विराटनगर । पत्थरीको शल्यक्रिया गर्न अस्पताल भर्ना भएकी मोरङको ग्रामथान गाउँपालिका–२ झोराहाटकी प्रमिला कुमारी चौधरी जीवन मरणको दोसाधमा पुगेकी छन् । किडनीमा पत्थरी देखिएपछि अपरेशन गर्न गएको माघ ५ गते मोरङको बुढीगंगा–१ स्थित विराट मेडिकल कलेजमा भर्ना भएकी चौधरी मृत्यु शैयामा पुगेकी हुन् । सामान्य अ�. . .
विराटनगर । कोरोना माहामारीको समयमा पुर्वाअञ्चल चालक तथा परिचालक सेवा प्रवद्र्धन केन्द्रले आमसर्वसाधरणलाई निशुल्क मास्क र सेनिटाईजर वितरण गर्दै आएको छ । पुर्वाअञ्चल चालक तथा परिचालक सेवा केन्द्रले विराटनगर बसपार्कमा मास्क नलगाई हिड्ने आम सर्वसाधरण , चालक , परिचालक तथा यात्रुहरुलाई मास्क वितरण गर�. . .
विराटनगर । विराटनगरस्थित मेरिल्याण्ड कलेजकी छात्रा सिम्रन अग्रवाल त्रिभुवन विश्वविद्यालयको बिबिएस तेश्रो बर्षको परीक्षामा सर्वाधिक ८२.८ प्रतिशत अङ्क सहित नेपाल प्रथम भएकी छन् । मेरिल्याण्डबाट ९७ जना विद्यार्थी सहभागी भएको परीक्षामा ३ जना डिस्टिङ्सन र २२ जना प्रथम श्रेणी सहित उत्कृष्ट नतिजा ल्य�. . .
चितवन । सडक विस्तारका क्रममा निर्माणाधीन नालीको खोँचमा परेर गैँडा मरेको घटनामा ठेकेदार कम्पनीका सञ्चालकलाई पक्राउ पुर्जी जारी गरिएको छ । चितवन राष्ट्रिय निकुञ्जले इन्डो सगुन जेभीका सञ्चालक सहदेव खड्कालाई पक्राउ पुर्जी जारी गरेको हो । निकुञ्जका सूचना अधिकारी गणेशप्रसाद तिवारीका अनुसार निकुञ्ज�. . .
काठमाडौं । जाल्पा सामुदायिक लघुवित्त वित्तीय संस्थाले यही माघ २१ गतेदेखि सर्वसाधारणका लागि साधारण शेयर बिक्री खुल्ला गर्ने भएको छ । कम्पनीले प्रतिकित्ता रु.१०० अङ्कित मूल्यमा रु.पाँच करोड २२ लाख मूल्य बराबरको पाँच लाख २२ हजार कित्ता प्रारम्भिक सार्वजनिक निष्कासन९आइपीओ०को बिक्री खुल्ला गर्ने लाग�. . .
विराटनगर । विराटनगरस्थित लिलिपुट प्रिमियर एलिमेन्ट्री स्कुल र श्री श्री रविशंकर विद्या मन्दिरले ब्रिटिश काउन्सिलको इन्टरनेशनल स्कुल अवार्ड अन्तर्गतको फुल अवार्ड प्राप्त गरेका छन् । प्रयोगात्मक सिकाई पद्धतिलाई प्राथमिकतामा राखेर पठनपाठन गराउँदै आएको दुवै विद्यालयले पहिलो प्रयासमै काउन्सिलको . . .
विराटनगर । हत्यापछि मोरङको धनपालथान–७ स्थित उखुबारीमा खाल्डो खनेर गाडिएको अवस्थामा फेला परेकोमध्ये एकजना व्यक्ति जग्गाको कारोबार गर्ने रहेको खुलेको छ । सुनसरीको धरान–३ घर भई भक्तपुरको लोकन्थलीमा बस्दै आएका ४९ वर्षीय राजेन्द्रकुमार श्रेष्ठ जग्गा कारोबारी रहेको खुलेको हो । प्रहरीले शवको पहिचान ग�. . .
विराटनगर । प्रदेश १ मा पछिल्लो २४ घण्टामा ६९३ जनामा कोरोना संक्रमण भएको छ । ८४१ जनाको पीसीआर परीक्षण गर्दा ३८३ र ८१० जनाको एन्टिजेन परीक्षण गर्दा ३१० जनामा कोरोना संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार पीसीआर परीक्षणका आधारमा मोरङमा १७६, सुनसरीमा ८७, झापामा ६६, उदयपुर�. . .
विराटनगर । विराटनगर–६ बिपी टोलस्थित एक व्यक्तिको घरमा गयराती चोरी भएको छ । घरमा कोही नभएको मौका छोपी स्थानीय मणिराम सुवेदीको घरमा नगद र सुनचाँदीका गरगहना चोरी भएको हो । घरबाट २० तोला सुन र ५ केजी चाँदीको गरगहनाका साथै ७० हजार रुपैयाँ नगद चोरी भएको घरधनीका दाजू डिल्लीराम सुवेदीले बताए । उनले भाई परिवा�. . .
दमौली । मुग्लिङ पोखरा सडक विस्तार योजना अन्तर्गत तनहुँ खण्डमा धमाधम रुख कटान भइरहेको छ । पृथ्वीराजमार्ग अन्तर्गत तनहुँ खण्डमा सडकका दायाँबायाँ रहेका रुख कटानलाई तीव्र पारिएको हो । मुग्लिङ पोखरा सडक चार लेन बनाउने योजना अन्तर्गत सडक क्षेत्रभित्र पर्ने रुख हटाउन थालिएको मुग्लिङ पोखरा सडक योजना (पू�. . .
विराटनगर । मोरङ विराटनगर महानगरपालिका वडा १५ स्थित एक नम्बर ढाटबाट लागुऔषध सहित १ जनालाई पक्राउ गरिएको छ । पक्राउ पर्नेमा मोरङ उर्लाबारी नगरपालिका ३ बस्ने ३० बर्षीय ज्ञानु धिमाल रहेका छन् । शुक्रबार बिहान करिब ९:३० बजे लागुऔषध नियन्त्रण ब्युरो विराटनगरबाट खटिएको प्रहरी टोलीले उनलाई नाईट्रटभेट २२५. . .
काठमाडौँ । नेपाल पर्वतारोहण सङ्घले दुई सय जना कुष्ठरोगका बिरामीलाई न्यानो कपडा र स्वास्थ्य सामग्री वितरण गरेको छ । जापानको द निप्पोन फाउन्डेसनको आर्थिक सहयोगमा सञ्चालन गरिरहेको परियोजनाअन्तर्गत दक्षिणकाली नगरपालिका–२ स्थित खोकना आरोग्य आश्रममा रहेका बिरामीलाई सहयोग गरिएको हो । नेपाल पर्वतारोह. . .