कर्णाली । कर्णालीमा मानवअधिकार उल्लङ्घन घटनामा कमी आए पनि यसको उल्लेख्य सुधार हुनसकेको छैन । अधिकार उल्लङ्घनमा ज्यादतिका घटना धेरै छन् । सन् २०२१ को तथ्याङ्कलाई हेर्दा कर्णालीमा एक वर्षमा ४३० त्यस्ता घटना घटेका थिए । मानवअधिकार उल्लङ्घनका कूल ४३० घटनामा ज्यादतिका धेरै छन् । अनौपचारिक क्षेत्र सेवा. . .
विराटनगर । जेसिजले विराटनगर-४ को विभिन्न बिपन्न बस्तीमा रहेका बिपन्न वर्गका मानिसलाई न्यानो कपडा वितरण गरेको छ । ४५ परिवारलाई न्यानो कपडा प्रदान गरिएको उक्त कार्यक्रममा विराटनगर जेसिजका पुर्व अध्यक्ष ठाकुर प्रसाद आचार्यको प्रमुख आतिथ्यता तथा विराटनगर महानगरपालिका वडा नम्बर ४ का वडा अध्यक्ष देबे. . .
विराटनगर । माईग्रेण्ट रिक्रुटमेण्ट एडभाइजरका प्रयोगकर्ता श्रमिकहरुद्दारा आफूले सेवा लिएका मेनपावर कम्पनीहरुको सेवा मूल्याङ्कनका सम्वन्धमा गरिएको अध्ययन प्रतिवेदनबारे विराटनगरमा शनिबार छलफल कार्यक्रम गरिएको छ । नेपाल ट्रेड यूनियन महासंघ (जिफन्ट) र आईटियुसीद्धारा आयोजित कार्यक्रममा गन्तव्य �. . .
विराटनगर । नेपाल राष्ट्रिय उद्योग व्यवसायी महासंघ विराटनगर महानगर कमिटि गठन भएको छ । विराटनगरमा शनिबार भएको प्रथम नगर भेलाले चन्द्र प्रसाद अधिकारीको अध्यक्षमा नयाँ कमिटि गठन भएको हो । समितिको उपाध्यक्षमा प्रकाश तोप्ला, लिलाहरी घिमिरे, सचिव कला डाँगी, कोषाध्यक्ष रमेश कुमार राउत, उपसचिब भवानी मिश्रा,. . .
विराटनगर । विराटनगर-८ मा रहेको विराटेश्वर वृद्धाआश्रममा सरसफाई कार्यक्रम आयोजना गरिएको छ । वडा प्रहरी कार्यालय विराटनगर ‘क’ बाट खटिएका जनपथ प्रहरीको टोलीले शनिबार आश्रम परिसरमा सरसफाई आभियान कार्यक्रम गरेको हो । वडा प्रहरीले समुदाय साझेदारी कार्यक्रम अन्तर्गत प्रजातन्त्र दिवसको अवसरमा आश्रम पर. . .
काठमाडौं । तारकेश्वर नगरपालिका वडा ४ पुरानो गुहेश्वरीस्थित मिडप्वाईन्ट रेष्टुरेण्ट एण्ड क्याफेमा तास खेलिरहेको अवस्थामा नुवाकोट लिखु गाउँपालिका वडा ४ घर भई पुरानो गुहेश्वरी बस्ने २८ वर्षीय रोशन गिरी लगायत ११ जनालाई शुक्रबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । उक्त क्याफेमा जुवातास खेलिरहेको भन्ने. . .
विराटनगर । विराटनग १० मा रहेको अर्किड कलेजले प्रजातन्त्र दिवसको उपलक्ष्यमा कविता प्रतियोगिताको आयोजना गरेको छ । कलेजले शनिबार कलेजको प्राङ्गणमा कलेजमा अध्ययनरत विद्यार्थीविच कविता प्रतियोगिताको आयोजना गरेको हो । कक्षा १२ का वेदान्त तिमिल्सिनाले १५ प्रतिस्पर्धीलाई पछि पार्दै प्रथम स्थान हासिल . . .
विराटनगर । प्रदेश १ मा एक वर्षको अवधिमा मानव अधिकार उल्लङ्घन तथा ज्यादतीका घटनामा ९ सय १९ जना पीडित भएका छन् । सन् २०२१ जनवरी देखि डिसेम्वर सम्मकोे अवधिमा राज्य पक्षबाट ३० जना र अन्य पक्षबाट ८८९ जना पीडित भएको अनौपचरिक क्षेत्र सेवा केन्द्र इन्सेक प्रदेश १ कार्यालयले जनाएको छ । विराटनगरमा शनिबार ३० औं. . .
विराटनगर । विराटनगरमा रहेको कोशी अनलाईन खबरलाई सुनसरी धरानका मनोज विकले बम हान्छु भनि दिएको अभिव्यक्तिको नेपाल पत्रकार महासंघ मोरङले भत्र्सना गरेको छ । गत २०७८ माघ २५ गते सुनसरीको धरान उपमहानगरपालिका–१५ स्थित युनाइटेड गोर्खा एकेडेमी स्कुलअगाडि भएको एउटा अमानवीय घटनाबारे विराटनगरको कोशी अनला�. . .
विराटनगर । विराटनगरमा भएको ‘एसबीएससी चित्रकला’ प्रतियोगिता उपाधि मोरङको रंगेलीमा रहेको माउन्ट मकालु र चिल्ड्रन एकाडेमीले जितेको छ । संस्थागत विद्यालय बचत तथा ऋण सहकारी संस्था (एसबीएससी) मोरङको आयोजनामा विराटनगरस्थित पोलस्टार बोर्डिङ स्कूलमा शनिबार सम्पन्न भएको उक्त प्रतियोगितामा माउन्ट मकालु�. . .
काठमाडौं । नेपाली काँग्रेसका उपसभापति धनराज गुरुङले एमसीसीलाई हेर्ने राजनीतिक दृष्टिकोण बदल्न विभिन्न दलसँग आग्रह गर्नुभएको छ । आज यहाँ पत्रकारसँग कुराकानी गर्दै उहाँले दलहरुले एमसीसीलाई विभिन्न कोणले हेर्दा विद्यमान समस्या आएको बताउनुभएको हो । “एमसीसीलाई दलले विदेशी आँखाबाट नहेरी नेपाली आँ�. . .
काठमाडौं । बागमती मनोहरा दोभान क्षेत्रमा सफाइ गरी पाँच मेट्रिकटन फोहर उठाइएको छ । बागमती सफाइ महाअभियानको ४५८औँ हप्तामा आज बागमती मनोहरा दोभानमा सफाइ गरी पाँच मेट्रिकटन फोहर उठाइए पनि व्यवस्थापन भने हुन नसकेको अभियानकर्मी किशोरसिंह शाहीले जानकारी दिनुभयो । विगत केही दिनदेखि काठमाडौं महानगरपालि�. . .