विराटनगर । महिलाहरूलाई आत्मनिर्भर बनाउने उद्देश्यले विराटनगरमा सिटीभिटी अन्तर्गतको ९० दिने सहायक ब्युटीसियन तालिम सुरू भएको छ । जिभ करियर ईन्सिच्युट प्रा.लि (जेसिआई ) नेपालको आयोजना तथा तागेरा व्युटिपालर एण्ड ट्रेनिङ सेन्टर विराटनगरको सहकार्यमा ९० दिने सहायक ब्युटीसियन तालिम सुरू भएको हो । ९० द. . .
विराटनगर । संखुवासभा मादी नगरपालिका १ खोला गाउँमा एकै परिवारका ६ जनाको हत्या प्रकरण ‘प्लान मर्डर’ नै भएको पुष्टि भएको छ । प्रहरीले यो घटनामा संलग्न थप ४ जनालाई पक्राउ गरेसँगै यो हत्या प्रकरणमा स्थानीय एव नाताले काका पर्ने खड्गबहादुर कार्कीको प्लानमा बनेको मर्डर पुष्टि भएको छ । जिल्ला प्रहरी कार्याल�. . .
विराटनगर । दिल्लीमा एमबिए सकिएपछि विराटनगर फर्किएका अमन शाहलाई आफ्नै जन्मथलोमा केहि गर्ने हुटहुटी जाग्यो । दिल्लीको अनुभवलाई मूर्त रूप दिन विराटनगरमा रेस्टुरेन्टको हब बनेको एअरपोर्ट रोडमा उनी २ करोड लगानीमा अत्याधुनिक रेस्टुरेन्ट खोल्दैछन् । दशैँअगाडि यसलाई सञ्चालनमा ल्याइसक्ने लक्ष्य छ । दिल�. . .
विराटनगर । एक नम्बर प्रदेश प्रहरी कार्यालय विराटनगरकोे ४२ वर्षपछि नयाँ र आधुनिक भवन निर्माण भएको छ । २०३६ सालमा सरकारी बजेट ५० लाखमा बनेको पुरानो संरचनाबाट नयाँ संरचनामा सर्ने भएको हो । प्रदेश सरकारको लगानीमा पुरानो संरचना भत्काएर नयाँ भवन निर्माणाधिन चरणमै रहेको छ । प्रदेश प्रहरी कार्यालय रानी, वि�. . .
विराटनगर । नेपाल सरकारले आजदेखि असोज १४ गतेसम्म कोभिड–१९ विरुद्धको भेरोसेल खोपको पहिलो मात्रा दिने भएको छ । खोप दिनका लागि जिल्ला अनुसार उमेर समूह छुट्ट्याइएको छ । यस अभियान अन्तर्गत चारवटा उमेर समूहलाई जिल्ला अनुसार खोप दिइने स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । ताप्लेजुङ, संखुवासभा,. . .
ओखलढुङ्गा। दीर्घरोगीलाई टेलिफोन मार्फत सेवा दिने उद्देश्यले जिल्लामा सुरुवात गरिएको ‘हेल्लो परामर्श सेवा’ बन्द भएको छ । कोरोना महामारीका सयममा नियमित स्वास्थ्य परीक्षणका लागि अस्पताल जान नसक्ने दम, उच्च रक्तचाप, मधुमेह, बाथ, मिर्गौलाजस्तो बिरामीलाई सल्लाह दिन सो सेवा थालिएको थियो । सङ्क्रमणको . . .
चितवन। मजदुर, कच्चा पदार्थ र स्थानीयको अवरोधका कारण सङ्कटमा रहेका यहाँका इँटा उद्योग कोभिड–१९ सँगै विस्थापित हुने अवस्थामा पुगेका छन् । जिल्लामा रहेका १८ उद्योगमध्ये गत वर्ष दुई उद्योग आंशिक सञ्चालन भएका थिए । जिल्लाको रत्ननगर, राप्ती र खैरहनी नगरपालिकामा उद्योग छन् । चितवन इँटा उद्योग सङ्घका अध�. . .
विराटनगर । प्रदेश १ मा बालबालिका तथा महिलामाथि यौनजन्य घटनामा बृद्धि भएको पाईएको छ । अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) विराटनगरले सार्वजनिक गरेको पछिल्लो ६ महिनाको स्थिति सूचकमा बालबालिका तथा महिलामाथि यौनजन्य घटनामा बृद्धि भएको पाईएको हो । मानव अधिकारको अवस्था सार्वजनिकीकरण सहित मानव अधिक�. . .
विराटनगर । प्रेस संगठन नेपाल मोरङको आइतबार सम्पन्न जिल्ला भेलाले अर्जुनकुमार आचार्यको संयोजकत्वमा ३७ सदस्यीय जिल्ला सम्मेलन आयोजक समिति गठन गरेको छ । मोरङको पथरीमा सम्पन्न भेलाले समितिको सह–संयोजकमा नविन कर्ण र सरोज बस्नेतलाई चयन गरेको हो । सदस्यहरुमा ज्योती शर्मा, हरि अधिकारी, प्रेम देवान, जनक ढक�. . .
विराटनगर । प्रदेश १ मा पछिल्लो २४ घण्टामा ३१३ जनामा कोरोना संक्रमण भएको छ । १ हजार १३५ जनाको पीसीआर परीक्षण गर्दा २८७ र १८९ जनाको एन्टिजेन परीक्षणगर्दा २६ जनाको रिपोर्ट पोजेटिभ आएको सामाजिक विकास मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार पीसीआर परीक्षणका आधारमा झापामा १०१, मोरङमा ९९, सुनसरीमा ७३, इला�. . .
विराटनगर। विराटनगरका चर्चित गायक श्रीजय थपलियाले ' हतासिन्छ यो मन ' बोलको नयाँ म्युजिक भिडियो अफिसियल युट्युब च्यानल 'श्रीजय थपलिया' मार्फत सार्वजनिक गरेका छन्। सो गितमा उनले दुई लेजबियनविचको मायालाई प्रस्तुत गर्न खोजेका छन्। आवर विराटनगर संग कुरा गर्दै उनले भने हाम्रो समाजले यस्तो सम्बन्धला�. . .
खोटाङमा आठ जनामा डेङ्गु सङ्क्रमण पुष्टि भएको छ । एक्कासी टाउको दुख्ने, जोर्नी दुख्ने, आलस्य हुनेजस्ता लक्षण देखिएपछि उपचारका लागि जिल्ला अस्पताल आएका दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१ दिक्तेलका पाँच, सोही नगरपालिका–६ नेर्पाका एक, रावाबेँसी गाउँपालिका–३ लामीडाँडाका एक र दिप्रुङ चुइचुम्मा गाउ�. . .