विराटनगर । प्रदेश १ मा पछिल्लो २४ घण्टामा ११ जनामा कोरोना संक्रमण भएको छ । २८५ जनाको पीसीआर परीक्षण गर्दा ८ जना र ७४ जनाको एन्टिजेन परीक्षण गर्दा ३ जनामा संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार पीसीआर परीक्षणका आधारमा मोरङमा ५ र झापामा ३ जनामा संक्रमण देखिएको हो । मोरङ. . .
विराटनगर । प्रदेश १ का सामाजिक विकास मन्त्री जयराम यादवले सुनसरीको इनरुवा अस्पताललाई एक महिना भित्रमा व्यवस्थित गरिसक्ने बताउनु भएको छ । अस्पतालमा मेडिकल सुपरिटेन्डेन्ट लामो समय देखि रिक्त रहेको र आवस्यक चिकित्सकको पनि अभाव भएकाले एक महिना भित्रमा व्यवस्थित गरिसक्ने उहाँले बताउनुभयो । आज इनरुवा �. . .
विराटनगर । कार्यालयबाट हुने सेवा प्रवाह बारे विद्यार्थीलाई जानकारी दिन ‘प्रहरीसँग एक दिन’ कार्यक्रम विराटनगरमा सम्पन्न भएको छ । विराटनगरको लर्ड बुद्ध निकेतनका विद्यार्थीलाई प्रहरी कार्यालयले दिने सेवा बारे जानकारी गराइएको हो । जिल्ला प्रहरी कार्यालय मोरङले लर्ड बुद्ध निकेतनको कक्षा ३, ४ र ५ मा अध. . .
विराटनगर । रंगेलीमा शिशुको हत्या आरोपमा दुईजना पक्राउ परेका छन् । रंगेली–२ नहर टोलका चन्द्र उराउको २१ महिनाकी छोरी युनिसा उराउको हत्या आरोपमा छिमेकी दुईजनालाई प्रहरीले पक्राउ गरेको हो । गत मंसिर २६ गते ४ बजे हराएकी युनिसाको २८ गते घर पछाडी गाडिएको अवस्थामा लास बरामद भएको थियो । प्रहरीले अनुसन्धानका. . .
विराटनगर । प्रदेश १ मा पछिल्लो २४ घण्टामा ११ जनामा कोरोना संक्रमण भएको छ । २८५ जनाको पीसीआर परीक्षण गर्दा ८ जना र ७४ जनाको एन्टिजेन परीक्षण गर्दा ३ जनामा संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार पीसीआर परीक्षणका आधारमा मोरङमा ५ र झापामा ३ जनामा संक्रमण देखिएको हो । मोरङ. . .
विराटनगर । क्रिसमस इभको अवसर पारेर विराटनगरमा ‘फेसन फेस्ट एण्ड म्युजिक फर च्यरिटी’ हुने भएको छ । आउँदो पौष ९ गते आवर प्रोडक्सन कम्पनीको आयोजनामा उक्त कार्यक्रम हुन गईरहेको हो । कार्यक्रमबाट संकलित रकम थालासेमिया नामक रोगबाट ग्रसित परिवारको उपचारमा खर्च हुने आयोजकले जनाएको छ । यसका अतिरिक्त कार्यक�. . .
विराटनगर । इन्टरनेट सेवा प्रदायक कम्पनी वर्ल्डलिंकले आफ्नो सबै उपभोक्ताको ब्याण्डविथ अपग्रेड गरेको छ । वर्ल्डलिंकले १२० देखि ३०० एमबिपिएसको ब्याण्डविथ अपग्रेड गरेको हो । यसअघि वाइफाईका लागि नोकियाको फाईभ गिगाहर्जको डुअल ब्याण्ड राउटर प्रयोग गर्दै आएको वर्ल्डलिंक प्रयोगकर्ताहरुले अब अपग्रेड गर�. . .
विराटनगर । विराटनगरमा मोटरसाइकलको लाईसेन्समा रहेका समस्या र समाधान बिषयक अन्तरक्रिया सम्पन्न भएको छ । सोमबार विकल्प एन अल्टनेटिभद्वारा सम्बन्धित क्षेत्रका व्यक्तिहरुको सहभागितामा कार्यक्रमको आयोजना गरिएको थियो । कार्यक्रममा प्रदेश १ सरकारको भौतिक पुर्वाधार विकास मन्त्रालय, जिल्ला ट्राफिक प्र�. . .
विराटनगर । पछिल्लो २४ घण्टामा २१८ जना कोरोना भाइरसका सङ्क्रमित थपिएका छन् । दुई हजार ७२५ जनामा आरटीपीसीआर परीक्षण गरिएकोमा २१८ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । त्यस्तै, एक हजार ४१६ जनामा एन्टीजेन परीक्षण गरिएकोमा दुई जनामा कोरोना सङ्क्रमण देखिएको छ �. . .
राजधानीमा जारी शहीद स्मारक ‘ए’ डिभिजन लिग फुटबल प्रतियोगितामा विभागीय टोली एपिएफ क्लबले फ्रेन्ड्स क्लबलाई पराजित गर्दै पहिलो जित दर्ता गराएको छ । त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा आज भएको खेलमा एपिएफले फ्रेन्ड्स क्लबलाई ३–१ गोल अन्तरले पराजित गर्दै पहिलो जित दर्ता गराएको हो । यो जितसँगै एपिएफ पा�. . .
अत्यधिक बर्षापछि आएको बाढीका कारण इराकमा कम्तीमा १२ जनाको मृत्यु भएको छ । देशको इर्बिल प्रान्तका गभर्नर ओमेड खोश्नावले आइतबार दिएको जानकारीअनुसार कम्तीमा १५ क्षेत्रमा बाढीको प्रभाव परेको छ । बाढीले दुई हजार ५०९ घरमा क्षति पुगेको छ भने ८७६ घर नष्ट भएको अधिकारीहरुले जानकारी दिएका छन् । बाढीका कारण द�. . .
बेलायतमा कोरोनाभाइरसको नयाँ भेरियन्टको रुपमा देखिएको ओमिक्रोनबाट एकैदिनमा अहिलेसम्मकै सवैभन्दा धेरै सङ्क्रमित भएका छन् । सरकारी अधिकारीहरुले दिएको जानकारीअनुसार पछिल्लो २४ घण्टामा १२ हजार १३३ जना ओमिक्रोनबाट सङ्क्रमित भएका छन् । योसँगै बेलायतमा ओमिक्रोनबाट कूल सङ्क्रमितहरुको सङ्ख्या ३७ हजा�. . .