समाचार

‘कांग्रेसको १४औँ महाधिवेशन मङ्सिरभित्र सम्पन्न गर्नुको विकल्प छैन’

नेपाली कांग्रेसका केन्द्रीय सदस्य गुरुराज घिमिरेले नेपाली कांग्रेसका सम्पूर्ण नेता, कार्यकर्ता र शुभचिन्तकको ताकत, मेहनत र परिश्रम पार्टीको महाधिवेशन सम्पन्न गर्न लगाउनुपर्ने बताउनुभएको छ । नेपाली कांग्रेस सूर्यविनायक नगरपालिका–५ एकाइ समितिले आज चक्रपाणि चोक कटुञ्जेमा आयोजित शुभकामना आदानप�. . .


पुराना मुद्रण व्यवसायी श्रेष्ठसहित चारजना सम्मानित

विराटनगर । नेपाल मुद्रण उद्योग संघ मोरङले पुराना मुद्रण व्यवसायी र मुद्रण श्रमिकलाई सम्मान गरेको छ । चौथो अधिवेशनको अवसर पारेर संघले विराटनगरका पुराना मुद्रण व्यवसायी वल्लभकुमार श्रेष्ठ, चिरञ्जीवी भण्डारी तथा मुद्रण श्रमिक कुञ्जीलाल मुडियारी र नथु दासलाई सम्मान गरेको हो । उनीहरुलाई कार्यक्रममा �. . .


प्रजातान्त्रिक आन्दोलन र पार्टीमा योगदान गर्नेलाई काँग्रेसको सम्मान

विराटनगर । नेपालको प्रजातान्त्रिक आन्दोलनमा योगदान पु¥याउने झण्डै दुई दर्जन व्यक्तिलाई विराटनगरमा सम्मान गरिएको छ । नेपाली कांग्रेस विराटनगर वडा नम्बर १२ ले प्रजातान्त्रिक आन्दोलनसँगै पार्टीको संगठन विस्तारमा योगदान पु¥याउने २० जना व्यक्तिलाई सम्मान गरेको हो । शुभदीपावली, छठ र नेपाल सम्वत्को अ�. . .


प्रदेश १ मा ४९ जनामा कोरोना संक्रमण

विराटनगर । प्रदेश १ मा पछिल्लो २४ घण्टामा ४९ जनामा कोरोना संक्रमण भएको छ । १९५ जनाको पीसीआर परीक्षण गर्दा ३३ र ९० जनाको एन्टिजेन परीक्षण गर्दा १६ जनामा संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार पीसीआर परीक्षणका आधारमा मोरङमा ११, झापा र सुनसरीमा १०–१०, उदयपुर र प्रदेश १ बा�. . .


प्रदेश १ मा गठबन्धनको सरकार बन्ने निश्चित : राई

विराटनगर । नेकपा एकिकृत समाजवादीका प्रदेश १ संसदीय दलका नेता राजेन्द्र राईले प्रदेश १ मा गठबन्धनको सरकार बन्ने निश्चित रहेको दाबी गरेका छन् । शनिबार विराटनगरमा नेकपा (एस) ले आयोजना गरेको शुभकमना आदनप्रदान कार्यक्रममा बोल्दै नेता राईले नेकपा एमालेले सरकार टिकाउन पैसामा सांसद किन्न सकिन्छ कि भनेर अनव�. . .


केपी ओली भुँइमा : माधव नेपाल

विराटनगर । नेकपा एकृतिक समाजवादी पार्टीका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री माधव कुमार नेपालले केपी ओलीलाइ आफुहरुले आँट गरेर भँुइमा पछारेको बताएका छन् । शनिबार विराटनगरमा आयोजित शुभकामना आदानप्रदान कार्यक्रमलाई सम्बोधन गर्दै उनले दुइ तिहाइको मात लागेर सत्ताको घोडामा सवार केपी ओलीलाई आफुहरुको आँट�. . .


मुद्रण संघ मोरङको अध्यक्षमा कार्की

विराटनगर । नेपाल मुद्रण उद्योग संघ मोरङको अध्यक्षमा सुभाष कार्की निर्वाचित भएका छन् । शनिबार सम्पन्न चौथो जिल्ला अधिवेशनबाट कार्की निर्विरोध निर्वाचित भएका हुन् । नवगठित समितिको उपाध्यक्षमा दिलिप अटल, सचिवमा बलराम गिरी, सह–सचिव कृष्ण ओझा र कोषाध्यक्षमा धर्मराज ढकाल निर्विरोध निर्वाचित भएका छन् । . . .


नेपाली सेनामा जागिर लगाइदिन्छु भन्दै ठगी गर्ने पक्राउ

नेपाली सेनाको जागिर लगाइदिन्छु भन्दै ठगी गर्ने एक युवक शुक्रबार पक्राउ परेको छ । पक्राउपर्नेमा ताप्लेजुङको मैवाखोला गाउँपालिका–५ का २४ वर्षीय सुवास फावेन लिम्बू रहेको प्रहरीले जनाएको छ । लिम्बूले नेपाली सेनामा जागिर लगाइदिने प्रलोभनमा मिक्वाखोला गाउँपालिका–४ साँवाका पेम्बा शेर्पासँग रु २० हज�. . .


प्रदेश सरकार सञ्चार मैत्री भएर अघि बढ्छ : मुख्यमन्त्री पाण्डे

रासस । वाग्मती प्रदेशका मुख्यमन्त्री राजेन्द्र पाण्डेले प्रदेश सरकार सञ्चार मैत्री भएर अघि बढ्ने बताउनुभएको छ । नेपाल पत्रकार महासंघ वाग्मती प्रदेशको प्रथम प्रादेशिक सम्मेलनको आज सौराहामा उद्घाटन गर्दै उहाँले देशको परिवर्तनमा सञ्चार माध्यम र सञ्चारकर्मीको अतुलनिय योगदान रहेको उल्लेख गर्नुभयो ।. . .


चीनले एक महिनाभित्र कोरोना नियन्त्रण गर्नसक्छः महामारी विशेषज्ञ

चीनका वरिष्ठ महामारी विशेषज्ञ झोङ नानसानले चीनले एक महिनाभित्रै कोभिड–१९ को पछिल्लो सङ्क्रमणलाई प्रभावकारीरूपमा नियन्त्रण गर्न सक्ने बताएका छन् । देशका विभिन्न भागमा छिटपुट स मामिला रिपोर्ट गरिएकाले शनिबार चिकित्सको वेबिनारमा बोल्दै महामारी विशेषज्ञ झोङ उक्त टिप्पणी गरेका हुन् । कोरोनाभाइ�. . .


के कोभिड-१९ को खोप बालबालिकाका लागि सुरक्षित छ?

लामो समयदेखि विश्व आक्रान्त पारिरहेको कोरोना भाइरसको संक्रमण नियन्त्रण गर्नका लागि अनेक प्रयास गरिए पनि यो पूर्ण रूपमा नियन्त्रण हुन सकेको छैन। विभिन्न किसिमका खोपहरू उत्पादन भइरहेका छन् तर ती बालबालिकाका लागि कत्तिको प्रभावकारी छन् भन्ने कुरा अझै अनुसन्धानको विषय बनिरहेको छ। यसै सन्दर्भमा लौर�. . .


बैतडीमा जनगणनामा ४९ हजार परिवार सूचीकृत

बैतडीमा राष्ट्रिय जनगणना, २०७८ को पहिलो चरणअन्तर्गतको गणनामा ४९ हजार ७६१ परिवार सूचीकृत गरिएको छ । विसं २०६८ को जनगणनामा जिल्लामा ४५ हजार १६७ परिवार सङ्ख्या रहेको थियो । पहिलो चरणमा ५८ हजार ५५२ घर सूचीकृत गरिएको छ । घरको गणना पहिलोपटक गरिएको जिल्ला जनगणना अधिकारी सुरेन्द्रप्रसाद पन्तले जानकारी दि�. . .