समाचार

विराटनगरमा आगामी शनिबार इकोनोमिक समिट, प्रधानमन्त्री र अर्थमन्त्री आउने

विराटनगर । प्रधानमन्त्री शेरबहादुर देउवाको प्रमुख अथिति र अर्थमन्त्री जनार्दन शर्माको उपस्थितिमा आगामी शनिबार विराटनगरमा हुने प्रादेशिक ‘इकोनोमिक समिट’ को तयारीलाई तिव्र पारिएको छ । उद्योग संगठन मोरङले ‘पाथ वे टु प्रोसपेरिटी प्रोभिन्स वान’ नारासहित आयोजना गर्ने सम्मेलनको तयारी तिव्र पारेको हो �. . .


एमसीसी विरुद्ध विराटनगरमा प्रदर्शन (फोटो फिचर)

विराटनगर । संयुक्त गणतान्त्रिक मोर्चाले संसदमा एमसीसी प्रस्ताव टेबुल गर्ने गठबन्धन सरकारको निर्णय विरुद्ध प्रदर्शन सुरु गरेको छ । जिल्ला प्रशासन कार्यालय मोरङ अगाडी सात कम्यूनिष्ट पार्टीका कार्यकर्ताले एमसीसी नेपाललाई आवश्यकता नरहेको भन्दै विरोध प्रदर्शन गरेका हुन् । नेकपा (क्रान्तिकारी माओवा. . .


बुबाको हत्या गरेको आरोपमा छोरा पक्राउ

विराटनगर । संखुवासभाको सभापोखरी गाउँपालिका वडा २ बस्ने १८ बर्षीय सुमन दर्जीलाई आफ्नै बुबाको हत्या गरेको आरोपमा प्रहरीले पक्राउ गरेको छ । शनिबार बिहान अन्दाजी करिब २ बजेको समयमा ५२ बर्षीय बुबा दल बहादुर दर्जीलाई फलामको मार्तलले टाउकोमा प्रहार गर्दा दर्जीको घटनास्थलमा नै मृत्यु भएको भन्ने भन्ने खब�. . .


मध्यपहाडी लोकमार्गः २४ वर्षमा पनि सम्पन्न हुन सकेन

गलकोट । नेपालको मध्यपहाडको विकासको मेरुदण्ड मानिएको पुष्पलाल (मध्यपहाडी) लोकमार्गको ट्र्याक खुलेको २४ वर्ष पुगेको छ । राष्ट्रिय गौरवको आयोजनाका रुपमा रहेको यो लोकमार्गको सबैभन्दा लामो खण्ड बागलुङमा रहेको छ । जिल्ला सदरमुकाम खण्ड दुई वर्षमा कालोपत्र गर्ने भनिएपनि अझै हुनसकेको छैन । छ वर्षसम्म �. . .


सवारी साधन दुर्घटनामा एकको मृत्यु

बागमती । कान्तिलोकपथअन्तर्गत मकवानपुरको हेटौँडा–५ को क्याम्पाडाँडामा मोटरसाइकल दुर्घटना हुँदा एकजनाको आज उपचारका क्रममा मृत्यु भएको छ भने अर्का एकजना घाइते भएका छन् । मकवानपुर जिल्ला प्रहरी कार्यालयका अनुसार आज बिहान हेटाैंडा–८ कमानेबाट क्याम्पाडाँडातर्फ आउँदै गरेको ना।६३प ७४२ नम्बरको मोटरस. . .


विराटनगरस्थित किचन आईकन्सको सफलताको १ वर्ष, फेबरका उत्पादनप्रति ग्राहकको बेग्लै आकर्षण

विराटनगर । विराटनगर-७ हनुमानदास रोडस्थित किचन आईकन्सले आफ्नो सफलताको १ वर्ष पुरा गरेको छ । विराटनगरमा रहेर फेबर ब्राण्डका किचेन अप्लाईन्सेस बिक्री गर्दै आएको किचन आईकन्सले शनिबार आफ्नो पहिलो वार्षिकोत्सव मनाएको हो । गतवर्ष फाल्गुण ७ गतेदेखि शो-रुम सञ्चालन गरेर किचन आईकन्सले इटालियन प्रविधिमा आधार. . .


बौद्ध भिच्छुलाई सबैले सम्मान गर्नुपर्छ : मन्त्री आले

काठमाडौँ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेले देश विदेशमा शान्तिको सन्देश फैलाउनमा बौद्ध भिच्छुहरुको अतुलनीय योगदान रहेको बताउनुभएको छ । भगवान गौतमबुद्धको जन्मस्थल लुम्बिनीमा भिच्छुद्वारा आयोजना गरिएको ‘विश्व शान्ति प्रणिधान पूजा’ कार्यक्रममा उहाँले हाम्रो देश नेपाल. . .


सुनको मूल्य प्रतितोला ९६ हजार ६००

काठमाडौँ । सुनचाँदी बजारमा साताको पहिलो कारोबार दिन आज छापावाल सुनको मूल्य प्रतितोला रु.९६ हजार ६०० तोकिएको छ । अघिल्लो दिन प्रतितोला रु.९६ हजार ५०० मा कारोबार भएको पहेँलो धातुको मूल्य आज रु.१०० ले बढेको हो । नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको विवरणानुसार आज तेजाबी सुनको मूल्य प्रतित�. . .


रकम ठगी गरेको आरोपमा १ जना पक्राउ

विराटनगर । कारागारमा रहेका श्रीमान र देवरलाई कारागारबाट छुटाई दिन्छू भनी प्रलोभनमा पारी रकम ठगी गर्ने १ जनालाई ईलाका प्रहरी कार्यालय ईटहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा ईटहरी वडा १२ बस्ने मन्दु भनिने जस बहादुर लिम्बु रहेका छन् । कर्तब्य ज्यान मुद्धामा जिल्ला कारागर तेह्रथुममा रहेका सुरेन्द्र. . .


ब्राजिलमा बाढीबाट १४६ जनाको मृत्यु, १९१ हराए

ब्राजिलको एक पर्यटकीय सहर पेट्रोपोलिस र रियो डि जेनेरियो राज्यमा आएको विनाशकारी बाढी र पहिरोमा परेर मृत्यु हुनेको सङ्ख्या १४६ पुगेको बताइएको छ । यहाँ गएको पाँच दिनदेखि वर्षा र त्यसका कारण बाढी पहिरोको प्रकोप जारी नै रहेको बताइएको छ । यहाँका स्थानीय अधिकारीहरुले दिएको जानकारीअनुसार व्यापक वर्षाका �. . .


विराटनगरका अधिकारी लायन्स अन्तराष्ट्रिय डिस्ट्रिक–३२५ए१ को सेकेण्ड भाईस गभर्नर निर्वाचित

विराटनगर । लायन्स अन्तराष्ट्रिय डिष्ट्रिक ३२५ए१ को १०औ कन्भेन्सन बाट विराटनगरका विकास अधिकारी सेकेन्ड भाइस गभर्नरमा निर्वाचित हुनु भएको छ । विराटनगरमा शनिबार सम्पन्न कन्भेन्सनमा डिष्ट्रिक गभर्नरमा धरानका धिरज गुरुङ तथा फस्ट भाइस गभर्नरमा इटहरीका नरनाथ सापकोटा बिजयी हुनु भएको छ । सामाजिक क्षेत�. . .


सवारी दुर्घटनाबाट १ जनाको मृत्यु

विराटनगर । खोटाङको ऐसेलुखर्क गाउँपालिका-७ स्थित भित्रि सडक खण्डमा मोटरसाईकलबाट लडी १ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा चितवन भरतपुर महानगर पालिका-६ घर भई खोटाङ जिल्लाको रावाबेसी गाउँपालिकामा कार्यरत प्राविधिक ३१ बर्षीय दिपक ढुंगाना रहेका छन । हिजो बेलुकी साढे ४ बजे प्रदेश ३-०२-००७ प ५३३३ नं.को मोट�. . .