समाचार

दसैँ मनाएर फर्कंदै गरेको बस पल्टियो ६ को मृत्यु, घाइतेको हेलिकप्टरबाट उद्धार गरिँदै

काठमाडौं,२४ असोज । सिन्धुपाल्चोकको इन्द्रावती गाउँपालिका–१० मा यात्रुवाहक बस दुर्घटनामा परेको छ । भोटसिपाबाट काठमाडौं आउँदै गरेको हेलम्बु यातायातको २७१५ नम्बरको बस भोटसिपाको तिखु मोडमा दुर्घटनामा परेको र मृत्यु हुनेको संख्या ६ पुगेको स्थानीय होमप्रकाश चौलागाईंले जानकारी दिए । बसमा ७० जनाभन्दा ब. . .


झापामा सवारी दुर्घटना १३ जना घाईते

झापा, असोज २४ गते । झापाको बुद्धशान्ति गाउँपालिका-७ सुनमाई डाँडामा भएको भ्यान दुर्घटनामा परी १३ जना घाईते भएका छन् । बिहिबार दिउँसो १ बजेको समयमा ईलामबाट झापा तर्फ आउँदै गरेको मे १ ज २९८२ नम्बरको भ्यान आफै अनियन्त्रीत भई दुर्घटना हुँदा भ्यानमा सवार १३ जना घाईते भएका हुन् । घाईतेहरु मध्ये ३ जनाको बिएण�. . .


बिराटनगर म्युजिक फेस्टिबल आयोजना हुदै, मुख्य आकर्षण सबिन राई

 बिराटनगर असोज २४, बिराटनगरमा सांगीतिक कन्सर्ट हुने भएको छ । बिराटनगर म्युजिक फेस्टिबलको पाँचौ संस्करण आयोजना हुने भएको हो । बिराटनगरको जैन भवनमा कार्तिक ८ गते शुक्रबारको दिन हुने भएको छ । लाईभ इन्टरटेन्मेन्टको आयोजनामा हुने कार्यक्रममा गायक सबिन राई एण्ड फ्यारो ब्याण्ड , भ्वाईस अफ नेपाल सिजन वानमा �. . .


भोजपुरमा केटी जिस्काएको आरोपमा छुरा हानाहान , ५ जना घाइते

भोजपुर – भोजपुर नगरपालिका–११ मा खुर्पा प्रहारबाट पाँच जना घाइते भएका छन् । बुधबार बाँसबोटेका शुभन सुन्दास र सुशील सुन्दासले स्थानीय एक युवतीलाई जिस्क्याएको आरोपमा खुर्पा प्रहार गरी उनीहरुलाई घाइते बनाएको हो । घाइते हुनेमा २१ वर्षीय सुशील सुन्दास, २० वर्षीय सविन पाठक, १७ वर्षीय नवीन पाठक, ३५ वर्षीय . . .


झापाको गौरीगन्जमा रावणको पुत्ला दहन

विष्णुप्रसाद पोखरेल दमक, असोज २३ गते । झापाको गौरीगन्जमा रावणको पुत्ला दहन भएको छ । विजय दशमी अर्थात् दशैंको मुख्य दिन साँझ विगत ५ वर्ष अघिदेखि यहाँ रावणको पुत्ला दहन हुने गरेको छ । गौरीगन्जको मुख्य बजारमा भएको पुत्ला दहनमा स्थानीयको उल्लेख्य सहभागिता रहेको थियो । स्थानीय दुर्गा मन्दिर समितिको आयो�. . .


विराटनगरमा युथ फर ब्लडको रक्तदाता संकलन अभियान

रगत अभाव कम गर्न लागि परेको संस्था युथ फर ब्लड मोरङले विराटनगरमा रक्तदाता विवरण संकलन कार्य सुरु गरेको छ । उक्त संस्थाले विराटनगर मेनरोडमा अवस्थित छैन भवनको मुख्य गेटमा स्टल राखी रक्तदाता विवरण संकलन गरेको हो । कार्यक्रम संयोजक हिमांशु अग्रवालले यस्ता क्याम्पहरु विराटनगरका अन्य स्थानमा समेत आयोजना. . .


सप्तरीमा कान्छो छोरा र श्रीमतीको कुटपिटबाट एक बृद्धको मृत्यु

धीरेन्द्रप्रसाद साह राजविराज, असोज २१ गते । कान्छो छोरा र श्रीमतीको कृटपिटबाट एक बृद्धको मृत्यु भएको छ । कुटपिटमा संलग्न छोरा र श्रीमतीलाई मंगलबार पक्राउ गरी आवश्यक कारबाही सुरु गरिएको छ । सप्तरीको महदेवा गाउँपालिका १ बजुराही बस्ने ६२ वर्षीय महमद गफुर पमरियाको छोरा र श्रीमतीको कृटपिटबाट आइतबार रात�. . .


प्रदेश १ मा टिकाकै दिन दुखद दुर्घटना,बसले ठक्कर दिदा एकको मृत्यु

उदयपुर असोज २१ उदयपुरमा बसको ठक्करबाट एक जनाकाे मृत्यु भएकाे छ। उदयपुर त्रियुगा नगरपालिका-१० देउरी बस्ने २६ बर्षीय नारायण खड्काको सवारी साधनको ठक्करबाट मृत्यु भएको हाे । आज मंगलबार बिहान ०६ बजे ना४ख ४७८९ नम्बरको बसले ठक्कर दिई घाईते भएका खड्काको उपचारको क्रममा जिल्ला अस्पताल उदयपुरमा पउने ७ बजे मृ. . .


विराटनगरमा टिकाको दिन युवाहरूको सामाजिक काम, गरे खाद्यान्न सहयोग

विराटनगर असोज २१,  बडा दशैको टिकाको दिन पारेर बिराटनगरका केही युवाहरुद्वारा एक गरिब परिवारलाइ सहयोग गरिएको छ। बिराटनगर ६ हाटखोला सुकुमवासी बस्तिका एक परिवारलाई सहयोग गरिएको हो । उक्त परिवारमा ३ जना रहेकोमा २ जना अपांग र १ मानसिक रोगी छ्न। परिवारलाई युवाहरुले खाद्यान्न लगायतका सामग्री हस्तान्तरण गर. . .


भोजपुरमा चट्याङले ६ जना घाइते

अविरल वर्षात्सँगै आएको चट्याङले भोजपुरको साल्पासिलिछो गाउँपालिका–२ ताम्लुङमा छ जना घाइते भएका छन् । गए राति परेको चट्याङले स्थानीय ८५ वर्षीय मानबहादुर तामाङ, ६३ वर्षीय जयबहादुर खत्री, उनकी श्रीमती सेतीका खत्री घाइते भएको प्रहरीको भनाइ छ । त्यस्तै ६८ वर्षीय विर्खमाया राई, स्थानीय नन्दबहादुर राईक�. . .


सुँगुरको मासु खाँदा जिल्ला कारागार पाँचथरका दुई कैदीको ज्यान गयो

पाँचथर, असोज २१ गते । सुँगुरको मासु खाँदा जिल्ला कारागार पाँचथरका दुई कैदीको ज्यान गएको छ । दुईजना सिकिस्त भएका छन् । आइतबार राति सुँगुरको मासु खाएर बिरामी परेर सोमबार बिहान जिल्ला अस्पताल पाँचथरमा भर्ना गरिएको थियो । उपचारका क्रममा पाँचथरको फालेलुङ गाउँपालिका–८, याङनामका वर्ष २५ का वुद्धि केरुङको �. . .


प्रदेश १ मा प्रतिव्यक्ति आय एक हजार ६२० अमेरिकी डलर पु¥याउने लक्ष्य

विराटनगर, असोज २१ गते । वार्षिक ९.७ प्रतिशत वृद्धि दर अपेक्षा गरिएको आवधिक योजना अवधिमा प्रतिव्यक्ति आय एक हजार ६२० अमेरिकी  डलर  पु¥याउने लक्ष्य प्रदेश नं १ प्रदेश योजना आयोगले लिएको छ । कृषि, उद्योग र सेवा क्षेत्रको वृद्धि दर क्रमशः ५.७, १४.२ र १०.२ हुने अनुमान गरिएको छ । विकासका प्रमुख परिणात्मक लक्ष्य�. . .