धनुषाको जनकपुरधाममा दुई समुदायबीच भएको विवादलाई लिएर लगाइएको निषेधाज्ञाको समयलाई लाई बढाइएको छ । प्रमुख जिल्ला अधिकारी बन्धुप्रसाद बाँस्तोलाले आज जनकपुरधाम उपमहानगरपालिका–२० मा लगाइएको निषेधाज्ञालाई मङ्गलबार राति १० बजेसम्मको लागि बढाउने निर्णय गरिएको जानकारी दिनुभयो । जनकपुरधाम–२० मा छठ पर�. . .
धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज झिनो अङ्कले ओरालो लागेको छ । शेयर कारोबार हुने साताको पहिलो दिन नेप्से परिसूचक १.३८ अङ्कले घटेर दुई हजार ६८८.९२ मा ओर्लेको छ । यस्तै ठूला कम्पनीको शेयर कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक ०.२५ ले उकालो लागेर ५०२.४४ मा पुगेको छ । कारोबार भएका १३ उपसम�. . .
वरिष्ठ साहित्यकार एवं चर्चित कवि प्राज्ञ विजय बजिमयको आज निधन भएको छ । शारीरिकरूपमा जन्मजात अपाङ्ग भए पनि कविता, कथा, गीत, गजल तथा मुक्तकका माध्यमबाट नेपाली साहित्यलाई विशिष्ट योगदान दिनुभएका बजिमय २०१४ साल चैत २३ गते पोखराको मोहरिया टोलमा जन्मनुभएको थियो । विसं २०२९ मा ‘प्रजातन्त्र’ नामक कविताबाट. . .
सर्वोच्च अदालतमा बन्दीप्रत्यक्षीकरणसहित अन्य मुद्दामा पनि सुनुवाइ भएको छ । प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराले आज दशवटा इजलास पेसी तोक्नुभएको थियो । त्यसमध्ये न्यायाधीशहरू कुमार रेग्मी र डा कुमार चुडालको संयुक्त इजलासले बन्दीप्रत्यक्षीकरणको मुद्दामा सुुनुवाइ गरी रिट जारी गरेको छ । त्यस्त�. . .
पोखरामा आज पौडी खेल्ने क्रममा डुबेर एक विद्यार्थीको मृत्यु भएको छ । भारत राजस्थान घर भई हाल गण्डकी मेडिकल कलेज पोखरामा एमबिबिएस प्रथम वर्षमा अध्यनरत २२ वर्षीय विश्वास पुनी पोखरा महानगरपालिका–१७ पावरहाउस नजिक फुस्रे खोलामा पौडी खेल्ने क्रममा बिहान अन्दाजी ११ः३० बजे डुबेर बेपत्ता हुनुभएको थियो । �. . .
विराटनगर । कोसी अस्पताल विराटनगरमा दीर्घ रोगीलाई कोभिड–१९ विरुद्धको फाइजर खोज लगाउन सुरु गरिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आइतबारदेखि मंसिर ४ सम्म १२ वर्षमाथिका दीर्घ रोगका बिरामीलाई कोभिड—१९ विरुद्धको फाइजर खोप लगाउने निर्णय गरेसंगै कोशीमा पनि खोप लगाउन सुरु गरिएको हो । मन्त्रालयले. . .
विराटनगर । विराटनगर ४ चादनी चौकमा रहेको अत्रि बचत तथा ऋण सहकारी संस्था लिमिटेडले आर्थिक वर्ष २०७७÷७८ मा १० करोड २५ लाख नौ हजार ३४ रूपैयाँ कारोबार गरेको छ । उक्त कारोबारबाट संस्थाले एक लाख ९६ हजार रूपैयाँ बचत गरेको शनिवार विराटनगरमा आयोजना गरिएको बाह्रौ साधारण सभामा जानकारी गराइएको हो । संस्थाले गत आर्. . .
विराटनगर। विश्व मधुमेह दिवसको अवसर पारेर विराटनगरस्थित न्यूरो अस्पतालमा सचेतना मूलक कार्यक्रम गर्नुको साथै निःशुल्क मधुमेह जाँच गरेको छ । अस्पताल परिसरमा आइतबार विभिन्न सचेतना मुलक कार्यक्रमको साथै निःशुल्क मधुमेह जाँच तथा उपचार गरेको हो । अस्पतालका वरिष्ठ प्याथोलोजिस्ट डा. सागर राज पाण्डेले म�. . .
विराटनगर । प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराको राजीनामा माग गर्दै उच्च अदालत विराटनगर र जिल्ला अदालत मोरङमा कानुन व्यवसायीहरूले विरोध प्रदर्शन गरेका छन् । उनीहरूले आईतबार दिउँसो ११ देखि १२ बजेसम्म एक घण्टा हातमा कालोपटी बाँधेर शान्तिपूर्ण विरोध प्रर्दशन गरेका हुन् । दुवै अदालत अगाडी गरिएको प्. . .
रंगेली । रंगेली नगरपालिका ८ मा रहेको चण्डिका डिष्टिलरीका मजदुरहरुले चरणवद्ध आन्दोलनमा उत्रने भएका छन् । विभिन्न ९ सुत्रिय माग राख्दै आन्दोलन गर्ने भएका हुन् । श्रम ऐनमा व्यवस्था गरे अनुसारको पूर्ण रुपमा सुविधाहरु लागू नभएको भन्दै ऐन तलव तथा सुविधा उपलब्ध गराउनु पर्ने माग मजदुरहरुको छ । कार्यरत रहे�. . .
विराटनगर । विराटनगरमा मुख्य राजमार्ग पश्चिम क्षेत्रमा विकास निर्माणका कार्यले पुर्णता पाउन सकेको छैन् । विराटनगरका अन्य क्षेत्रहरुमा विकास निर्माण कार्यहरु सम्पन्न भईसकेको भएपनि वडा नं. ४ र ५ का बासिन्दाले विकासको अनुभुति गर्न पाएका छैनन् । सडक, नाला, ढल तथा ड्रेनेज निर्माण लगायतका कार्यहरु अझैपन�. . .
एजेन्सी । इक्वेडरको कारगारमा भएको झडपमा परी कम्तीमा ६८ जनाको मृत्यु भएको छ । कारागारभित्रकै दुई समूहका बीचमा भएको झडपका क्रममा उनीहरुको मृत्यु भएको अधिकारीहरुले जनाएका छन् । कारागारभित्र झण्डै ७०० कैदी रहेका जनाइएको छ । यसअघि लिटोरल पेनीटेन्टीयरीभित्र रहेको सोही कारागारमा गत सेप्टेम्बरमा भएको �. . .