समाचार

चर्चा बटुल्दै झापाली अनुजा

विराटनगर । गीत–संगीत र कलाकारिताका क्षेत्रका लागि झापा आफैंमा उर्वर भूमि हो । राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरमा ख्याति कमाएका धेरै श्रष्टा र सर्जक झापाले जन्माएको छ । यही भूमिमा जन्मिएका धेरै जनाले झापाको शिर उच्च राखेका छन् । नेपालको राष्ट्रिय राजनीतिमा होस् या संगीत र कलाकारिता क्षेत्रमा नै कि. . .


सर्वत्र आलोचित विराटनगरको हिमालय रोड सौन्दर्यीकरणको योजना

विराटनगर । विराटनगरको हिमालय रोडलाई सिक्किमको माहात्मा गान्धी रोडकै स्तरमा स्तरोन्नति र सौन्दर्यीकरण गर्ने योजना हाल सर्वत्र आलोचनाको बिषय बनेको छ । महानगरले योजनाको प्रभावकारिता, दीर्घकालीन असर र भाबी समस्या तथा चुनौतीका बारेमा विस्तृत अध्ययन नगरी निर्माण प्रक्रिया थाल्दा उक्त योजना आलोचनाको �. . .


चिकित्सा शिक्षा आयोगले भन्यो–अतिरिक्त शुल्क लिन पाइदैन

विराटनगर । चिकित्सा शिक्षा आयोगले मेडिकल कलेजहरुले शिक्षण शुल्क बाहेकका अन्य कुनैपनि शिर्षकमा अतिरिक्त शुल्क लिन नपाउने बताएको छ । आयोगको योजना समन्वय तथा प्राज्ञिक उन्नयन निर्देशालयले आज शुल्क सम्बन्धमा स्पष्ट पार्दै मेडिकल कलेजले विद्यार्थीबाट लिदैं आएको शिक्षण शुल्क बाहेक अन्य शिर्षकका शुल्�. . .


विराटनगरको काली मन्दिरको बाहिरीस्वरुप परिवर्तन हुँदै, तीनहजार केजी तामाले सजावट गरिने

विराटनगर । विराटनगर मेनरोडमा रहेको काली मन्दिरको बाहिरी भागको स्वरुपलाई परिर्वतन गरिने भएको छ । विराटनगरको महत्वपूर्ण शक्तिपीठलाई मन्दिर व्यावस्थापन समितिले बाहिरी भागहरुमा शुद्ध तामाले सजावट गर्ने भएको हो । वि.सं. १९६० सालमा स्थपना भएको काली मन्दिरको तीन तहको छाना वरिपरी तामाले सजावट गरि गोल्डे�. . .


प्रदेश १ मा ९१ जना सक्रिय संक्रमित

विराटनगर । प्रदेश १ मा पछिल्लो २४ घण्टामा १४ जनामा कोरोना संक्रमण भएको छ । ४०९ जनाको पीसीआर परीक्षण गर्दा १३ र ८० जनाको एन्टिजेन परीक्षण गर्दा एक जनामा संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार पीसीआर परीक्षणका आधारमा मोरङमा १०, सुनसरीमा २ र भोजपुरमा १ जनामा संक्रमण भएक�. . .


पछिल्लो २४ घण्टामा थप २५२ जना सङ्क्रमित, तीनको मृत्यु

विराटनगर । पछिल्लो २४ घण्टामा २५२ जना कोरोना भाइरसका सङ्क्रमित थपिएका छन् । १२ हजार ४७३ जनामा आरटीपीसीआर परीक्षण गरिएकोमा २५२ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । त्यस्तै, चार हजार ६१६ जनामा एन्टीजेन परीक्षण गरिएकोमा ३८ जनामा कोरोना सङ्क्रमण देखिएको छ । �. . .


सभामुखको साथमा छौँ: अध्यक्ष नेपाल

नेपाल कम्युनिष्ट पार्टी(एकीकृत (समाजवादी) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले प्रतिनिधिसभाका सभामुख अग्निप्रसाद सापकोटाको साथमा आफ्नो पार्टी रहेको बताउनुभएको छ । पार्टीको गण्डकी प्रदेश कमिटीले आज पोखरामा आयोजना गरेको प्रदेशस्तरीय कार्यकर्ता प्रशिक्षणमा उहाँले कानुनको शासनपा. . .


खेलकूद क्षेत्रको विकासमा सरकारले सहयोग गर्छ : प्रधानमन्त्री देउवा

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले खेलकूद क्षेत्रको विकास र विस्तारमा सरकारले सक्दो सहयोग गर्ने बताउनुभएको छ । माल्दिभ्समा भएको १३ औँ साफ च्याम्पियनसिप फुटबल प्रतियोगितामा पहिलो पटक उपविजेता बनेको नेपाली राष्ट्रिय फुटबल टोलीलाई आज बालुवाटारस्थित प्रधानमन्त्री निवासमा आयोजित कार्यक्र. . .


प्रशासनको निर्देशनपछि नोबेलले इन्टर्नसीप शुल्क नलिने

विराटनगर । नोबेल मेडिकल कलेज शिक्षण अस्पतालले विद्यार्थीबाट ‘इन्टर्नसीप’ शुल्क वापतको रकम नलिने सहमति जनाएको छ । जिल्ला प्रशासन कार्यालय मोरङमा प्रमुख जिल्ला अधिकारीसँगको छलफलमा नोबेल इन्टर्नसीप शुल्क वापतको रकम नलिने सहमति जनाएको हो । नोबेलमा एमबीबीएस प्रथम वर्षमा भर्ना हुन आएका विद्यार्थीला�. . .


अमेरिकामा पहिलो ओमिक्रोन सङ्क्रमितको मृत्यु

ह्यारिस काउन्टी, टेक्सासमा बसोबास गर्ने एक खोप नलिएका व्यक्ति संयुक्त राज्य अमेरिकामा कोभिड-१९ को ओमिक्रोन भेरियन्टबाट मृत्यु हुनेमा पहिलो व्यक्ति भएको विश्वास गरिएको छ । ह्यारिस काउन्टीको पूर्वी भागका करिब ५० वर्षीय व्यक्ति जसलाई खोप लगाइएको थिएन उनको सङ्क्रमणबाट मृत्यु भएको," ह्यारिस काउन्टी न�. . .


नेपाली काँग्रेसको १४ औँ महाधिवेशन समावेशी मधेशी क्लस्टरका नौ केन्द्रीय सदस्यको मत परिणाम सार्वजनिक

नेपाली काँग्रेसको १४ औँ महाधिवेशन अन्तर्गत समावेशी मधेशी क्लस्टर तर्फको केन्द्रीय सदस्यको मत परिणाम सार्वजनिक भएको छ । मधेशी क्लस्टरमा पाँच केन्द्रीय सदस्य निर्वाचित हुने व्यवस्था कांग्रेसका विधानमा छ । अन्तिम मत परिणाम अनुसार अजय चौरसिया दुई हजार ५२२ ,विनोद चौधरी दुई हजार २०६ ,चन्द्रमोहन यादव दु�. . .


ट्र्याक्टर दुर्घटनामा चालकको मृत्यु

लमजुङ । लमजुङ मस्र्याङ्दी गाउँपालिका–२ घनपोखरामा ट्र्याक्टर दुर्घटना हुँदा चालकको मृत्यु भएको छ । घनपोखराको घिम्राङबाट गएराति खुदीतर्फ आउँदै गरेको ग १ त ६११४ नं को ट्याक्टर घिम्राङ गाउँमुनी सडकबाट खोलामा खस्दा ट्र्याक्टर चालक सोही पालिका–९ सिम्पानीका २४ वर्षीय सन्देश विकको मृत्यु भएको प्रहरीले. . .