काठमाडौं। विकसित राष्ट्रहरुको कारणले जलवायू परिर्वतनमा असर पुग्दा कमविकसित राष्ट्रहरुले क्षतिवेहोर्नु परेको छ । अर्थात कात्तिक १४ देखि २६ गतेसम्म बेलायतको स्कटल्याण्डको ग्लास्गोमा शुरु हुन गई रहेको जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रसङ्घीय संरचना महासन्धि (युएनएफसिसिसी( को पक्ष राष्ट्रको. . .
विश्वास रेग्मी/गाेरखापत्र काठमाडौँ । नेपाल दूरसञ्चार प्राधिकरणले फाइभजी प्रविधि कार्यान्वयन र प्रवद्र्धनका लागि गुरुयोजना बनाउने भएको छ । यसका लागि प्राधिकरणले परामर्शदाताको खोजी गरेको छ । शुक्रबार सार्वजनिक सूचना जारी गर्दै प्राधिकरणले फाइभजी प्रयोग हुनसक्ने क्षेत्रहरूको पहिचान र त्यसको कार्. . .
जिल्लाको पश्चिमी क्षेत्रमा पर्ने आदर्श गाउँपालिकामा रहेका ३३ विद्यालय अनिश्चितकालका लागि बन्द गर्ने निर्णय गरिएको छ । गाउँपालिकाले विद्यालयका कर्मचारी र बाल विकास सहजकर्ताको तलब वृृिद्ध गर्ने सरकारको निर्णय पालना नगरेको भन्दै आन्दोलनरत कर्मचारी तथा सहजकर्ताले विद्यालय अनिश्चितकालका लागि बन्द �. . .
पालुङटार । गोरखाको पालुङटारमा टर्कीपालन गरेर एक युवाले मनग्य आम्दानी गरेका छन् । विगत १३ वर्ष साउदी अरबको अल्मराई कम्पनीमा काम गर्नुभएका पालुङटार नगरपालिका–४ का ४० वर्षीय जीवमनि लुइँटेलले विसं २०७६ मा नेपाल फर्केसँगै टर्कीपालन सुरुआत गर्नुभएको हो । सो कम्पनीमा नौ हजार ५०० रियल अर्थात् नेपाली झण्�. . .
ट्र्याक्टर दुर्घटामा मृत्यु भएका मजदुरका परिवारलाई रु ३० लाख सहयोग हस्तान्तरण गरिएको छ । मृत्यु भएका छ जना परिवारलाई प्रतिपरिवार रु पाँच लाखका दरले राप्ती नगरपालिकाकाले सहयोग गरेको हो । विसं २०७७ चैत २९ गते पूर्वी चितवनको राप्ती –११ स्थित चिउरीखोलामा ना१त ६२८२ नंको ट्र्याक्टर दुर्घटना भएको थियो �. . .
काठमाडौं । नेपाललाई माल्दिभ्स सरकारले दिएको दुई लाख एक हजार ६०० डोज एस्ट्राजेनेका खोप आइतबार नेपाल आउँदै छ । कतार एयरवेजको नियमित उडानबाट आज बेलुका ८ बजे काठमाडौं खोप आईपुग्ने स्वास्थ्य सेवा विभाग खोप आापूर्ति व्यवस्थापन महाशाखा प्रमुख उपेन्द्र ढुङ्गानाले बताउनुभयो । यसअघि दिउँसो एक बजे खोप आउ�. . .
दार्चुलाबाट महेन्द्रनगर जाँदै गरेको बस यहाँको आलिताल गाउँपालिका–१ घण्टेश्वर मन्दिर नजिक दुर्घटना हुँदा १० जना घाइते भएका छन् । ना८ख ६१३२ नंको बस सडकबाट करिब १०० मिटर तल खस्दा दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय डडेल्धुराले जनाएको छ । बसमा ३२ यात्रु सवार रहेको बताइएको छ । घाइतेलाई उपचारका लागि ध�. . .
विराटनगर । मोरङको सुन्दरहरैचा नगरपालिका ४ दुलारी स्थित पुर्व(पश्चिम राजमार्गमा लहरीको ठक्करबाट स्कुटी चालकको मृत्युको मृत्यु भएको छ । मृत्यु हुनेमा सोही स्थानका ४५ बर्षीय श्याम लिङ्खा रहेका छन् । हिजो बेलुका पौने ६ बजे पश्चिम आउदै गरेको बीआर ५० जीए ०३०६ नम्बरको भारतिय लहरीले बिपरित दिशाबाट जादै गर�. . .
नगेन्द्र सापकोटा/गाेरखापत्र काठमाडौँ । दिगो विकासको लक्ष्य स्थानीयकरण गर्ने कार्यका लागि जिल्ला समन्वय समितिलाई पूर्ण जिम्मेवारी दिन सरोकारवालाले सरकारलाई आग्रह गरेका छन् । स्थानीय तहमा भएका कामको अनुगमन र मूल्याङ्कन गर्ने जिम्मेवारी जिल्ला समन्वय समिति (जिसस)को भएकाले दिगो विकासको लक्ष्यको स�. . .
काठमाडौँ । ‘मिस युनिभर्स नेपाल २०२१’ को ताज सुजिता बस्नेतले पहिरिन सफल बन्नुभएको छ । पन्ध्र प्रतियोगीलाई पछि पर्दै उहाँले उपाधि चुम्नुभएको हो । विजेताले १० लाख नगदसहित हिराजडित ताज लगाउन सफल हुनुभएको छ । उहाँलाई गत वर्षकी मिस युनिभर्स नेपाल विजेता अंशिका शर्माले ताज पहिरयाउनुभएको थियो । शनिबार सा�. . .
झापा । नेपालका पूर्वीसीमा काँकडभिट्टाबाट पौने दुई सय किलोमिटर मोटर यात्रापछि फुन्चोलिङ सहरको प्रवेशद्वार पुगेर चिहाउँदा भुटान चकमन्न थियो । पहाडी पाखोमा सफा र हरियाली फुन्चोलिङ बजार बन्द थियो । सर्वसाधारण घर बाहिर निस्किएका थिएनन् । सडकमा सरकारी गाडी मात्र पातलो कुदिरहेका थिए । प्रवेशद्वारमा वा. . .
कैलालीमा नदीमा नुहाउने क्रममा डुबेर दुई जनाको शनिबार मृत्यु भएको छ । भजनी नगरपालिका–३ ढुसीका नरेन्द्र निसादका १३ वर्षीय छोरा धनन्जय निसाद र सोही ठाउँका लायकराम चौधरीका १० वर्षीया छोरा अरबिन्द्र चौधरीको काडाँ नदीमा नुहाउने क्रममा डुबेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक प्र�. . .