानी काठमाडौँसहित केही जिल्लामा बर्ड–फ्लु देखिएपछि उपत्यकाको पूर्वी–नाका तथा कुखुरा उत्पादनमा मुलुककै दोस्रो काभ्रेपलाञ्चोकमा उच्च सतर्कता अपनाउन थालिएको छ । यसका लागि जिल्लाको मुख्य नाकामा पन्छीको जाँचलाई कडाइ गरिनुका साथै स्थानीय तहलेसमेत सरोकारवालासँगको छलफललाई तीव्�. . .


प्रहरीको जवाफी कारबाहीमा एक भारतीय गाँजा तस्करको मृत्यु

प्रहरीको गोली लागेर बारामा एक गाँजा तस्करको मृत्यु भएको छ । बुधबार राति सात/आठ जनाको समूहमा पाँच पाकेटमा ७५ किलो गाजा नेपालबाट भारततर्फ लगिरहेको सूचना पाएपछि प्रहरीको टोली त्यसतर्फ गस्तीमा जाँदै गर्दा सिम्रौनगढ नगरपालिका–२ महुयाहीमा गस्ती टोलीलाई लक्षित गरी तस्करले एक राउन्ड गोली चलाएको र आत्मर�. . .


पसलमा आगलागी हुँदा लाखौँको क्षति

दाङ । तुलसीपुर उपमहानगरपालिका–७ को पर्सेनीको एक पसलमा आज बिहान आगलागी हुँदा लाखौँ मूल्यका सामान जलेर नष्ट भएका छन् । बिहान करिब ३ः३० बजे स्थानीय सुमित्रा वलीको रिमा किराना पसलमा विद्युत् सर्ट भई आगलागी भएको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रमुख श्यामु अर्यालले जानकारी दिनुभयो । आगलागीको खबर पा�. . .


सप्तकोसी डेभलेपमेन्ट बैंक विराटनगरका सिईओ सुवेदीसहित १२ जना विरुद्ध मुद्दा दर्ता

विराटनगर । विराटनगरस्थित सप्तकोसी डेभलपमेन्ट बैंकको कर्पोरेट कार्यालयमा १५ करोड ७५ लाख ४० हजार ५ सय ७५ रुपैयाँ हिनामिना गरेको आरोपमा तत्कालीन बैंकका सीईओ नवीन सुवेदीसहित १२ जनाविरुद्ध उच्च अदालत विराटनगरमा मुद्दा दर्ता भएको छ । जिल्ला सरकारी वकिलको कार्यालय मोरङले बैंकिङ कसुर मुद्दामा सिईओ सुवेद�. . .


अब एरिना होलिडेजसँग दुवईको टुर

इटहरी । एरिना होलिडेजले दुवई टुरको नयाँ स्किम ल्याएको छ । सुनसरीको इटहरीमा कार्यालय रहेको एरिना होलिडेजले ५ दिन ४ रात दुवई टुरको नयाँ स्किम ल्याएको जानकारी दिएको हो । स्किम अन्तर्गत भ्रमणमा जानेले डिजर्ट सफारिसहित मिराकल गार्डेन, दुवई सिटि टावर, दुवई मल र बुर्ज खलिफाको अवलोकन भ्रमण गर्न पाउने छन् । . . .


शिवरात्रिमा भक्तजनलाई समस्या हुन नदिन मन्त्री आलेको निर्देशन

काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेले महाशिवरात्रिको समयमा पशुपतिनाथमा देश विदेशबाट आउने भक्तजनलाई कुनै पनि कुराको समस्या हुन नदिन निर्देशन दिनुभएको छ । पशुपति क्षेत्र विकास कोषका अध्यक्षसमेत रहनुभएका मन्त्री आलेले आज कोषका पदाधिकारीलाई पशुपतिमा आउने भक्तजनका . . .


प्रदेश १ मा ६० जनामा कोरोना संक्रमण

विराटनगर । प्रदेश १ मा पछिल्लो २४ घण्टामा ६० जनामा कोरोना संक्रमण भएको छ । ३ सय ६६ जनाको पीसीआर परीक्षण गर्दा ४३ र ३ सय ४३ जनाको एन्टिजेन परीक्षण गर्दा १७ जनामा कोरोना संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार पीसीआर परीक्षणका आधारमा मोरङमा १९, सुनसरीमा ९, झापामा ८, इलाम�. . .


विराटनगरमा एमपिएल क्रिकेट प्रतियोगिता सुरु

विराटनगर । नेपाल अग्रवाल यूवा मञ्च विराटनगरको आयोजनामा बुधबार (आज)देखि नवौं संस्करणको मारवाडी प्रिमियर लिग(एमपिएल) क्रिकेट प्रतियोगिता सुरु भएको छ । आज भएको उद्घाटन खेलमा प्रिमियर-११ र परर्शुराम वारियर्स विजयी भएका छन् । पहिलो खेलमा प्रिमियर-११ ले म्याजिक स्ट्राइकर्सलाई ४६ रनले पराजित गरेको छ । टस �. . .