विराटनगर । नेपालमा अहिले स्थानीय वायु तथा भारतको उत्तर प्रदेश आसपासमा रहेको न्यून चापीय रेखा र पश्चिमी वायुको प्रभाव रहेको छ । प्रदेश १, बागमती प्रदेश र गण्डकी प्रदेश लगायत देशका पहाडी भू-भागहरूमा आंशिकदेखि सामान्य बदली रहने छ । बागमती प्रदेश र गण्डकी प्रदेशका केहि स्थानमा हल्का वर्षा भइरहेको छ । आज . . .
ललितपुर । गोदावरी नगरपालिका-२ गोदावरी पात्लेछापस्थित कविता सिलवालको घरबाट नगद रू.१ लाख १२ हजार ६ सय ७० रुपैयाँ, ३ थान मोबाइल र ३ थान किप्याड गरी करिब रू.१ लाख ४६ हजार ६ सय ७० रुपैयाँ बराबरको धनमाल चोरी गरेको अभियोगमा काठमाडौं जडिबुटी बस्ने ४० वर्षीय सुनिल खड्गी लगायत ५ जनालाई बिहीबार बिहान प्रहरीले पक्र�. . .
काठमाडौं । नयाँ जनप्रतिनिधिका लागि गत वैशाख ३० मा भएको निर्वाचनअन्तर्गत करिब २० प्रतिशत स्थानीय तहका मत परिणाम आउन बाँकी रहेका बेला संवत् २०७४ मा भएको स्थानीय तह निर्वाचनबाट निर्वाचित जनप्रतिनिधिको कार्यकाल आज साँझदेखि समाप्त भएको छ । देशभरका ७५३ पालिकाका ३५ हजार २२१ पदका लागि भएको निर्वाचनमा तुल�. . .
विराटनगर । विराटनगर–११ नयाँ गुद्री दक्षिणमा करेन्ट लागेर गाई मरेको छ । गाईधनी दुर्गा साहका अनुसार एभरेष्ट होटलमा लगेको बिद्युतको करेन्ट जमिनमा आउँदा चरिरहेको गाई मरेको हो । अहिले नेपाल बिद्युत प्राधिकरणले त्यहाँको स्थिति बुझेर फर्केको छ । प्राधिकरणले होटल सञ्चालकको लापवाहीका कारण बिद्युत लिकेज �. . .
विराटनगर । मोरङको धनपालथान गाउँपालिकाको प्रमुुखमा नेपाली काँग्रेसका जिवछ प्रसाद गच्छदार ६३२९ मत सहित विजयी भएका छन् । आफ्ना निकटतम प्रतिस्पर्धी नेकपा (एमाले) का मुसहरु मण्डललाई २७१ मतले पछि छोड्दै गच्छदार गाउँपालिका अध्यक्षमा निर्वाचित भएका हुन् । गच्छदार गाउँपालिका अध्यक्षमा निर्वाचित हुँदा उन. . .
विराटनगर । पछिल्लो २४ घण्टामा देशभर १२ जनामा कोरोना संक्रमित थपिएका छन् । ३ हजार ६ सय २७ वटा स्वाब नमुनाको परीक्षण गर्दा सो संख्यामा संक्रमण पुष्टि भएको हो । पछिल्लो २४ घण्टामा देशभर ९ जना कोरोना संक्रमणमुक्त भएका छन् । हाल देशभर कोरोनाका सक्रिय संक्रमितको संख्या १ सय ५० रहेको छ ।. . .
काठमाडौं । राष्ट्रियसभा सांसदहरूले आव २०७९/८० को बजेट मुलुक आत्मनिर्भर बनाउनेतर्फ केन्द्रित गर्न सरकारलाई सुझाव दिनुभएको छ । राष्ट्रियसभाको बिहीबारको बैठकमा उहाँहरुले मुलुकको कृषि र पर्यटनलागतयका क्षेत्रमा लगानी बढाउने र आत्मनिर्भरतातर्फ केन्द्रित हुने गरी बजेट विनियोजन हुनुपर्नेमा जोड दिनु�. . .
काठमाडौं । संस्थागत विद्यालयमा संस्कृत पढाउने क्रम बढ्न थालेको छ । अङ्ग्रेजी माध्यममा पढाइ हुने विद्यालयमा विद्यार्थी नेपालीमा कमजोर हुन थालेपछि सुधारका लागि संस्कृत भाषाको पठनपाठन गराउने क्रम बढेको हो । विगत पाँच वर्षदेखि विभिन्न विद्यालयमा संस्कृत विषयका अध्यापन गर्दै आउनुभएका शिक्षक योगराज �. . .
काठमाडौं । नेकपा (एकीकृत समाजवादी)का सांसद जीवनराम श्रेष्ठले काम नै नसकिएको धरहराको उद्घाटन गरिए पनि हालसम्म सञ्चालनमा आउन नसकेकोमा टिप्पणी गर्नुभएको छ । प्रतिनिधिसभाको आजको बैठकमा आगामी आर्थिक वर्षको विनियोजन विधेयकको प्राथमिकता र सिद्धान्तका बारेमा आफ्नो धारणा राख्दै उहाँले काम नै नसकिएका आयो. . .
विराटनगर । विराटनगर–१२ घर भई कटहरीमा गौशाला सञ्चालन गर्दै आएका मनोजकुमार शर्माको टुप्पी काटिदिएको आरोपमा मोहम्मद फिरोज शेखलाई प्रहरीले पक्राउ गरेको छ । शेख विरुद्ध शर्माले प्रहरीमा बुधबार उजुरी दिएपछि बिहीबार उनकै घरबाट पक्राउ गरिएको हो । मोरङ प्रहरीका प्रवक्ता दिपक श्रेष्ठले उनलाई नियन्त्रणमा . . .
विराटनगर । मोरङको सुनवर्षी नगरपालिकामा विजयी जुलुस निकाल्ने क्रममा ट्रयाक्टर दुर्घटनामा परी १३ जना घाईते भएका छन् । सुनवर्षी–६ स्थित सिटौला टोलमा नेकपा (एमाले) को विजयी जुलुस निकाल्ने क्रममा ट्रयाक्टर दुर्घटना हुँदा उनीहरु घाईते भएका हुन् । घाईतेमध्ये २ जनाको अवस्था गम्भीर रहेको बताईएको छ । उनीहर�. . .
विराटनगर । १० वडाध्यक्ष र ४० वडा सदस्य निर्वाचित गर्दै प्रदेश नंं. १ को राजधानी विराटनगरमा ६८ प्रतिशत मतगणना सम्पन्न भएको छ । शनिबारदेखि हालसम्म कुल खसेको मध्ये ६१ हजार १०३ मत गणना भएको हो । विराटनगरमा कुल ८९ हजार ७८९ मत खसेको थियो । अब मात्र २८ हजार ६८६ मत गणना गर्न बाँकी रहेको विराटनगरस्थित मुख्य निर्�. . .