समाचार

नेपालले एएफसी यु–२३ एसिया कप छनोट चरणमा लेबनानको सामना गर्ने

काठमाडौँ । एएफसी यु–२३ एसिया कप छनोट चरणको अन्तिम खेलमा नेपालले आज लेबनानको सामना गर्नेछ । यसअघिका दुवै खेलमा पराजित भएको नेपाल समूह चरणको अन्तिम खेलमा जित हासिल गर्दै प्रतियोगिताको सुखद अन्त्यको लक्ष्यमा छ । नेपाल र लेबनानवीचको खेल आज अपराह्न ४ः४५ बजे ताजिकिस्तानको रिपब्लिकन सेन्ट्रल स्टेडियममा ह. . .


बलिउड चलचित्र ‘उचाइ’को नेपालको छायाङ्कन सकियो

मनाङ । बलिउड चलचित्र ‘उचाइ’को नेपालको छायाङ्कन सकिएको छ । नेपालमा २५ दिनको छायाङ्कन सकेर बलिउड फिल्म ‘उचाइ’ले नेपालको छायाङ्कन तालिका सकिएको छ । बलिउड चलचित्र ‘उचाइ’को नेपालको छायाङ्कन सकियो बलिउड चलचित्र ‘उचाइ’को नेपालको छायाङ्कन सकिएको छ । नेपालमा २५ दिनको छायाङ्कन सकेर बलिउड फिल्म ‘उचाइ’ले न�. . .


भारतमा दैनिक सङ्क्रमितहरुको सङ्ख्या फेरि घट्यो

भारतमा कोरोनाभाइरसबाट दैनिक सङ्क्रमितहरुको सङ्ख्या फेरि घटेको छ । पछिल्लो २४ घण्टामा १२ हजार ८३० जना मात्रै नयाँ सङ्क्रमित भएका केन्द्रीय स्वास्थ्य मन्त्रालयले आइतबार जानकारी दिएको छ । यस अवधीमा कोरोना सङ्क्रमणको कारण ४४६ जनाको मृत्यु भएको छ । भारतमा शनिबार भएको सङ्क्रमित मध्ये ७ हजार ४२७ जना केरल�. . .


प्रधानसेनापति शर्माद्वारा रथी राणालाई दर्ज्यानी चिह्न प्रदान

काठमाडौं । प्रधानसेनापति प्रभुराम शर्माले रथीमा पदोन्नति हुनुभएका सरोजप्रताप राणालाई दर्ज्यानी चिह्न प्रदान गर्नुभएको छ । सैनिक मुख्यालय जङ्गी अड्डामा आज आयोजित समारोहमा महारथी शर्माले रथी राणालाई दर्ज्यानी चिह्न लगाइ बढुवा गर्ने निर्णय गरेको थियो । रथी राणालाई बलाध्यक्षको जिम्मेवारी प्रदान . . .


लुम्बिनीको विकासलाई प्राथमिकतामा राखौँ : राष्ट्रपति भण्डारी

सिद्धार्थनगर । राष्ट्रपति विद्यादेवी भण्डारीले लुम्बिनी विश्वको आकर्षणको केन्द्र भएकाले लुम्बिनीको विकासलाई नेपाल सरकारले मुख्य प्राथमिकतामा राख्नुपर्ने बताउनुभएको छ । उहाँले भन्नुभयो, “गौतमबुद्धको जन्मस्थल लुम्बिनी संसारकै आकर्षण रहेको एक पवित्रस्थल हो, यसको विकासका लागि जनतालाई समर्थनमा �. . .


औद्योगिक करिडोरमा बाढीले साढे दुई अर्ब बराबरको क्षति

विराटनगर । सुनसरी–मोरङ औद्योगिक करिडोरमा कार्तिक पहिलो साता वर्षापछिको बाढीले दुई अर्ब ४७ करोड १८ लाख ९८ हजार बराबरको क्षति गरेको छ । उद्योग संगठन मोरङले सार्वजानिक गरेको औद्योगिक क्षेत्रमा बाढी पछिको प्रभाव मूल्याकंन प्रतिवेदन अनुसार करिडोरका ४१ उद्योग बाढीको चपेटामा परेका हुन् । बाढीबाट प्रभा�. . .


जङ्गली हात्तीको बथानले सामुदायिक वनको भवन भत्कायो

शुक्लाफाँटा नगरपालिका–८ फुलेलीमा रहेको बैजनाथ सामुदयिक वन उपभोक्ता समितिको कार्यालय भवन आज बिहान जङ्गली हात्तीको बथानले भत्काई दिएको छ । सामुदायिक वनको कार्यालय भवन भत्काएपछि त्यसभित्र रहेका महत्वपूर्ण कागजपत्र, दराज, कम्प्युटर लगायतमा क्षति पुगको छ । “बिहानको झिसमिसेमै आएको हात्तीको बथानले का. . .


बाढीपीडित भन्छन्– ‘चामल नदेऊ, धानखेत बनाइदेऊ’

कर्णाली । सधैँझैँ खेतमा पुगेर मार्सी धान भण्डारण गर्ने जुम्ला तिला गाउँपालिका–४ का स्थानीय किसान मुखको गाँस खोसिँदा निराशामा छन् । यही असोज ३१ देखि कात्तिक १ गतेसम्म परेको अविरल वर्षाका कारण कात्तिक २ गते राति आएको बाढीले धानखेत बगर बनेपछि उनीहरुको कमाइखाने आधार सकिएको छ । विगतका वर्षहभन्दा यस वर्�. . .


भोजपुरे खुकुरी सङ्कटमा

भोजपुर । स्वदेश तथा विदेशमा पहिचान नै बनाएको भोजपुरे खुकुरी लोप हुने अवस्थामा पुगेको छ । स्थानीय कालिगढले आफ्ना सीप पुस्तान्तरण गर्न नसक्दा र संरक्षणको अभावमा यो पेशा नै लोप हुने अवस्थामा पुगेको हो । भोजपुरे खुकुरीको माग स्थानीय बजार र बाहिरी जिल्लाका साथै अन्तराष्ट्रिय बजारसम्म पुग्ने भएपनि माग अ�. . .


पानीको स्रोत सुक्दै जाँदा जुट धुन समस्या

विराटनगर । स्रोत सुक्दै गएपछि जुट बाली लगाउने किसानलाई रेसा छुट्याउन पानीको अभाव हुन थालेको छ । पूर्वी तराईका जिल्लामा गरिने नगदे बाली जुटको खेति पानीको स्रोत सुक्न थालेसँगै थप संकटमा पर्ने चिन्ता बढेको हो । मोरङ, सुनसरी, झापा, उदयपुर, सप्तरी र सिराहामा गरिने जुट बाली पाकेपछि रेसा छुट्याउन प्रशस्त जमे�. . .


विदेशी लगानीकर्तालाई उत्प्रेरित गर्न सरकार प्रतिबद्ध छः प्रधानमन्त्री देउवा

लण्डन । प्रधानमन्त्री शेरबहादुर देउवाले विदेशी लगानीकर्तालाई सुरक्षाको प्रत्याभूति दिन सरकार सदैव तयार रहेको स्पष्ट पार्नुभएको छ । बेलायतस्थित नेपाली जनसम्पर्क समितिले आफ्नो सम्मानमा शनिबार आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री देउवाले विदेशी लगानीकर्तालाई उत्प्रेरित गर्न . . .


बेलायतमा कोरोना भाइरसका सङ्क्रमितको संख्या ९० लाख नाघ्यो

बेलायतमा कोरोना भाइरसका सङ्क्रमितहरुको संख्या ९० लाख नाघेको छ । यहाँका स्वास्थ्य अधिकारीहरुले यो संख्या ९० लाख १९ हजार ९६२ पुगेको बताएका हुन् । यहाँका अधिकारीहरुले दिएको जानकारीअनुसार शनिबार मात्र यहाँ ४१ हजार २७८ जना सङ्क्रमित पुगेका थिए । यो समेतगरी यहाँ सङ्क्रमितको संख्या ९० लाख नाघेको हो । त. . .