बिर्तामोडको एक होटलमा भेरोसेल खोपसहित नगरपालिकाका कोभिड फोकल पर्सन ओमबहादुर खड्का फेला परेको घटनाको छानबिन गर्न गठित समितिले होटलमा खोप लुकाउने नियत नदेखिए पनि खोप बुझाउने र बुझ्ने प्रक्रियामा चरम लापरवाही भएको ठहर गरेको छ । जिल्ला कोभिड खोप व्यवस्थापन केन्द्रले सहायक प्रमुख जिल्ला अधिकारी तिलो�. . .
सुनसरीको इटहरी उपमहानगपालिका–२० स्थित पानीपिया नजिकै दुर्घटनामा परेर सोमबार एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा विराटनगर–१४ का २० वर्षीय सफल राजवंशी रहेको सुनसरीका प्रहरी नायब उपरीक्षक नरेन्द्रकुमार कार्कीले जानकारी दिनुभयो । कोशी राजमार्गअन्तर्गत रानीबाट इटहरीतर्फ आउँदै गरेको प्रदेश १–०२. . .
प्रेम देवान विराटनगर । कोभिड–१९ विरुद्धको खोप कार्यक्रमलाई प्रभावकारी र सहज बनाउनको लागी विराटनगर महानगरपालीका भित्र अनलाईन दर्ता गर्नको लागी घरदैलोमा स्वयंमसेवक परिचालन गरिएको छ । कोभिड १९ विरुद्धको खोप लगाउनको लागी विराटनगर महानगरपालीकाले १९ वटै वडाहरुमा अनलाईन माध्यमबाट नाम दर्ता गराउन स. . .
विराटनगर । सामाजिक उपेक्षा सहनगर्दै आएका यौनिक तथा लैगिक अल्पसंख्यक समूदायले कानून बनेपनि अझैसम्म पनि कार्यान्वन हुन नसकेको भन्दै पुर्ण अधिकार सुनिश्चितताकोे मागगर्दै विराटनगरमा ¥याली निकालेका छन् । एक वर्ष यता विभिन्न कारणले ज्यान गुमाएका साथीहरुको सम्झनामा सोमबार गाईजात्राको अवसर पारेर उनीह�. . .
विराटनगर । महामारी र विपदको बेलामा मात्र नभएर सेवाबाट बंञ्चित भएका र हिँसा पिडितहरुका लागि मनोविमर्श सहितको साझा हेल्पलाईन सेवा सञ्चालन गर्न सरकारले चासो दिनुपर्ने सरोकारवालाहरुले जोड दिएका छन । महामारी र विपदको अवस्थामा मात्र नभएर विभिन्न सेवाबाट बञ्चित भएका पिडितहरुलाई न्याय र सेवा कहाँ कसरी पा. . .
विराटनगर । प्रदेश १ मा पछिल्लो २४ घण्टामा ४२१ जनामा कोरोना संक्रमण देखिएको छ । ९२४ जनाको पीसीआर परीक्षण गर्दा ३०९ र ५०२ जनाको एन्टिजेन परीक्षण गर्दा ११२ जनामा कोरोना संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार पीसीआर परीक्षणका आधारमा झापामा १४९, मोरङमा ६८, सु्नसरीमा ६७, इ�. . .
विराटनगरको हाजी इलेक्ट्रोनिकसले सेमिको वाटर प्युरिफायरलाई नेपाली बजारमा लिएर आएको छ । 'अब हरेक नेपालीको घरमा शुद्ध पानी' भन्ने नाराका साथ बजारमा आएको वाटर प्युरिफायर ५० % पहिलो भुक्तानी र त्यस पश्चात् हरेक महिना एक हजार रुपैयाँ तिरेर लिन सकिने गरि यो अफर ल्याइएको हाजी इलेक्ट्रोनिकसका प्रबन्ध निर्दे�. . .
विराटनगरमा छात्राहरुलाई प्रतिरक्षा तालिम दिईएको छ । लायन्स क्लब अफ विराटनगर पाथीभरा र रेड फाउण्डेनको आयोजनामा विराटनगरको जनपथ माध्यमिक विद्यालयको कक्षा ८, ९ र १० का ३० जना छात्राहरुलाई प्रतिरक्षा तालिम दिइएको हो । आत्मारक्षा गर्न र विभिन्न हिंसाको सिकारबाट बच्न आवश्यक पर्ने विभिन्न रक्षात्मक विध�. . .
कनकाई नगरपालिका–१ रमाइलो टोलमा आठ महिनाकी बालिकासहित एकै परिवारका तीन जनाले आत्महत्या गरेका छन् । आत्महत्या गर्नेमा ४० वर्षीय रवीन विश्वकर्मा, उनकी २९ वर्षीया श्रीमती मुना विश्वकर्मा र आठ महिनाकी छोरी रुविना विश्वकर्मा रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । उनीहरुलाई आफ्नै घरभित्र आज बिहान झु�. . .
विराटनगर । खोटाङको हलेसी तुवाचुङ नगरपालिका ७ स्थितबाट गाँजा र भरुवा बन्दुक सहित दुई जनालाई प्रहरीले पक्राउ गरिएको छ । आईतबार दिउसो १ बजे जिल्ला प्रहरी कार्यालय खोटाङबाट खटिएको प्रहरी टोलीले सोही स्थानका ६५ बर्षीय मगम राईको घरमा लुकाई राखेको १५ केजी गाँजा र सोही स्थानका ३७ बर्षीय खगेन्द्र राईको घरमा. . .
खोटाङका स्थानीय तहमा बेरुजुको चाङ ठडिएको छ । दश स्थानीय तह रहेको जिल्लामा गत आर्थिक वर्ष २०७६-०७७ गरिएको लेखा परीक्षणका क्रममा रु ४० करोड ९७ लाख ७६ हजारभन्दा बढी बेरुजु देखिएको हो । महालेखा परीक्षकको कार्यालयले सार्वजनिक गरेको ५८ औँ वार्षिक प्रतिवेदनअनुसार सबैभन्दा बढी जन्तेढुङ्गा गाउँपालिकामा रु �. . .
आर्थिक अनुशासन र वित्तीय सुशासन कायम राख्नेमा झापाका दुई पालिका उत्कृष्ट भएका छन् । महालेखा परीक्षकको कार्यालयले सार्वजनिक गरेको ५८ औँ वार्षिक प्रतिवेदन अनुसार शिवसताक्षी नगरपालिका मुलुककै बेरुजु कम गर्ने पालिकामध्ये पहिलो भएको छ भने कमल गाउँपालिका चौथो भएको छ । प्रतिवेदनमा शिवसताक्षीको गत आर्थि. . .