समाचार

सिन्धुपाल्चोकमा बस दुर्घटना हुँदा ३० जना घाइते

सिन्धुपाल्चोक सिन्धुपाल्चोकको सुनकोशी गाउँपालिका– ३ कालिका छापमा आज बिहान ११.३५ बजे यात्रुवाहक बस दुर्घटना हुँदा ३० जना घाइते भएका छन् । बसभित्र दुईजना च्यापिएको अवस्थामा देखिएकाले प्रहरीद्वारा उद्धार भइरहेको जिल्ला प्रहरी कार्यालयका प्रमुख एवम् प्रहरी उपरीक्षक राजन अधिकारीले जानकारी दिनुभय. . .


अफगानिस्तानको उद्धारकार्य समय सीमाभित्रै सक्नुपर्ने बाइडेनको भनाइ

काबुल अमेरिकी राष्ट्रपति जो बाइडेनले करिब दुई हप्तादेखि अफगानिस्तानमा जारी रहेको आफ्ना र अन्य नेटो गठबन्धन राष्ट्रका नागरिकको उद्धारकार्यलाई समय सीमाभित्रै सक्नुपर्ने बताउनुभएको छ । सोही बमोजिम अमेरिकाले काम गरिरहेको पनि उहाँले जानकारी दिनुभएको छ । उहाँले मङ्गलबारको एक सम्बोधनमा सो कुरा बताउ�. . .


लागूऔषध सहित विराटनगर रानीबाट एक युवा पक्राउ

विराटनगर । लागूऔषध नियन्त्रण व्यूरो विराटनगरबाट खटिएको प्रहरी टोलीले लागुऔषध सहित एक जना युवालाई पक्राउ गरेको छ । विराटनगर महानगरपालिका १५ स्थित १ नम्बर ढाँटबाट लागूऔषध सहित सुनसरी धरान ६ का २० बर्षीय निखिल रायलाई पक्राउ गरेको हो । मंगलबार बेलुका साढे ४ बजे रायलाई लागूऔषध नियन्त्रण व्यूरो विराटनगर. . .


लायन्स क्लब अफ विराटनगर ‘इन्भिजन’की चार्टर प्रेसिडेन्ट सम्मानित

विराटनगर आकृति रानी फुयल लायन्स क्लब अफ विराटनगर 'इन्भिजन' की चार्टर प्रेसिडेन्ट अञ्जना कट्टेल सुवेदी वेलायतको लन्डनस्थित वर्ल्ड बुक्स अफ रेकर्डसको प्रतिबद्धताको प्रमाणपत्रबाट सम्मानित भएकी छिन् । मकालु टेलिभिजनकी निर्देशक समेत रहेकि उनलाई काठमाडौंमा आयोजित एक कार्यक्रममा ऊर्जामन्त्री . . .


व्यास नगरपालिकाका ४९ विद्यालयलाई एक लाखका दरले रकम उपलब्ध गराइने

तनहुँ तनहुँको व्यास नगरपालिकाले नगर क्षेत्रभित्र रहेका ४९ विद्यालयलाई प्रतिविद्यालय रु एक लाखका दरले रकम उपलब्ध गराउने निर्णय गरेको छ । नगरपालिकाको मङ्गलबार बसेको कार्यपालिकाको बैठकले प्रतिविद्यालय रु एक लाखका दरले रु ४९ लाख उपलब्ध गराउने निर्णय गरेको हो । प्रविधिमैत्री कार्यका लागि उक्त रकम उ�. . .


दुई दिनमा १ सय ७ पर्यटक हुम्लामा

सिमकोट जिल्लामा पर्यटक घुम्न आउने मौसम सुरु भएसँगै कोरोना त्रासका बीच पूर्ण स्वास्थ्य मापदण्डको ख्याल गरेर स्वदेशी तथा विदेशी पर्यटक हुम्ला आउन थालेका छन् । उत्तरी नाम्खा गाउँपालिकाको लिमी लाप्चाबाटै मानसरोवर कैलाशको दर्शन गर्न सकिने भएपछि पयर्टक भित्रिने क्रम बढेको छ । लिमीको लाप्चाबाटै मानसरो. . .


बाँदर धपाउने यन्त्र वितरण

डोटी किसानले लगाएको बालीनाली बाँदरले नष्ट गर्न थालेपछि पूर्वीचौकी गाउँपालिकाका विभिन्न वडामा रहेका पीडित किसानलाई बाँदर धपाउने यन्त्र वितरण गरिएको छ । मकै बाली अहिले बाँदरले आएर नोक्सानी गर्न थालेपछि किसानको आग्रहमा साइन नेपाल नामक संस्थाले उक्त बाँदर धपाउने यन्त्र वितरण गरेको हो । राष्ट्रिय आ. . .


सामाजिक अभियानकर्मी डा विष्णुमायाका बारेमा विश्वव्यापी पढाइ हुँदै

काठमाडौँ सामाजिक अभियानकर्मी डा विष्णुमाया परियारका बारेमा विश्वव्यापी कलेजका पाठ्यपुस्तकमा पढाइ हुने भएको छ । अमेरिकी प्रकाशक म्याकग्रो हिलले डा लिसा राइट होफ्नरद्वारा लिखित ‘दि राइटर्स माइण्डसेट’ पुस्तकमा डा परियारको जीवन सङ्घर्षको कहानी प्रकाशन गरिएको छ । उक्त पुस्तकका ६९२ पृष्ठमध्ये डा प�. . .


शवदाहगृह निर्माणमा ढिलाइ

भरतपुर ( देवघाट ) पवित्र तीर्थस्थल देवघाट धाममा थालिएको शवदाहगृह निर्माणमा ढिलाइ भएको छ । सघन सहरी तथा भवन निर्माण आयोजना कार्यालयले ठेक्का लगाएको शवदाहगृहको म्याद गुज्रिनै लाग्दा समेत कामले गति लिनसकेको छैन । पशुपतिनाथपछि सबैभन्दा धेरै अन्तिम दाहसंस्कार गर्ने ठाउँ देवघाट हो । दाउराबाट जलाएर दाह�. . .


केन्द्रीय कारागारका सबै कैदीबन्दीलाई खोप

काठमाडौँ मुलुकको सबैभन्दा पुरानो कारागारका रूपमा रहेको केन्द्रीय कारागार जगन्नाथदेवलका सबै कैदीबन्दीलाई कोरोना खोप लगाइएको छ । विसं १९७१ मा स्थापना भएको उक्त कारागारमा रहेका सबै कैदीबन्दीलाई दुवै खोप लगाइसकिएको कारागारका जेलर वेदनिधि अधिकारीले राससलाई जानकारी दिनुभयो । नयाँ आउने कैदीबन्दीलाई . . .


नेपाललाई बक्सिङमा तीन काश्य

विराटनगर नेपालले युनाइटेड अरब इमिरेटस् (युएई) मा जारी एएसबिसी एशियन युथ एण्ड जुनियर बक्सिङ च्याम्पियनसिपमा तीन काश्य पदक प्राप्त गरेको छ । काश्य पदक प्राप्त गर्नेमा दुई महिला र एक पुरुष खेलाडी रहनुभएको छ । छिरिङ वाङ्दी शेर्पाले पुरुष ५४ किलोमा काश्य पदक प्राप्त गर्नुभएको हो । उहाँ सेमिफाइनलमा कजाक. . .


दृष्टिविहीन विद्यार्थीलाई ल्यापटप बितरण

विराटनगर /मोरङको केराबारी गाउँपालिकाले एक जना दृष्टिवीहिन विद्यार्थीलाई पठनपाठनमा सहज पु¥याउने उद्देश्यले ल्यापटप बितरण गरेको छ । गाउँपालिका अध्यक्ष रोहितबहादुर कार्कीले केराबारी ५ याङसिलाका सोयल राईलाई एक थान ल्यापटप बितरण गरेको हो । कक्षा दशमा अध्ययरत राई दृष्टिविहीन हुन् । बिपन्न परिवारका र�. . .