काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री महावीर पुनले स्थानिय सरकारहरुलाई विद्यालय कर्मचारी र बाल शिक्षकहरुलाई सरकारले तोकेको न्युनतम तलव दिन आग्रह गरेका छन् । मंगलबार फेसबुकमा स्टेटस राख्दै उनले शिक्षामन्त्रालयले बाल कक्षा शिक्षक, विद्यालय सहयोगी र विद्यालय सहायक कर्मचारीको लागि तलब संघीय. . .
काठमाडौं । सिंहदरबार छिर्ने प्रयास गरेका एक जेनजी समूहलाई प्रहरीले रोकेको छ । मंगलबार मिराज ढुंगाना समूहका जेनजीहरु सिंहदरबार प्रवेश गर्न खोजपछि उनीहरुलाई प्रहरीले त्यहाँबाट हटाएको हो । निषेधित क्षेत्र प्रवेश गर्न खोजेका कारण प्रहरीले उनीहरुलाई अनामनगरको भाटभटेनीसम्म हटाएको थियो । हिजो सोमबा�. . .
विराटनगर मङ्सिर ९, भदौ २३ र २४ गते काठमाडौंमा भएको जेनजी आन्दोलनका क्रममा महानगर प्रहरी कार्यालय, रानीपोखरीबाट लुटिएका हतियारहरूसहित तीन जना झापाबाट पक्राउ परेका छन्। पक्राउ पर्नेहरूमा झापा दमक–६ प्रशान्ती टोलका कांग्रेस नेता विश्वदीप लिङ्देनका छोरा २९ वर्षीय विश्व लिङ्देन, दमक–९ का २६ वर्षीय सर�. . .
विराटनगर । झापाको दमक नगरपालिका ८ र इलामको चुलाचुली गाउँपालिका–४ स्थितबाट प्रहरीको लुटिएको २ थान चाईनिज पेस्तोल र २० राउण्ड गोली सहित लुटपाटमा संलग्न ३ जनालाई पक्राउ गरिएको छ । पक्राउ पर्नेमा झापाको दमक(८ का २५ बर्षीय सरोज पुरी, दमक–६ का २९ बर्षीय बिश्व लिङ्देन र इलामको चुलाचुली(४ का पवन हाङ्सुरुम्वा �. . .
विराटनगर । झापा, मोरङ र सुनसरीको बिभिन्न स्थानहरुबाट मंसिर ०८ गते लागू औषध ब्राउन सुगर सहित ५ जनालाई पक्राउ गरीएको छ । मंसिर ०८ गते मोरङको अस्थायी प्रहरी पोष्ट मटेरुवाले विराटनगर–१७ स्थितमा चेकजाँचको क्रममा विराटनगर–१३ का २७ बर्षीय रोजन राईलाई ४६ ग्राम ६७ मिलिग्राम ब्राउन सुगर सहित र इलाका प्रहरी का�. . .
विराटनगर महानगरपालिका–७ सात घुम्ती नजिकको एक प्लास्टिक उद्योगमा भीषण आगलागी भएको छ। केही समयअघि सुरु भएको आगो अहिले पनि नियन्त्रणबाहिर रहेको प्रहरीले जनाएको छ। फ्याक्ट्रीभित्र आगो तीव्र रूपमा फैलिएको छ र त्यसलाई नियन्त्रणमा ल्याउने प्रयास जारी छ। तर, अहिलेसम्म आगो नियन्त्रणमा आउन सकेको छैन। आग�. . .
बाजुरा । सूदुरपश्चिम प्रदेशका ९ जिल्लामा ४६ हजार नयाँ मतदाता थपिएका छन् । आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनका लागि ९ वटै जिल्लाका निर्वाचन कार्यालयमा मतदाता नामावली दर्ता कार्यलाई तीव्रता दिईएको थियो । निर्वाचन आयोगले मतदाता नामावलीमा नाम दर्ताका लागि दिएको समयसीमा भित्र सूदुरका जिल�. . .
रौतहट । मधेश प्रदेश सरकारले विवाह पञ्चमी अवसरमा आज सार्वजनिक बिदा दिएको छ । प्रदेश सरकारको गृह, सञ्चार तथा कानुन मन्त्रालयले सोमबार एक सुचना जारी गर्दै राजपत्रमा प्रकाशित बमोजिम सार्वजनिक बिदा उल्लेख गरेको छ । विवाह पञ्चमीका मुख्य कार्यक्रम जनकपुरधाममा हुँदै आएको र नागरिक तथा कार्यालयहरूलाई आव. . .
रौतहट । बारा प्रहरीले तस्करलाई नियन्त्रणमा लिन ७ राउण्ड गोली फायर गरेको छ । भारतको हनुमाननगर तर्फबाट मोटरसाइकल चलाएर आएको र नम्बर नखुलेको ट्रयाक्टरमा तस्करीको समान लोड गरी आउँदै गरेको अन्दाजी २५ जना तस्करको टोलीलाई नियन्त्रणमा लिन प्रहरीले गोली फायर गरेको हो । पचरौता नगरपालिका वडा नं ६ चिकनी टोल स्थ. . .
काठमाडौं । जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता पवन भट्टराईले भदौ २३ र २४ गतेको जेनजी आन्दोलनका क्रममा भएका घटना पश्चात जिल्ला प्रहरी परिसर काठमाडौंमा जम्मा १०४ वटा जाहेरी दर्खास्तहरु प्राप्त भएको जानकारी दिएका छन् । सोमबार पत्रकार भेटघाट कार्यक्रममा उनले हालसम्म सर्वोच्च अदालत, अख्तियार दुरु�. . .
विराटनगर । नेपाल आथ्र्रोस्कोपी संघको अध्यक्षमा विराटनगरका वरिष्ठ हाडजोर्नी तथा नशारोग विशेषज्ञ प्रा.डा.नवीन कर्ण सर्वसम्मतले चयन भएका छन् । काठमाण्डौमा सम्पन्न संघको निर्वाचन प्रक्रियाबाट डा. कर्णको नेतृत्वमा नयाँ ११ कार्यसमिति सदस्य सर्वसम्मतले बनेको निर्वाचन अधिकृत डा. सुदीपमान वैद्यले जानका�. . .
जनकपुर । सप्ताहव्यापी रुपमा मनाइने विवाहपञ्चमी महोत्सव अन्तर्गतको पाँचौ दिन आज (सोमबार) मटकोर सम्पन्न भएको छ । जनकपुरधामको ऐतिहासिक गंगासागर पोखरीमा माता सीतको रुपमा रहेकी बालिकाको मटकोर विधि सम्पन्न भएको हो । मटकोरमा प्रयोग हुने माटोबाट सीता–राम विवाहका लागि मडवा (मण्डप) निर्माण गरिने चलन रहेक. . .