विराटनगर । प्रदेश नं. १ को राजधानी विराटनगरमा आयोजना हुन लागेको ‘मोरङ व्यापार संघ ट्रेड एक्स्पो–२०२२’ को सम्पुर्ण तयारी पुरा भएको छ । चैत्र १८ गतेदेखि २६ गतेसम्म विराटनगर–२ स्थित शंकरपुर मार्गमा आयोजना हुन लागेको एक्स्पोको सम्पुर्ण तयारी पुरा भएको हो । बिहीबार मोरङ व्यापार संघमा पत्रकार सम्मेलन गर�. . .
इटहरी । इटहरी वडा नम्वर १७ मा जननेता मदन भण्डारीको पूर्णकदको सालिक सहित मदन वाटिका उदघाटन गरिएको छ । इटहरी उपमहानगरपालिकाले निर्माण गरेको पूर्ण कदको सालिक सहितको वाटिका पूर्व मुख्यमन्त्री भीम आर्चायले उदघाटन गर्नुभयो । उहाँले समकालिन नेपाली राजनीतिका सवैभन्दा उच्च राजनेता मदन भण्डारीको सालिक नि�. . .
विराटनगर । पछिल्लो २४ घण्टामा देशभर २५ जनामा कोरोना संक्रमित थपिएका छन् । ४ हजार ९ सय ५१ वटा स्वाब नमुनाको परीक्षण गर्दा सो संख्यामा संक्रमण पुष्टि भएको हो । पछिल्लो २४ घण्टामा देशभर ८९जना कोरोना संक्रमणमुक्त भएका छन् । पछिल्लो २४ घण्टामा देशभर ६० हजार २ सय ६० जनाले कोरोना विरुद्धको खोप लगाएका छन् । . . .
पोखरा । लामो समयदेखिनिकै चर्चा र विवादको रुपमा रहेको पोखराकोे फेवाताललगायत नौ तालको मापदण्ड अन्ततः पोखरा महानगरले टुग्याङ्एको छ । बुधबार साँझ बसेको कार्यपालिकाको ५५औँ बैठकले फेवातालसहित नौवटै तालको मापदण्ड निर्धारण गरेको हो । लामो समयदेखि फेवातालको मापदण्ड कति भन्ने विषयमा विवाद बन्दै आएकामा हि. . .
काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेले नेपाल सबै जातजाती तथा धर्मावलम्बीको साझा फूलबारी भएको बताउनु भएको छ । नेपाल विश्व हिन्दू महासङ्घले बिहीबार काठमाडौँमा आयोजना गरेको हिन्दू अन्तर्राष्ट्रिय सम्मेलनलाई सम्बोधन गर्नुहुँदै उहाँले हाम्रो संविधानले सबै जातिको अध�. . .
काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले वर्तमान सरकार पूर्ण प्रेस स्वतन्त्रताप्रति प्रतिबद्ध रहेको बताउनुभएको छ । रिपोर्टस क्लब नेपालको २४औँ वार्षिकोत्सवका अवसरमा यहाँ आज आयोजित समारोहको उद्घाटन गर्दै प्रधानमन्त्री देउवाले वर्तमान सरकार पूर्ण प्रेस स्वतन्त्रताको पक्षमा रहेको बताउनुभएको ह�. . .
दमौली । तनहुँमा ७५ हजारभन्दा बढी बालबालिकालाई टाइफाइडविरुद्धको खोप लगाइने भएको छ । चैत २५ गतेदेखि जिल्लाका बालबालिकालाई विद्यालयमै टाइफाइड विरुद्धको खोप लगाउन लागिएको हो । त्यसक्रममा १५ महिनादेखि १५ वर्षमुनिका सबै बालबालिकालाई टाइफाइडविरुद्धको खोप लगाइने स्वास्थ्य कार्यालय तनहुँका प्रमुख शङ्�. . .
विराटनगर । भारतको सीमावर्ती रेल-स्टेसन बथनाहाबाट विराटनगर बुधनगरको आइसिपीसम्म कोलकाता बन्दरगाहबाट कार्गोरेल ल्याउने पहल अगाडी बढेको छ । भारतको रेल विभागले आईसिपीसम्म काम सम्पन्न भएको क्षेत्रमा कार्गोरेल ल्याउनसक्ने संभाव्यता बारे स्थलगत निरीक्षण सुरु गरेको हो । भारतीय रेल-वे विभाग अन्तर्गत एन�. . .
विराटनगर । सप्तरी प्रहरीले म्यादी प्रहरीमा लगाइदनिे भन्दै रकम ठगी गरेको आरोपमा एक युवकलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा महादेवा गाउँपालकिा २ बस्ने २३ वर्षीय अरबन्दिकुमार मण्डल रहेका छन् । म्यादी प्रहरी भर्नाका लागी दरखास्त फारम भरसिकेका वभिन्नि व्यक्तलिाई भर्ना गराइदन्छिु भन्दै ललाइफकाई प्र. . .
विराटनगर । जिल्ला प्रशासन कार्यालय मोरङले सर्वसाधारणले इजाजत लिएर राखेका हतियार बुझाउन आग्रह गरेको छ । स्थानीय नर्विाचनको सुरक्षा व्यवस्थालाई ध्यान दनि भन्दै मोरङ प्रशासनले आफूसँग भएका हतयिार बुझाउन सर्वसाधारणलाई आग्रह गरेको हो । प्रमुख जल्लिा अधकिारी काशीराज दाहालले चैत मसान्तसम्म हतयिार बुझ�. . .
विराटनगर । कान्तीपुर टेलिभिजन एच.डि र मलीन मिडिया इभेन्ट प्रा.ली.द्वारा काठमाडौंमा आयोजीत कोलगेट नेपाल स्पेल बि सिजन ४ प्रतियोगितामा मेरिल्याण्ड स्कुल विराटनगरकी छात्रा सृष्टी थापा दोश्रो स्थान प्राप्त गरेकी छिन् । त्यस्तै मनी मुकुन्द सेकेण्डरी स्कुल, वुटवलका सुजल बस्याल प्रथम र न्यू ग्यालेक्सी �. . .
आगामी वैशाखमा हुने स्थानीय तहको निर्वाचन लक्षित चुनावी गतिविधि कञ्चनपुरमा ह्वात्तै बढेको छ । सात नगरपालिका र दुई गाउँपालिका रहेको कञ्चनपुरमा नेकपा (एमाले), नेपाली कांग्रेस, नेकपा (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी) र राष्ट्रिय प्रजातन्त्र पार्टीले घरदैलो अभियानलाई तीव्रता दिएका छन् । एमालेक�. . .