समाचार

जीवन विकासले ३०० शैयाको बहु–बिशिष्टिकृत अस्पताल सञ्चालन गर्ने, कटहरीमा शिलान्यास

विराटनगर । गैह्र नाफामुलक संस्था जीवन विकास समाजले मोरङ कटहरीमा ३०० शैयाको बहु–बिशिष्टिकृत सुविधासम्म अस्पताल सञ्चालनमा ल्याउने भएको छ । गरिब तथा विपन्न वर्गका नागरिकहरुलाई लक्षित गर्दै समाजले कटहरी–२ हल्दीबारीस्थित जीवन विकास सामुदायिक अस्पताल तथा टेक्निकल एजुकेशन फाउण्डेशन सञ्चालन गर्ने भए�. . .


विराटनगर एयरपोर्टमा सञ्चालित ट्याक्सी चालकलाई मेघाको क्यूआर कोड

विराटनगर । विराटनगर एयरपोर्टमा सञ्चालित ट्याक्सीहरुमा मेगा बैंक नेपाल लिमिटेडले क्यूआर कोड भुक्तानी सेवा सुरु गरेको छ । नेपाल राष्ट्र बैंक विराटनगर कार्यालय प्रमुख निर्देशक मीना पाण्डेले एयरपोर्ट ट्याक्सी प्रर्वद्धन केन्द्र प्रा.लि.सँग आबद्ध ट्याक्सीका चालकलाई क्यूआर कोड हस्तान्तरण गर्दै सेवा �. . .


मोरङको धनपालथानको उखुबारीमा फेला परेका शवमध्ये एकको पहिचान खुल्यो

विराटनगर । मोरङको धनपालथान–७ स्थित उखुबारीमा हत्या गरेर गाडिएको अवस्थामा दुईजना पुरुषको शव फेला परेको छ । बुधबार अन्दाजी ३० वर्षीय पुरुषको शव भेटिएको खाल्डो नजिकै बिहीबार अर्का ४९ वर्षीय पुरुषको शव फेला परेको हो । बुधबार राती गंगाप्रसाद सिंहको उखुबारीमा ३०–३५ वर्षीय पुरुषको शव फेला परेको थियो । सो�. . .


यस्ता छन् ग्रिन टी पिउँदाका फाईदाहरु

विराटनगर । चिया संसारको दोस्रो सबैभन्दा लोकप्रिय पेय पदार्थ हो । मानिसहरू यसलाई यसको स्वाद र उत्तेजक प्रभावको लागि पिउँछन । मानिसको दैनिकी को सुरुवात पनि चियासँगै हुन्छ । त्यसैले हामीले पिउने हरेक कप चिया अर्गानिक र स्वस्थकर हुनु अत्यन्तै आवश्यक छ । कतिपय व्यक्तिहरुले भन्छन्, ‘दुध चिया नखाई चित्तै �. . .


मोरङको धनपालथानस्थित कमलपुरमा अर्का एक पुरुषको शव फेला

विराटनगर । मोरङको धनपालथान गाउँपालिका–७ कमलपुरस्थित उखुबारीमा शंकास्पद अवस्थामा दुईवटा छुट्टाछुट्टै पुरुषको शव फेला परेको छ । उखुबारीको खाल्डोमा बुधबार बेलुका १ र बिहीबार दिउँसो १ जना पुरुषको शव फेला परेको हो । बुधबार उखु काट्न पुगेका किसानले उखुबारीमा खाल्डो खनेर पुरिएको देखेपछि प्रहरीलाई खबर �. . .


दैनिक झ्याप्प झ्याप्प विद्युत् काटिँदा विद्यार्थीदेखि बिरामीसम्मलाई समस्या

भक्तपुर । मध्यपुरथिमि नगरपालिका–५ राधेराधे सङ्गम कोलोनी बस्ने कक्षा १० की सुनिता कार्की अचेल दैनिक विद्युत काटिएर अनलाइन कक्षा लिन नपाउँदा निकै तनावमा हुनुहुन्छ । आउँदो एसइई परीक्षाको तयारीमा जुटेकी उनको विद्युत बन्द भएर पढाइनै बिग्रिएपछि तनावमा पर्नुभएको हो । उनी मात्रै होइन आजभोलि दिउँसो र रात�. . .


भारतमा दैनिक सङ्क्रमितको सङ्ख्यामा फेरि वृद्धि

भारतमा कोरोनाभाइरसबाट दैनिक सङ्क्रमितहरुको सङ्ख्यामा फेरि वृद्धि भएको छ । बिहीबार बिहान सार्वजनिक गरिएको विवरणअनुसार भारतमा थप दुई लाख ८६ हजार ३८४ जना नयाँ सङ्क्रमित भएका केन्द्रीय स्वास्थ्य मन्त्रालयले जनाएको छ । यसै समयमा भारतमा कोरोना सङ्क्रमणबाट ५७३ जनाको मृत्यु भएको छ । यसैसँगै भारतमा कोर�. . .


झापामा बढी जनसङ्ख्या मेचीनगरमा

झापा । राष्ट्रिय जनगणना २०७८ अनुसार झापाको १५ पालिकामध्ये जिल्लाको सबैभन्दा बढी जनसङ्ख्या रहेको मेचीनगर नगरपालिका भएको छ । मेचीनगरको जनसङ्ख्या एक लाख ३१ हजार ५२० भएको छ । त्यसपछि विर्तामोड र दमकको जनसङ्ख्या बढी छ । विर्तामोडको एक लाख १७ हजार ३५५ र दमकको एक लाख सात हजार ४१० रहेको छ । सबैभन्दा सानो पाल. . .


राष्ट्रिय सभाको बैठक माघ १७ गते बस्ने

काठमाडौं। राष्ट्रिय सभाको बैठक माघ १७ गते बस्ने भएको छ। राष्ट्रिय सभा नियमावली, २०७५ को नियम ६ को उपनियम (१) अनुसार बैठक माघ १७ गतेका लागि तोकिएको हो। संघीय संसदका महासचिव डा.भरतराज गौतमका अनुसार माघ १७ गते सोमबार दिउँसो १ बजेका लागि बैठक बोलाइएको हो।. . .


चिनियाँ नयाँ वर्षको पूर्वसन्ध्यामा राष्ट्रपति सीको शाङ्सीको भ्रमण

चिनियाँ कम्युनिष्ट पार्टी केन्द्रीय समितिका महासचिव सी चिन फिङले बुधबार वसन्त चाड वा चिनियाँ नयाँ वर्षको पूर्वसन्ध्यामा उत्तरी चीनको शान्सी प्रान्तको भ्रमण सुरु गर्नुभएको छ । लगातार १० वर्षसम्म पार्टीको शीर्ष नेताको रूपमा सीले चिनियाँ पात्रोको सबैभन्दा महत्त्वपूर्ण बिदा र वसन्त चाडको पूर्वसन्�. . .


बाक्लो कुहिरोका कारण टोकियो नजिकै एक्सप्रेसवेमा दुर्घटना, १९ जना घाइते

बाक्लो कुहिराका कारण टोकियो नजिकैको चिबा प्रिफेक्चरको एउटा एक्सप्रेसवेमा १२ वटा सवारी साधन अड्किदा १९ जना घाइते भएको स्थानीय अधिकारीहरूले बिहीबार जानकारी दिएका छन् । धेरै सवारी थुप्रिएर दुर्घटना भएकाले बिहान ८ः०० बजे स्थानीय प्रहरीलाई खबर गरिएको थियो । प्रत्येक दिशामा एउटै लेन भएको उक्त एक्सप्र�. . .


दक्षिण कोरियामा एकै दिनमा अहिलेसम्मकै धेरै कोरोना सङ्क्रमित

दक्षिण कोरियामा कोरोना भाइरसको महामारी सुरु भएयताकै एकै दिनमा सबैभन्दा धेरै भाइरस सङ्क्रमित देखिएका बताइएको छ । दक्षिण कोरियाका स्वास्थ्य अधिकारीहरुले दिएको जानकारीअनुसार अहिले एकैदिनमा १४ हजार जनाभन्दा बढी सङ्क्रमित देखिएका छन् । यो सङ्क्रमण सङ्ख्या यहाँ कोरोना भाइरसको महामारी सुरु भएयताकै स�. . .